काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४८४ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार ९५ जना थप व्यक्तिको मृत्यु भएको छ।केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा शुक्रबारसम्ममा कूल संक्रमितको संख्या ६३ लाख ९५ नाघेको छ। यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या ९९ हज...
अन्तर्राष्ट्रिय
-
-
अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। ट्रम्पले ट्विट गर्दै आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्। यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो। नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि द...
-
यात्रु बढेपछि भरतपुरमा दैनिक पाँच उडान
चितवन । भरतपुर विमानस्थलमा दैनिक पाँच आन्तरिक उडान हुन थालेको छ । यात्रुको सङ्ख्या बढ्न थालेपछि उडान हुने जहाजको सङ्ख्या पनि थपिएको छ । भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख योगेन्द्र कुँवरले आजदेखि दुई एयरलायन्सले दैनिक छ उडानको तालिका बनाएको बताए । उनले भने, “बुद्ध र यति एयरलाइन्सले आजदेखि तीनरतीन उडान भर्ने ताल...
-
मगर संघद्धारा रघुगंगाका बाढी पहिरो पीडितका लागि राहत सहयोग
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाका बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गरिएको छ ।नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको राहतबाट रघुगंगाको वडा नम्बर ८ र वडा नम्बर ६ का बाढी पहिरो पीडित परिवारलाई सहयोग गरिएको हो । ...
-
देशभर १५५९ जनामा कोरोना संक्रमण पुष्टि,थप सातको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभयो । उहाँका अनुसार आज देशभर सक्रिय संक्रमित २० हजार ८९१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेश...
-
पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु आजदेखि सूचारु
इस्लामावाद, पीटीआई । कोरोना भाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस संक्रमित भएको पनि अधिकारीहरुले जना...
-
नेपालमा पदयात्रा र पर्वतारोहण खुला, ७ दिन क्वारेन्टिन अनिवार्य
काठमाडौं । सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने बताएको छ । कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्यटन क्षेत्र खुला गर्न पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्...
-
चीनमा विद्यार्थीलाई विष खुवाएर मारेको कसुरमा शिक्षिकालाई मृत्युदण्ड
काठमाडौँ । चीनमा शिशु कक्षामा पढ्ने २५ विद्यार्थीलाई खाजामा विष हालेर खुवाएको कसुरमा एक शिक्षिकालाई मृत्युदण्डको सजाय सुनाइएको छ। चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार ज्याओजु सहरस्थित शिशु पाठशालाकी शिक्षिका वाङ युनलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो। प्रकाशित खबरअनुसार ती शिक्षिकाले गत वर्ष मार्चम...
-
नाडाल र डोमिनिक थिम फ्रेन्च ओपनको दोस्रो चरणमा
काठमाडौँ। स्पेनिस टेनिस स्टार राफेल नाडाल फ्रेन्च ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन् । सोमबार भएको पुरुष एकल तर्फको प्रतियोगितामा नाडालले बेलारुसका एगोर गेरासिमोभलाई ३-० को सेटमा पराजित गर्दै दोस्रो चरणमा पुगेको हो । फ्रान्सको फिलिप चार्टियरमा भएको खेलमा विश्व नम्बर दुई नाडाल ६-४, ६-४ र ६-२ को सोझो सेटमा विजयी भएक...
-
विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघ्यो
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म १० लाख २ हजार ३ सय ८९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । संक्रमितको संख्या ३ करोड ३३ लाख ४ हजार ६ सय ६६ पुगेको छ । त्यसमध्ये २ करोड ४६ लाख ३४ हजार २ सय ९८ जना निको भएर फर्किएका छन् भने ६५ हजार १ सय २९ जन...


























