काठमाडौं । नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा बन्दुकधारीले हमला गरेर एउटा स्थानीय बारमा बसिरहेका १० जना व्यक्तिको हत्या गरेको जनाइएको छ ।उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सोमबार सो घटनाको पुष्टि गरेका थिए । उनले बन्दुकधारी व्यक्ति भ्यानमा आएर बारमा बसेका मानिसमाथि गोली चलाएको बताए । गोली लागेर घटनास्थलमै ती व...
घटना
-
-
खोलाले बगाउँदा एक जना बेपत्ता
गोरखा । आरुघाट गाउँपालिका-२ ढोडेनीस्थित ठेटनेरी खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बर्दिया घर भई हाल गोरखा बस्दै आएका ३८ वर्षीय गोविन्द चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ । अन्य दुई साथीसहित आरुघाट गाउँपालिका कटुन्जेस्थित साहुको घरमा जाने क्रममा चौधरीलाई खोलाले बगाएको डीएसपी प्रकाश दाहालले बताउनुभयो । ‘उनीहरु ...
-
अपाङ्गता भएकी युवतीलाई जबरजस्ती करणीको अभियोगमा फरार प्रतिवादी पक्राउ
कञ्चनपुर । जबरजस्ती करणीका फरार प्रतिवादी वेदकोट नगरपालिका–५ का २० वर्षीय सिप्पु खुनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बहेला सामुदायिक वनमा शारीरिक अपाङ्गता भएकी युवतीलाई जबरजस्ती करणी गरी खुना बिहीबार फरार भएका थिए । खुनालाई ओझाखाली वनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका ...
-
४६ हजार नगदसहित पाँचजना जुवाडे पक्राउ
कञ्चनपुर । भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजारको ४ नं गल्लीबाट प्रहरीले गए राति नगद रकमसहित पाँच जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त–१८ का ६२ वर्षीय रामकृष्ण गुप्ता, ३३ वर्षीय सचिन गुप्ता, ४५ वर्षीय विनोद गुप्ता, ४२ वर...
-
पासाङ ल्हामु मार्गको विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध
रसुवा । अविरल वर्षाका पासाङ ल्हामु मार्गको विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। दुई दिनदेखि वर्षा हुँदा पासाङ ल्हामु मार्ग अन्तर्गत राम्चे धुन्चे सडक खण्डको मुलखर्कमा ढुंगा झरेर सडक अवरुद्ध भएको छ। त्यसैगरी धुन्चे स्याफ्रु सडक खण्ड अन्तर्गत त्रिशूली खोला र सानो भार्खु, स्याफ्रु तथा स्याफ्रु रसुवागढी सडक ख...
-
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ । सप्तरीमा सोमबार राति ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार खड्क नगरपालिका-८ पहाडे भदिया चोकका २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो। स१त २७२६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा चौधरी घाइते भएका थिए। उनलाई उपचारका लागि लैजाने क्रममा लहानमा मृत्यु भएको प्रहरीले ज...
-
आफन्तसँगै पोखरीमा नुहाउन गएकी पाँच वर्षीया बालिकाको डुबेर मृत्यु
काठमाडौं । आफन्तसँगै पोखरीमा नुहाउन गएकी पाँच वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ।महादेवा गाउँपालिका-२ मण्डल टोलकी अपेक्षाकुमारी मण्डलको सोमबार साँझ मृत्यु भएको हो। घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेपछि आफन्तले उद्धार गरी उनलाई गजेन्द्रनारायण सिंह अस्पताल लगेका थिए।अस्पताल पुर्याउन नपाउँदै बालिकाको ...
-
आफ्नै श्रीमतीको योजनामा माओवादी नेता पाण्डेको हत्या, ९ जना पक्राउ
काठमाडौं । कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार आफ्नै श्रीमती रहेको पुष्टि भएको छ । नेता पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको प्रहरीले पुष्टि गरेको छ । कपिलवस्तु नगरपालिका ६ गोबरी सडकखण्डमा गत जेठ ५ गते गोली प्रहार गरी पाण्डेयको हत्या भएको थियो । प्रहरी उपरीक्षक नवराज अधिकारीका...
-
उच्च रक्तस्रावका कारण सुत्केरीको मृत्यु
ओखलढुंगा । उच्च रक्तस्रावका कारण यहाँ एक सुत्केरीको मृत्यु भएको छ । शिशुलाई जन्म दिएको शुरु भएको उच्च रक्तस्रावबाट मोलुङ गाउँपालिका– ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पाको मृत्यु भएको हो । डोमालाई आइतबार श्रीचौर स्वास्थ्य चौकीले ओखलढुङ्गा सामुदायिक अस्पतालमा सिफारिस गरेको थियो । अस्पताल नलगी स्थ...
-
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ
ताप्लेजुङ । १६ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले २५ वर्षे एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिका २ सान्थाक्रा बस्ने धनबहादुर ल्वोहार रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्तारसूचना अधिकारी प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार ...














