झापा । झापाको बिर्तामोडमा एक युवतीको शव फेला परेको छ। पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्पभन्दा उत्तरतर्फ बसोबास गर्दै आएकी २५ वर्षीय सृजना बस्नेतको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार उनी आमासहित आफन्तको घरमा भाडामा लिएर बसेकी थिइन्। उनी घरकै आँगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको ...
घटना
-
-
उच्च अदालत इलाममा कार्यरत एक महिला कर्मचारी मृत फेला
इलाम । उच्च अदालत इलाम इजलासमा कार्यरत महिला कर्मचारी मृत फेला परेकी छिन् । ४८ वर्षीय कार्यालय सहयोगी बिमलादेवी पराजुली मृत फेला परेको इलामका एसपी महेन्द्र श्रेष्ठले बताउनुभयो । पराजुली सोलुखुम्बुकी हुन् । अदालत भवन बाहिर नाली छेउमा विहान उनको शव फेला परेको थियो । अनुसन्धानका लागी धरानबाट तालिमप्राप्त कुकुर मगाइएको ...
-
प्रजिअ अधिकारीबाट पत्रकारद्धय राम्जाली र खत्री माथि दुब्र्यहारः कमजोरी सच्याउन पत्रकार सम्वद्ध संगठनको माग
म्याग्दी । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकार साधन राम्जाली र पत्रकार धिरनबहादुर खत्रीमाथि आइतबार दुरब्यवहार गरेका छन् । द्धन्द्ध पिडित अधिकार समाज म्याग्दीको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि प्रशासनमा पुगेका पत्रका...
-
माछा मार्न ह्युम पाइप भित्र पसेका पुरुष मृत फेला
काठमाडौं । चितवनमा माछा मार्ने क्रममा ह्युम पाइप भित्र पसेका पुरूष मृत भेटिएका छन्। आइतबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ३ बाह्रघरेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ मृत फेला परेको जिल्ला प्रहरी कर्यालय चितवनले जनाएको छ। माछा मार्न गएका श्रेष्ठ बिहान साढे ९ बजे नारायणी किनाराको ढल निकासको लागि जमिनमुनि गाडेको ह्य...
-
बैतडीको रिममा पहिरोले एक परिवार विस्थापित ,६ घर उच्च जोखिममा
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–१ रिममा पहिरो जाँदा एक परिवार विस्थापित भएका छन् भने ६ घर जोखिममा रहेका छन्। निरन्तरको वर्षासँगै आइतबार बिहान घरमाथिबाट पहिरो खस्दा स्थानीय मदन जोशीको परिवार बिस्थापित भएको स्थानीय शान्तिप्रसाद जोशीले जानकारी दिनुभयो। बिहान ३ बजेतिर घर माथिको भिरालो जमिनबाट एक्कासी पहिरो खस्दा घ...
-
हत्या भएको एक महिनापछि भेटियो सुजिता ठाकुरको शव
काठमाडौं । महोत्तरीमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ। लोहारपट्टी नगरपालिका वडा नम्बर ७ स्थित भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो। जेठ २० गते देखि हराइरहेकी सुजिताको शव आइतबार बिहान करिब १० बजे फेला परेको हो। प्रहरीले...
-
माछा मार्न ह्युमपाइपभित्र पसेका युवक बेपत्ता
चितवन । माछा मार्न ह्युमपाइपभित्र पसेका भरतपुरका एक युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–३ बाह्रघरेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ बेपत्ता भएका हुन् । श्रेष्ठ सडक किनारबाट नारायणी किनारमा ढल निकासका लागि जमिनमुनि गाडिएको ह्युमपाइपभित्र माछा मार्न आइतबार बिहान ९ः३० बजे पसेका थिए ...
-
चट्याङ लागेर बाबुको मृत्यु, छोरा घाइते
कञ्चनपुर । चट्याङ लागेर भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृत्यु भएको छ । मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बाबुछोरा बसेका बेला चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका लालसिंहको महाका...
-
हेटौंडामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु
मकवानपुर । हेटौंडामा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर–३ का ३२ वर्षीय कृष्णहरि कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ बसामाडिमा गएराति मो...
-
गैंडाकोटमा सर्पको टोकाइबाट १२ वर्षीया बालिकाको मृत्यु
नवलपुर । गैँडाकोटकी एक बालिकाको सर्पले टोकेर मृत्यु भएको छ । शुक्रबार राती गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेललाई सर्पले टोकेको थियो । राती सर्पले टोकेको भएपनि बिहान मात्रै परिवारले थाहा पाएका थिए । थाहा पाएलगत्तै शनिवार बिहान उपचारका लागि अस्पताल पु¥याईएको थियो । शरीरमा विष फैलिएकाले गम्भीर...













