• नेपाली भूमिमा भारतकाे २२ किलोमिटर सडक ,सूचनाका लागि भारतकै भर

    भारत र चीनबीच सन् २०१५ मा लिपुलेकलाई व्यापार नाकाका रूपमा विकास गर्ने सहमति भएपछि सडक निर्माणलाई तीव्रता दिइएको थियो । दार्चुलाका प्रजिअ भन्छन्– ‘भारतले सडक बनाएको विषयमा बुझ्नलाई हाम्रो संयन्त्र छैन । धार्चुलाका उपजिल्लाधिकारीमार्फत बुझेर माथिल्लो निकायमा जानकारी गराउनुपरेको छ ।’ दार्चुला,आइतबार बैशाख २८ गते । दार...

  • थप ७ जनामा काेरोना संक्रमण,नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

    काठमाडौं,शनिबार बैशाख २७ गते । उदयपुर, कपिलबस्तु र पर्सामा कारोनाका थप ७ संक्रमित फेला परेका छन् । यो सँगै अब कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलबस्तुका १७ र दुई जना १८ वर्षका पुरुष र पर्सा छपकैयाका ६२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रा...

  • थप एक जनामा कोरोना सङ्क्रमण, नेपालमा सङ्क्रमितको संख्या १०२ पुग्यो

    काठमाण्डौ ,शुक्रबार बैशाख २६ गते । नेपालगन्जमा १६ वर्षका एक किशोरमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज प्रेस बिफ्रिङमा थप एक जनालाई कोरोनाको सङ्क्रमण भएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १०२ पुगेको छ । सङ्क्रमित हुनेमा ७४ जना पुरुष रहेका छन् भने २८ जन...

  • विहिबार परीक्षण गरिएका सबै सांसदको रिपोर्ट नेगेटिभ

    काठमाडौं,शुक्रबार बैशाख २६ गते।कोरोना परीक्षणका लागि बिहीबार थ्रोट स्वाव संकलन गरिएका सबै सांसदहरुको रिपोर्ट नेगेटिभ आएको छ।पीसीआर विधिबाट गरिएको परीक्षणमा सबै २ सय १२ जना सांसदहरुको रिपोर्ट नेगेटिभ आएको हो । हिजो प्रतिनिधिसभाका १७९ र राष्ट्रियसभाका ३३ जना गरी जम्मा २ सय १२ जना सांसदहरुको स्वाव संकलन गरिएको थियो । आज ...

  • भारतमा रेलले किच्दा १५ मजदुरको ज्यान गयो

    काठमाण्डौं ,शुक्रबार बैशाख २६ गते ।भारतको महाराष्ट्रको औरंगाबादमा मालबाहक रेलले किचेपछि १५ जना मजदुरको मृत्यु भएको छ । घटनास्थलमै १५ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते पाँचजनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तस्बिर : थाहा खबर उनीहरु सबै रेलको पटरी नजिकै सुतिरहेका अवस्थामा रेलले किचेको अनुमान गरिएको छ ...

  • २५६४औँ बुद्ध जयन्ती म्याग्दीमा दीपावली गरी मनाइयो (तस्बिर सहित)

    बेनी ,विहिबार बैशाख २५ गते ।शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६४औँ जन्म जयन्ती म्याग्दीमा पनि मनाइएको छ । लकडाउन आर्थात बन्दाबन्दीको समय भएकाले सामाजिक दुरी कायम गरेर टोल र घर घरमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको हो । जिल्लाको यूवा बौद्ध संघ म्याग्...

  • कपिलवस्तुमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या १०१ पुग्यो

    काठमाडौं,विहिबार बैशाख २५ गते । कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् । विहीबार कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । स्...

  • २५६४ औँ बुद्ध जयन्ती, घरमै बसेर मनाउन आग्रह

    काठमाण्डौ ,बिहिवार बैशाख २५ गते । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४ औँ बुद्ध जयन्ती। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । यो वर्ष कोभिड–१९ को सङ्क्रमणबाट बच्न चलिरहेको लकडाउनका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत...

  • बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या २४५ पुग्यो

    काठमाडौं,बुधबार बैशाख २४ गते ।बहराइनमा कोरोना भाइरसको संक्रमितको संख्या २ सय ४५ पुगेको छ । मनामा स्थित नेपाली दूतावासका अनुसार मंगलबार थप १३ नेपाली संक्रमित भएको हो । यसअघि २ सय ३२ नेपाली संक्रमित थिए । ‘संक्रमित नेपालीको संख्या अझै बढ्ने अवस्था छ’, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने, कोरोना संक्रमितको जोखि...

  • जयनगरमा रोकिएका मजदुरको प्रश्न : भारतमा बस्न दिँदैन, नेपाल छिर्न दिँदैन हामी कहाँ जाउँ ?

    लहान,बुधबार बैशाख २४ गते । बन्दाबन्दीका कारण नेपाल–भारत सीमाक्षेत्र जयनगरमा आएर सिरहाका ३१ जना मजदुरहरु रोकिएका छन। उत्तरप्रदेश राज्यमा मजदुरी गर्दै आएका उनीहरु १५ दिन पैदल हिँडेर जयनगरसम्म आइपुगेका हुन। भारत उत्तर प्रदेश राज्यको काशीगञ्जबाट् पैदल हिँडेर मंगलबार जयनगर आइपुगेका उनीहरुलाई नेपाल भारत सीमामा तायनाथ...