• भारतमा कारोनाको महामारी : महाराष्ट्रमा मात्र १ लाख ४१ हजारको मृत्यु

    एजेन्सी । भारतमा कोभिड ग्राफ निरन्तर उकालो लागेको छ । पछिल्लो २४ घन्टामा लाख ७१ हजार जनामा संक्रमण देखिएको छ । यो अवधिमा कोभिडका कारण ३१४ जनाको मृत्यु भएको छ । नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ । भारतको २८ राज्यका ७ हजार ७४३ जनामा ओमिक्रोन देखिएको छ । कूल संक्रमितको ४ दश...

  • च्यासलका १९ खेलाडीलाई कोरोना, पुलिससँगको खेल स्थगित

    काठमाडौँ । खेलाडीलाई कोरोना देखिएपछि सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आइतबारको दोस्रो खेल स्थगित गरिएको छ । योसँगै दोस्रो खेलमा पुलिस र च्यासलबीचको खेल स्थगित भएको हो । च्यासलका १९ जना खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको लिगका निर्देशक सञ्जिव मिश्रले बताउनुभयो । पुलिस आठ खेलबाट सात अंकसहित ११ औं स्थानमा छ ...

  • कोरोनाको तेस्रो लहरः धमाधम नेताहरू आइसोलेसनमा

    काठमाडौँ । नेपालमा पनि कोरोनाभाइरस संक्रमणको तेस्रो लहर सुरु भइसकेको छ। कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भएको हो। तर, यसपटक राजनीतिक दलका नेता संक्रमित भइरहेका छन्। पहिलो र दोस्रो लहरमा जोगिएका नेताहरू तेस्रो लहरमा धमाधम संक्रमित हुँदै आइसोलेसमा बसेका छन्। अध्यक्ष पुष्पकमल द...

  • कजाकस्तान हिंसामा २२५ जनाको मृत्यु

    एजेन्सी । कजाकस्तानमा एक साता लामो हिंसामा २२५ जनाको मृत्यु भएको छ। इन्धनको मूल्य बृद्धि विरुद्ध भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको सरकारले पुष्टि गरेको हो। ‘आपतकालको समयमा मारिएका २२५ शवको अन्त्यष्टि भएको छ,’ अभियोजनकर्ताको कार्यलयका एक अधिकारीले भने। प्रदर्शनका क्रममा मारिएका सर्वसाधरणको सेनाले सामूहिक अन्त्यष्ट...

  • ओरेगन कन्सर्ट हल बाहिर गोली चल्दा ६ जना घाइते

    एजेन्सी । अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा कम्तीमा छ जना घाइते भएका छन्। उनीहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ। सिएनएनले उल्लेख गरे अनुसार लिल बीन र जे बैंग शोको क्रममा गोलीबारी भएको थियो। 'राती ९:२९ मा WOW हल, २१९ W. 8th Avenue मा धेरै पटक गोली चलेको रिपोर्ट आएको थियो...

  • सुर्खेतमा निस्सासिएर एकैघरका चार जनाको मृत्यु

    कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी गाउँमा निस्सासिएर एकाघरका चार जनाको मृत्यु भएको छ। शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी घर भएका ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स...

  • म्याग्दीमा आइतबारदेखि विद्यालयका किशोरीलाई आइरन चक्की खुवाइने

    म्याग्दी । विद्यालय उमेर समूहका किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की वितरणसम्बन्धी पालिकास्तरीय कार्यक्रमको समीक्षा सम्पन्न भएको छ । आज (शुक्रबार) म्याग्दीको बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा सदरमुकाम बेनीमा समीक्षा गरिएको हो । विद्यालय स्वास्थ्य तथा पोषण...

  • म्याग्दीमा माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

    म्याग्दी । म्याग्दीमा सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य गरिने भएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको निर्णय अनुसार जिल्लामा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि उक्त प्रावधान लागु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । आगामी माघ ७ देखि लागु हुने गरी सार्वजनिक स्थान र सार्वजनिक से...

  • एमाले महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले फेसबुकमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘कोभिडको तेस्रो लहरवाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा वस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।’...

  • करेन्ट लागेर एक इन्जिनियरको मृत्यु

    संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसेस्थितमा निर्माणाधिन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर एक इन्जिनियरको मृत्यु भएको छ । ललितपुर गोदावरी बस्ने सप्तरी घर भएका सिभिल ईन्जिनियर २८ वर्षीय अनिल ठाकुरको मृत्यु भएको हो । उक्त निर्माणधीन भवनको गाह्रोमा चढी निरीक्षण गर्ने क्रममा बिद्य...