पाल्पा । पाल्पामा अलकत्रा पकाउने गाडीमा आगलागी हुँदा दुई जना मजदुर घाइते भएका छन् । पाल्पाको तानसेन नगरपालिका–६, होलाङ्दी–ढुंगाखानी सडकमा कालोपत्र गर्न अलकत्रा पकाइएको गाडीमा आज दिउसो आगलागी हुँदा दुई जना श्रमिक घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार लु २ क ४३६९ नम्बरको डिस्ट्रिब्युटर ...
घटना
-
-
बिजुली पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
धनगढी । कैलालीमा मोटरसाइकलबाट लडेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आफैंले चलाएको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर लडेपछि धनगढी-१७ धुर्जन्ना सुकुम्बासी बस्तीका २८ वर्षीय सीताराम चौधरीको आइतबार दिउँसो मृत्यु भएको हो। केहीबेरअघि गौरीगंगा नगरपालिका-३ कुचैनीमा उनले चलाएको से २ प ६४६७ नम्बरको मोटरसाइकल पूर्वबाट...
-
कोभिड अस्पतालका चिकित्सकमाथि कुटपिट
दोलखा । जिल्लाको तामाकोसी गाउँपालिका ४ स्थित मालुमा सञ्चालित कोभिड अस्पतालका डाक्टर र कर्मचारीमाथि कुटपिट भएको छ। शनिबार राती चार जनाको समूहमा आएका युवाहरुले अस्पतालका डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई कुटपिट गरेको गाउँपालिकाले जनाएको छ। खुट्टा भाचिएको भन्दै उपचार गर्न पुगेका गोपाल तिमल्सिन...
-
आठ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा युवा पक्राउ
काठमाडौं। आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ जुद्धशालिक धर्मपथ बस्ने धादिङ धुनिवेशी नगरपालिका-१ घर भएका ३५ वर्षीय सुर्य तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जमिनमा पार्किङ गरी राखेको गाडी पछाडि तामाङले ती बालिकालाई जबरजस्ती करणी ...
-
कुटपिटबाट घाइते भएका मजदूरको उपचारका क्रममा मृत्यु
संखुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका –४ का ३८ वर्षीय बसन्त शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कठिन राईले जानकारी दिनुभयो । ...
-
यमनको मरिब भिडन्तमा कम्तीमा १११ जना यमनीको मृत्यु
यमन । यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएका भिडन्तहरुमा परेर तीन दिनको अवधिमा कम्तीमा १ सय ११ जना यमनीको ज्यान गएको छ । यमनका हुथी विद्रोहीले यमनको मरिबमा आक्रामक कारबाही सुरु गरेपछि भएका यी भिडन्तमा दुबै तर्फबाट जनधनको क्षति भएको सरकारी स्रोतले जनाएको छ । हुथी विद्रोहीहरुले मरिबलाई आफ्नो नियन्त्रण...
-
खोटाङमा खुकुरी प्रहार गरी छोराद्धारा बुबाको हत्या
काठमाडौँ । खोटाङमा बुवाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान करिब ४ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्माका ७५ वर्षीय चन्द्रबहादुर राईको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिनुभयो। बुवाको हत्या गरेको आरोपमा प्रहरीले उनका ३७ ...
-
देउखुरीमा करेन्ट लाग्दाँ टिप्परका सहचालकको मृत्यु
दाङ । दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । गढवा गाउँपालिकामा रहेको सप्तऋषि क्रसर कम्पनीमा जाँदै गरेको प्रदेश २–०३००१ ख ३१६१ नम्बरको टिप्परको लागि सहज बनाउन सडक माथि झुन्डिएको तार उचाल्ने क्रममा सहचालक राप्ती गाउँपालिका वडा नम्बर १ का २५ वर्षिय सागर सोमई मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्...
-
सुनसरीमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ घाइते
विराटनगर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी कटान क्षेत्रमा आइतबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा परी थप दुई जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गस्थित सुनसरीको कोशी गाउँपालिका ८ मा हायसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र म्याजिक भ्यानलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको ...
-
विराटनगरस्थित बालसुधार गृहबाट चार बालक फरार
विराटनगर । विराटनगरस्थित बालसुधार गृहबाट गएराति चार जना बालक फरार भएका छन् । फरार भएका मध्ये एक जना आज बिहान पक्राउ परेका छन् । तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमबाट आज पक्राउ गरेको हो । बाल गृहका इन्चार्ज मिलन चौहानकबा अनुसार फरार मध्ये जवरजस्ती करणी मुद्दाका सोलुखुम्बु ...













