अछाम। चौरपाटी गाउँपालिका–४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिनुभयो। धान कुट्ने क्रममा सल बेरिएको हो। मृतक बोहराको शरीर दुई भाग भ...
स्वास्थ्य
-
-
म्याग्दीमा ५८ हजार बढीले लगाए कोभिडको पूर्ण खोप
म्याग्दी । म्याग्दीमा कोभिड–१९ विरूद्धको पूर्ण खोप ५८ हजारभन्दा बढीले लगाएका छन्।गत वर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरूद्धको खोप अभियान सञ्चालन भएको थियो। हालसम्म जिल्लामा ५८ हजार ३४३ जनाले कोरोनाको पहिलो र दोस्रो मात्राको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो। जिल्लामा...
-
नेपालमा आधा जनसंख्याले लगाए कोरोना खोपको पहिलो डोज
काठमाडौँ । नेपालमा करिब आधा जनसंख्याले कोरोना खोपको पहिलो डोज लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ करोड ५२ लाख ४९ हजार १ सय २९ जनाले पहिलो डोज लगाएका छन्। त्यो भनेको कुल जनसंख्याको ५०।२ प्रतिशत हो। यसैगरी १ करोड १३ लाख ३६ हजार ५ सय ३८ जनाले पूरा डोज लगाएका छन्। जुन कुल जनसंख्याको ३७.३ प्रत...
-
नाकामा खोप लगाउन आनाकानी
धनगढी । कोरोना संक्रमितको संख्या दैनिक दोब्बरभन्दा बढी भइरहेको सुदूरपश्चिममा भारतबाट भित्रिनेहरूले कोरोनाविरुद्धको खोप लगाउन आनाकानी गरिरहेका छन् ।गौरीफन्टास्थित हेल्थ डेस्कका इन्चार्ज गणेश साउदका अनुसार भारतबाट आउनेले खोप लगाउन आलटाल गर्छन् । ‘खोप नलगाएकालाई आग्रह गर्ने गरेका छौं तर धेरैले पछि लगाउँछु भनेर टार्नुहुन्छ...
-
आठ साताभित्र युरोपको आधा जनसंख्यामा कोभिड : डब्लूएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो । पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोन वेभले सम्पूर्ण युरोप नराम...
-
रंगशालामा खेल हेर्न खोप कार्ड अनिवार्य
काठमाडौँ । कोरोना भाइरसको संक्रमणदर बढेपछि रंगशालामा खेल हेर्न जाने दर्शकका लागि खोप कार्ड अनिवार्य गरिएको छ। जसका कारण राजधानीको दशरथ रंगशालामा भइरहेको सहिद स्मारक ए डिभिजन लिग हेर्न जाने दर्शकले आफूले कोरोनाविरूद्धको खोप लगाएको प्रमाणस्वरूप खोप कार्ड देखाउनु पर्नेछ। यस्तै कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी प्रधानम...
-
भारतमा थप १ लाख ९४ हजार जनामा कोरोना संक्रमण
एजेन्सी । भारतमा कोभिड संक्रमणको क्रम झनै तीव्र बनेको छ । आज एकै दिन एक लाख ९४ हजार जनामा कोरोना संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ । आजको संक्रमण दर अघिल्लो दिनको तुलनामा १५ प्...
-
थप २४४४ जनामा कोरोना संक्रमण, १ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय १३ जना...
-
ललितपुरमा घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ । प्रशासनले मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने निर्णय गरेको हो ।प्रशासनले भौति...
-
चमेराका कारण फैलिएको रोगले अमेरिकामा ५ जनाको मृत्यु
एजेन्सी। अमेरिकामा चमेराका कारण ५ जनाको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार चमेराका कारण फैलिएको रोगका कारण उनीहरूको मृत्यु भएको हो । चमेराका कारण रेबिज फैलिँदा मानिसहरूको मृत्यु भएको घटनालाई निकै गम्भीर रुपमा लिइएको छ । गत वर्ष अमेरिकामा पाँच जनाको रेबिजबाट मृत्यु भएको थियो जसमा तीन ...
- « Previous Page
- 1
- …
- 70
- 71
- 72
- 73
- 74
- …
- 510
- Next Page »