• संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

    संखुवासभा । संखुवासभाबाट झापाको दमक जाँदै बसेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । आज बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो । ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको संखुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकार...

  • जिका, डेंगु र चिकनगुनिया रोगको पीसीआर परीक्षण निःशुल्क

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिका, डेंगु र चिकनगुनिया रोगको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट निःशुल्क पीसीआर परीक्षण सुरु गरिएको जानकारी दिनुभयो। उहाँले लक्षण देखिएका व्यक्तिलाई परीक्षण गराउन आग्रह गर्नुभयो । यस...

  • विद्यार्थी मृत्यु प्रकरण : मृतकका आफन्त र स्थानीयद्वारा डुम्रे–बेसीसहर सडक अवरोध

    लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–९ स्थित फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १८ वर्षका सनिज श्रेष्ठको मंगलबार पौडी खेल्ने क्रममा मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको छ । विद्यार्थीको मृत्यु प्रकरणलाई लिएर तनहुँको भानु नगरपालिका–९, बाइसजाँगरका स्थानीयले सडकमा टायर बालेर डुम्रे–बेसीसहर सडक ...

  • थप १९४ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७ सय ५६ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय २० जना गरी १९४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु ...

  • मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

    काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँचोकमा सोमबार राति मोटरसाइकलको ठक्करबाट सुरक्षा जाँचमा खटीएका एक जना प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बर्दिया बाँसगढी नगरपालिका–६ घर भइ अस्थायी प्रहरी बिट राझाँ बाँकेमा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय भुपेन्द्र शाही र...

  • सवारी दुर्घटनामा १ जनाको मृत्यु ६ जना घाइते

    मोरङ । मोरङको छुट्टा–छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु ६ जना घाइते भएका छन्। कोसी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ आयल निगम अगाडि पिकअप भ्यानले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ। दक्षिणतर्फबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००–२ च ५०५७ नम्बरको ...

  • थप ८८ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ६६ जना र २ हजार ४ सय ९३ जनाको एन्टीजेन परीक्षण गर्दा २२ जना गरी ८८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । को...

  • युक्रेनबाट ५ सय ३३ नेपालीलाई सुरक्षित बाहिर निकाल्यौँ : परराष्ट्रमन्त्री खड्का

    काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएको बताउनुभएको छ । सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले रुसले युक्रेनमा आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताउनुभयो। उद्धार गरिएकाहरु मध्ये पोल्याण्ड ४ सय २७ जना र बाँकी अन्...

  • छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

    बुटवल । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो । ती शिक्षकले छ...

  • थप ६८ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जना र १ हजार ७९४ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ६८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । कोरोनाका क...