• भारतमा लगातार तेस्रो दिन पनि संक्रमित घटे

    एजेन्सी । भारतमा तेस्रो दिन पनि कोभिड संक्रमितको संख्या घटेको छ । पाँच दिनसम्म लगातार तीन लाख संक्रमित देखिएको भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ५० हजार कमि हो । पछिल्लो २४ घन्टामा कोभिडबाट ६१४ जनाको मृत्यु भएको छ ।भारतमा अहिलेसम्म ३ करोड ९५ लाख ४३...

  • ग्रिसमा अलपत्र शव एनआरएनको सहयोगमा नेपाल पठाइँदै

    बार्सिलोना। ग्रिसमा अलपत्र परेका दुई नेपालीको शव अन्ततस् नेपाल पठाइने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा यथाशीघ्र नेपाल पठाउन लागिएको हो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सहकोषाध्यक्ष लोकप्रसाद दाहालका अनुसार ७ हजार २०० युरो संकलन गर्दै ग्रिस पठाइएको छ । टर्कीबाट अवैध रुपमा ग्रिस ...

  • बँदेलको आक्रमणबाट एकको मृत्यु, तीन घाइते

    बैतडी । जंगली बँदेलको आक्रमणबाट बैतडीमा एकजनाको मृत्यु र तीनजना घाइते भएका छन् । सोमबार साँझ जंगलबाट गाउँ पसेका जंगली बँदेललाई धपाउन खोज्दा आक्रमण गरेर दोगडाकेदार गाउँपालिका–१ घोरडीका ७७ वर्षीय मनोरथ जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो। मनोरथको उपचारको क...

  • बिहेको रथ दुर्घटना : दुईको मृत्यु, १४ घाइते

    बारा । बिहेमा बेहुला चढेको रथ पल्टिदा आर्दशकोतवाल–३ बतरा टोलमा सोमबार राती दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। बतराको लक्ष्मण महरा चमारको छोरा श्रीराम महराले बिहे गर्न जाने क्रममा प्रयोग गरेको रथ पल्टिदा घटना घटेको बारा प्रहरीले जनाएको छ। बतराको ग्राम देउता ब्राह्म बाबाको पूजा गरेर फर्किँदै गर्दा बेहु...

  • ४० लाख डोज मोर्डना खोप आज आइपुग्ने

    काठमाडौँ । मंगलबारसम्ममा अमेरिकाबाट थप ४० लाख डोज खोप नेपाल आउने भएको छ। तीमध्ये सोमबार राति १६ लाख ६० हजार डोज र बाँकी २३ लाख ४० हजार डोज खोप मंगलबार बिहान नेपाल आइपुग्ने स्वास्थ्य सेवा आपूर्ति महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख सुरेन्द्र चौरासियका अनुसार विश्व बैंकको सहयोगमा नेपाल सरकारले खरिद गरेकोमध्येको खोप म...

  • हैटीमा भूकम्पः दुई जनाको मृत्यु, २ सय घर ध्वस्त

    एजेन्सी । दक्षिण पश्चिम हैटीमा भूकम्प जाँद कम्तिमा दुई जनाको मृत्यु भएको छ। ५ दशमलब ३ म्याग्निच्युडको सो भूकम्पपछि २०० घर भत्किनुका साथै केही मानिस घाईते भएका छन्। भूकम्पपछि परकम्पहरु आइरहेका छन्।राजधानी पोर्ट अउ प्रिन्सबाट १३० किलोमिट पश्चिममा रहेको एउटा सानो तटीय सहरमा दुई जनाको मृत्यु भएको छ। भूकम्पको केन्द्र बिन...

  • थप १०३१९ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार २ सय १ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हु...

  • विमानको पांग्रामै बसेर ११ घण्टा यात्रा

    एजेन्सी । दक्षिण अफ्रिकाबाट उडेको एउटा मालवाहक विमानको नोज ह्विलमा (विमान अवतरण हुँदा प्रयोग हुने पांग्रा) मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ। जोहेनस्वर्गबाट उडेको सो विमान एक पटक केन्याको राजधानी नाइरोबीमा रोकिएको अनुमान गरिएको छ। तसर्थ, पांग्रामा लुकेका...

  • बीपी प्रतिष्ठानका २१६ स्वास्थ्यकर्मीलाई कोरोना

    सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न विभागका ८१ चिकित्सक, १ सय १४ नर्ससहित २ सय १६ जना स्वास्थ्यकर्मीलाई कोरोना भएको छ । यति धेरै संख्यामा चिकित्सक र नर्सलाई कोरोना भएपछि जनशक्ति अभावले उपचार सेवा प्रभावित भएको छ । नियमित शल्यक्रिया, ओपिडी सेवा र वार्ड राउण्ड प्रभावित भएको हो ।संक्र...

  • गाडी दुर्घटना हुँदा १६ जना घाइते

    धनगढी । कैलालीमा ट्रकसँग विंगर ठोक्किँदा १६ जना घाइते भएका छन्। सोमबार बिहान गोदावरी नगरपािलका–१ मा अत्तरियाबाट धनगढीतर्फ आइरहेको ना ४ ख १९१५ नम्बरको ट्रकसँग पछाडीबाट आइरहेको सु.प.प्र.०२००१ ख ११६६ नम्बरको विंगर ठोकिएको प्रहरीले जनाएको छ। विंगरमा सवार रहेका सबै घाइते भई विभिन्न अस्पतालमा उपचाररत् रहेको जिल्ला प्रहरी ...