• थप ३ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २९५ पुग्यो

    काठमाडौं ,आइतबार जेठ ०४ गते । नेपालमा थप तीनजनामा कोरोना संक्रमण देखिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा धनकुटाका ३४ वर्षीय महिला, विराटनगर निवासी २९ वर्षीय महिला र ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाए । ...

  • नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुग्यो

    काठमाडौं,शनिबार जेठ ०३ गते । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धनुषा निवासी २० र ६५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा पुष्टि भएको हो । दुईजना संक्रमि...

  • थप २ जनामा कोरोना ,नेपालमा संक्रमितको संख्या दुई सय ७८ पुग्यो

    काठमाडौ ,शनिबार जेठ ०३ गते ।महाेत्तरी र काभ्रेका दुईजना पुरुषमा काेराेना संक्रमण देखिएकाे छ । याेसँगै नेपालमा संक्रमितकाे संख्या संख्या दुई सय ७८ पुगेकाे छ ।पछिल्लोपटक महोत्तरी ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रि...

  • थप ९ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या २६७ पुग्यो

    काठमाडौ ,शुक्रबार जेठ ०२ गते ।नेपालमा  ९ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । शुक्रबार पर्सा, उदयपुर र दाङका गरी ९ जनामा कोरोना पुष्टि  भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...

  • नेपाली भूमिमै संग्राहलय निर्माण गर्दा भारतिय अवरोध

    काठमाण्डौं ,शुक्रबार जेठ ०२ गते ।स्थानीय कबुलियती वन समूहमार्फत पाँचथरको फालेलुङ गाउँपालिका–६ स्थित आहाल भन्ने ठाउँमा निर्माण गर्न थालिएको पर्यटकीय संग्रहालयको भवन निर्माण भारतीय सुरक्षाकर्मी रोकिदिएको छन् । सो क्षेत्रमा बाक्लो संख्यामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गस्तीसमेत गर्न थालेको छ । संग्रहालय बनाउ...

  • थप तीन जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २४६ पुग्यो

    काठमाडौं,विहिबार जेठ ०१ गते । विहिबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं र कपिलबस्तुमा दुई जनामा तथा पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँग...

  • Breaking :थप २४ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या २४३ पुग्यो

    काठमाडौं,बुधबार बैशाख ३१ गते । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । ...

  • थप ५७ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या १९१ पुग्यो

    काठमाडौं,मंगलबार बैशाख ३० गते । नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।नयाँ पुष्टि भएको संक्रमितहरु सबै पुरुष हुन् । उनीहरु कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना र पर्साका ३९ जना, बाराका १ जना छन् । ...

  • विदेशमा रहेका २२ प्रतिशत श्रमिक कामविहीन : पीएनसीसी

    काठमाण्डौ ,मंगलबार बैशाख ३० गते । कोरोनाको कारण विदेशमा रहेका २२ प्रतिशत नेपाली कामविहीन भएको एक अध्ययनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले कोरोना महामारीका कारण विदेशमा रहेका श्रमिकलाई परेको समस्याबारे विभिन्न माध्यममार्फत सङ्कलन गरेको विवरण अनुसार सबैभन्दा धेरै अथवा २२ प्रतिशत श्रमिकले आफू ...

  • कोरोनाबाट बेलायतमा ६० नेपालीको मृत्यु

    लण्डन,सोमबार बैशाख २९ गते । बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ६० जना पुगेको छ । सोमबार साँझसम्म बेलायतमा ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले रातोपाटीलाई जानकारी दिए । मृत्यु हुनेहरुमा ५० जना पुरुष र १० जना महिला रहेका छन् । स...