डोल्पा । यहाँ छुट्टाछुट्टै दुर्घटनामा परेर दुईको मृत्यु भएको छ । तल्लो डोल्पाअन्तर्गत मुड्केचुला गाउँपालिका–४ इल गाउँबस्ने वर्ष ५७ का वीरबहादुर रोकायको सोही गाउँपालिकामा पर्ने झिमझिमेस्थित फेदी खोला जलविद्युत्को नहरकुलोबाट खसेर मृत्यु भएको प्रहरी चौकी इलले जनाएको छ । मृतक रोकाय बिहान खाना खाएर जगदुल्ला हाइड्रो पावरक...
घटना
-
-
भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट
जम्मु । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरुले जनाएका छन् । स्थानीय समय अनुस...
-
पाल्पामा अलकत्रा पकाउने गाडीमा आगलागी हुँदा दुईजना मजदुर घाइते
पाल्पा । पाल्पामा अलकत्रा पकाउने गाडीमा आगलागी हुँदा दुई जना मजदुर घाइते भएका छन् । पाल्पाको तानसेन नगरपालिका–६, होलाङ्दी–ढुंगाखानी सडकमा कालोपत्र गर्न अलकत्रा पकाइएको गाडीमा आज दिउसो आगलागी हुँदा दुई जना श्रमिक घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार लु २ क ४३६९ नम्बरको डिस्ट्रिब्युटर ...
-
बिजुली पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
धनगढी । कैलालीमा मोटरसाइकलबाट लडेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आफैंले चलाएको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर लडेपछि धनगढी-१७ धुर्जन्ना सुकुम्बासी बस्तीका २८ वर्षीय सीताराम चौधरीको आइतबार दिउँसो मृत्यु भएको हो। केहीबेरअघि गौरीगंगा नगरपालिका-३ कुचैनीमा उनले चलाएको से २ प ६४६७ नम्बरको मोटरसाइकल पूर्वबाट...
-
कोभिड अस्पतालका चिकित्सकमाथि कुटपिट
दोलखा । जिल्लाको तामाकोसी गाउँपालिका ४ स्थित मालुमा सञ्चालित कोभिड अस्पतालका डाक्टर र कर्मचारीमाथि कुटपिट भएको छ। शनिबार राती चार जनाको समूहमा आएका युवाहरुले अस्पतालका डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई कुटपिट गरेको गाउँपालिकाले जनाएको छ। खुट्टा भाचिएको भन्दै उपचार गर्न पुगेका गोपाल तिमल्सिन...
-
आठ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा युवा पक्राउ
काठमाडौं। आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ जुद्धशालिक धर्मपथ बस्ने धादिङ धुनिवेशी नगरपालिका-१ घर भएका ३५ वर्षीय सुर्य तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जमिनमा पार्किङ गरी राखेको गाडी पछाडि तामाङले ती बालिकालाई जबरजस्ती करणी ...
-
कुटपिटबाट घाइते भएका मजदूरको उपचारका क्रममा मृत्यु
संखुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका –४ का ३८ वर्षीय बसन्त शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कठिन राईले जानकारी दिनुभयो । ...
-
यमनको मरिब भिडन्तमा कम्तीमा १११ जना यमनीको मृत्यु
यमन । यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएका भिडन्तहरुमा परेर तीन दिनको अवधिमा कम्तीमा १ सय ११ जना यमनीको ज्यान गएको छ । यमनका हुथी विद्रोहीले यमनको मरिबमा आक्रामक कारबाही सुरु गरेपछि भएका यी भिडन्तमा दुबै तर्फबाट जनधनको क्षति भएको सरकारी स्रोतले जनाएको छ । हुथी विद्रोहीहरुले मरिबलाई आफ्नो नियन्त्रण...
-
खोटाङमा खुकुरी प्रहार गरी छोराद्धारा बुबाको हत्या
काठमाडौँ । खोटाङमा बुवाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान करिब ४ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्माका ७५ वर्षीय चन्द्रबहादुर राईको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिनुभयो। बुवाको हत्या गरेको आरोपमा प्रहरीले उनका ३७ ...
-
देउखुरीमा करेन्ट लाग्दाँ टिप्परका सहचालकको मृत्यु
दाङ । दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । गढवा गाउँपालिकामा रहेको सप्तऋषि क्रसर कम्पनीमा जाँदै गरेको प्रदेश २–०३००१ ख ३१६१ नम्बरको टिप्परको लागि सहज बनाउन सडक माथि झुन्डिएको तार उचाल्ने क्रममा सहचालक राप्ती गाउँपालिका वडा नम्बर १ का २५ वर्षिय सागर सोमई मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्...





















