• १५६ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या १०४२ पुग्यो

    काठमाडौं,विहिबार जेठ १५ गते । विहिबार थप १५६ जनामा कोरोना भाइरस (कोभिडङ–१९)को संक्रमण पुष्टि भएको छ । बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमितहरु मध्ये ५ जन...

  • थप ११४ जनामा कोरोना पुष्टि , नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो

    काठमाण्डौं ,बुधबार जेठ १४ गते । थप ११४ जना नयाँ नोभेल कोरोना भाइरस संक्रमित थपिएका छन् । बुधबार थप नयाँ ११४ जना कोरोना संक्रमित थपिएको बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ । ...

  • रौतहटमा दशगजा मिचेर बाँध बनाउँदै भारत ,वर्षामा नेपालतिरको भूभाग डुब्ने खतरा

    रौतहट ,सोमबार जेठ १२ गते । नेपाल सरकारले लिपुलेकसहित समेटेर नेपालको नक्सा जारी गरेसँगै रौतहटको सीमा क्षेत्रमा पनि सीमा मिचिएको भन्दै नेपालतिरका स्थानीय विरोधमा उत्रिएका छन्। सीमावर्ती इशनाथ नगरपालिका १ स्थित बन्जरहा दशगजा क्षेत्रमा भारतले सीमा मिचेर अग्लो बाँध बाँधेपछि स्थानीय आक्रोशित भएका हुन्। हिजो (आइतबार) स्थानीय...

  • भारतबाट आएका ५९सहित ६१ जनालाई क्वारेनटाइनमा राखियाे

    बेनी ,सोमबार जेठ १२ गते ।भारतबाट आएका ५९ जना र दुई सवारी साधनका स्टाफ सहित ६१ जनालाई क्वारेनटाइनमा राखिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि म्याग्दी बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पस र न्यु वेष्ट प्वाइन्टमा बनाइएको क्वारेनटाइनमा भारतीय सिमाबाट उद्धार गरि ल्याईएका ५९ जना र सवारी साधनका दुई जना ...

  • मुस्लिम समुदायले ईद मनाउँदै

    काठमाडौं ,सोमबार जेठ १२ गते । रमदान (रमजान)महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र ९ईद० मनाउँदैछन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाक...

  • सिमानामा प्रवासी मजदुरको सागर आइपुग्यो, परीक्षण गर्ने किट आइपुगेन

    सुदूरपश्चिमका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी भन्छन्, ‘आरडिटी किट छैन, किट किन्न प्रक्रिया अगाडि बढाएका छौँ । त्यतिन्जेलसम्म क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई भनेका छौँ’ काठमाण्डौं ,सोमबार जेठ १२ गते । धनगढीको गौरीफन्टा नाकामा आइतबार आइपुगेका मजदुर । आइतबार मात्रै सो नाकाबाट तीन हजार नौ सय ५० भित्रिए, कसैक...

  • नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ५ ४८ पुग्यो

    काठमाडौं,शनिबार जेठ १० गते । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...

  • पाकिस्तानमा विमान दुर्घटना हुँदा १०७ जनाको मृत्यु ,प्रधानमन्त्री खानद्धारा दुःख व्यक्त

    एजेन्सी,शुक्रबार जेठ ०९ गते । पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गरेका छन् । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो । मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ ओटा घर ध्वस्त भएको पनि जानकारी दिएका छन्...

  • साउदीमा १३६४ नेपालीमा कोरोना पुष्टि ,७ जनाको मृत्यु

    दोहा,शुक्रबार जेठ ०९ गते । साउदीमा १३ सय ६४ नेपालीलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । साउदीको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म १३ सय ६४ जना नेपालीलाई कोरोनाको संक्रमण पुष्टि भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । कुल संक्रमितमध्ये १७ जना महिला रहेको र अहिलेसम्म ७ ज...

  • कर्णाली नदीले कटान गर्दा सीमास्तम्भ बगे

    लम्की,बुधबार जेठ ०७ गते । कैलालीको टीकापुर–८ श्रीलङ्कास्थित कर्णाली नदीले नेपाल–भारत सीमा क्षेत्रमा तीव्र कटानी गरिरहेको छ । नदीले तीव्र कटानी गरेपछि सीमा क्षेत्रमा रहेका सीमास्तम्भसमेत जोखिममा छन् । तस्विर साभार : गोरखापत्र यो वर्षको नदी कटानले ७०१र१ नम्बरको सहायक सीमास्तम्भ नदीमा मिसिएको छ । नदीले दुई साताअघि...