धादिङ । चितवन प्रहरीले एकै दिन २५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले विशेष प्रहरी टोली परिचालन गरेर खोज तलास गरी पक्राउ गरिएको बताइएको छ। पक्राउ गरिएका २५ जनामध्ये २२ जना पुरुष र तीनजन...
घटना
-
-
प्रेसर कुकर बम फेला
सिरहा ।सिरहाको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा प्रेसरकुकर बम फेला परेको छ । शनिबार बिहान पुलमा प्रेसर कुकर बम भेटिएपछि डिस्पोजलका लागि चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिसपोजल टोली घटनास्थल तर्फ गइरहेको प्रहरीले जनाएको छ । बम कसले र के प्रायोजनको लागि लागि राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी...
-
मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उड्दैछ । क्वालालम्पुरबाट शव लिएर वाइडबडी जहाज शनिबार बिहान ८ः ४० बज...
-
झापा कारागारमा ६० विदेशी कैदीबन्दी
झापा । झापामा हुने अपराधका घटनामा विदेशी नागरिककोसमेत हात हुने गरेको पाइएको छ । खुला सिमानाको फाइदा उठाउँदै विदेशी नागरिक नेपालमा आएर जघन्य अपराधका घटनामा संलग्न हुँदै आएको जिल्ला कारागारको तथ्याङ्कले देखाएको छ । कारागारको तथ्याङ्कअनुसार तीन महिलासहित ६० जना विदेशी नागरिक झापामा भएका विभिन्न अपराधका घटनामा संलग्न भ...
-
सगरमाथा आरोही शेर्पालाई सञ्चारमन्त्री गुरुङबाट श्रद्धाञ्जली
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्येष्टि गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बिहीबार स्वयम्भूस्थित समाधि स्थलमा शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएपछि बौद्ध परम्परा अनुसार अन्त्यष्टि गरिएको हो । दोलखास्थित गौरीशंकर गाउँपालिका वडा नम्बर ९ टाँसीनाम निवा...
-
पोखरामा कोरोना संक्रमणका कारण २५ वर्षीया युवतीको मृत्यु
पोखरा । पोखरामा कोरोना संक्रमणबाट २५ वर्षीया युवतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका १ निवासी २५ वर्षीया युवतीको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत युवतीको बिहीबार राति मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा....
-
रुपन्देहीमा एक महिलाको हत्या
काठमाडौं । रुपन्देहीमा ५५ वर्षीया एक महिलाको हत्या भएको छ। बुधबार साँझ घरबाट बाहिर निस्किएकी गैडहवा गाउँपालिका-२ की कलावति धोबीको हत्या भएको हो। इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार उनको शव ननउली गाउँको तोरीबारीमा बेलुका राति ८ बजे फेला परेको हो। मृतक धोबीको टाउकोमा चोट देखिएको छ। प्रहरी निरीक्षक रवीन्द्र महतका ...
-
ट्र्याक्टर दुर्घटनामा हुदाँ दुईको मृत्यु, पाँच घाइते
सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ ...
-
प्रेमिकालाई गोली हानेर हत्या गरेपछि भागेका युवा १० वर्षपछि पक्राउ
काठमाडौं । पाँचथरमा प्रेमिकालाई गोली हानेर हत्या गरेपछि भागेका युवालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको छाँगे–१ घर भएका कुमुकहाङ लिम्बु आङबुहाङ छन् । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मुलपानीबाट गएराति उनलाई पक्रेको हो । हत्या आरोपीलाई मुलपानीबाट पक्राउ गरेर पाँचथर पठाउन लागिएको...
-
एकै दिन २५ फरार अभियुक्त पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालयले फरार रहेका २५ अभियुक्तलाई पक्राउ गरी अदालत पेश गरेको छ । उनीहरुलाई एकै दिनमा पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाकाअनुसार बुधबार २२ पुरुष र तीन महिलालाई पक्राउ गरी २५ जनालाई बिहीबार अदालतमा बुझाइएको हो । उनकाअनुसार चोरी, सवारी ज्यान, लागुऔषध,...












