धनगढी । कैलालीमा पार्किङमा राखिएको जिप चोरी गरेर दुर्घटना गराएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ का २७ वर्षीय करनसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार धामीले बिहीबार राति धनगढी बसपार्कस्थित न...
घटना
-
-
घरायसी विवादका कारण श्रीमानद्धारा श्रीमतिमाथि एसिड प्रहार
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा एक महिलामाथि एसिड प्रहार भएको छ । चन्द्रपुर नगरपालिका–४ की ३८ वर्षीया दीपिका विकमाथि एसिड प्रहार भएको हो । घरयासी विवाद हुँदा दीपिकालाई उनकै श्रीमान दीपकले शनिबार साँझ एसिड प्रहार गरेको इलाका प्रहरी कार्यालय चन्द्र निगाहपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी दिनुभयो । दीपिका...
-
बोलेरो जीप दुर्घटना हुदाँ एकको मृत्यु, तीन घाइते
उदयपुर । जिल्लाको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर सिरहाको लहानबाट छुटेको बा१८च१५६७ नंको बोलेरोमा सवार चारमध्ये एक जनाको...
-
धारिलो हतियार प्रहार गरी ७९ वर्षीय वृद्धको हत्या
पाँचथर । जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो । इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ । घरमा इङ्वाका वृद्ध दम्पत्ति मात्रै बस्दै आएको र श्रीमती शारीरिक...
-
माछा मार्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराको चौतारी चौकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैंलाई करेन्ट लाग्दा श्रीमान र श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा डेरा गरी बस्ने २६ वर्षीय हेमसेर राई र निजकै श्रीमती २३ वर्षीया शर्मिला राई रहेका छन्। शनिबार बिहान बिहान ६ बजे स्थानी...
-
पोखरीमा डुबेर पाँचजना बालिकाको मृत्यु
धनुषा । धनुषामा पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएको छ । दिउँसो १२ बजेको समयमा घर नजिकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीयवासी पल्टु ...
-
गुडिरहेको लोवेटमा करेन्ट लाग्दा दुई जनाको मृत्यु
गुल्मी । सोलुदूधकुण्ड नगरपालिका–८ पत्तालेमा क्रेन बोकेर गुडिरहेको लोवेटमा करेन्ट लाग्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ । यहाँबाट पोखरातर्फ जाँदै गरेको ग१क ५१७३ नंको लोवेटमा राखिएको क्रेनले ३३ केभी प्रसारण लाइनमा छुँदा करेन्ट लागी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालले ...
-
असुरक्षित छन् दुर्गमका देवता
.हेमन्त केसी जाजरकोट । धार्मिकरूपमा महत्वपूर्ण मानिएका मूर्ति चोरी हुने क्रम बढेको छ । आवश्यक संरक्षण अभावमा कर्णालीका हिमाली तथा पहाडी जिल्लामा तस्कारको आँखा मूर्तिमा लागेका हुन् । डोल्पाको शे–फोक्सुन्डो ताल, धो भ्याली से–गुम्बा, रिबु गुम्बालगायतका गुम्बा पर्यटकका मुख्य आकर्षण हुन् । त्यति मात्र नभई त्यहाँको धर्मस...
-
आयुर्वेद चिकित्सकहरुमाथि हातपात गर्ने तीनजना पक्राउ
कर्णाली । प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालको ढोका नजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले बिहीबार साँझ कालागाउँबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका तिनै जना नाबालक हुन् । प्रदेश आयुर्वेद अस्पतालबाट घर फर्किने क्रममा अस्पतालका प्र...
-
गर्भवती बनाएर जबर्जस्ती गर्भपतन गर्न बाध्य पारेको अभियोगमा एकजना पक्राउ
ताप्लेजुङ । १६ वर्षीया एक किशोरीलाई गर्भ बोकाएर गर्भपतन गराउन बाध्य पारेको अभियोगमा ताप्लेजुङ प्रहरीले २२ वर्षे युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवा देउराली बस्ने दावा शेर्पा रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्तारसूचना अधिकारी प्रहरी निरीक्षक कैलाशकु...













