• बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या २४५ पुग्यो

    काठमाडौं,बुधबार बैशाख २४ गते ।बहराइनमा कोरोना भाइरसको संक्रमितको संख्या २ सय ४५ पुगेको छ । मनामा स्थित नेपाली दूतावासका अनुसार मंगलबार थप १३ नेपाली संक्रमित भएको हो । यसअघि २ सय ३२ नेपाली संक्रमित थिए । ‘संक्रमित नेपालीको संख्या अझै बढ्ने अवस्था छ’, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने, कोरोना संक्रमितको जोखि...

  • जयनगरमा रोकिएका मजदुरको प्रश्न : भारतमा बस्न दिँदैन, नेपाल छिर्न दिँदैन हामी कहाँ जाउँ ?

    लहान,बुधबार बैशाख २४ गते । बन्दाबन्दीका कारण नेपाल–भारत सीमाक्षेत्र जयनगरमा आएर सिरहाका ३१ जना मजदुरहरु रोकिएका छन। उत्तरप्रदेश राज्यमा मजदुरी गर्दै आएका उनीहरु १५ दिन पैदल हिँडेर जयनगरसम्म आइपुगेका हुन। भारत उत्तर प्रदेश राज्यको काशीगञ्जबाट् पैदल हिँडेर मंगलबार जयनगर आइपुगेका उनीहरुलाई नेपाल भारत सीमामा तायनाथ...

  • युएईमा दूतावास अगाडि नेपालीले थाले धर्ना

    युएई ,बुधबार बैशाख २४ गते । वैदेशिक रोजगारीका लागि युएई आएका १८ नेपाली अलपत्र परेसँगै आफ्नो उचित व्यवस्थापनको मागसहित नेपाली दूतावास आबुधावीमा धर्ना थालेका छन्। दूतावासबाट दुईसय किलोमिटर टाढा रहेका उनीहरू आ-आफ्नो सामान बोकेर अहिले नेपाली दूतावास आबुधावी पुगेका छन्। केही महिना पहिले ट्याक्सी चालकको रुपमा काम गर्...

  • नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा,घर बाहिर निस्कन नपाइने

    नेपालगन्ज ,सोमबार बैशाख २२ गते । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ । नेपालगन्जमा सोमबार बसेको सर्बदलिय र सर्बपक्षिय बैठकले मंगलबार बिहान ११ बजेदेखी लागु हुने गरी यही बैशाख २५ गते मध्यरातीसम्मका लागि निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । संक्रम...

  • रुकमाङ्गद कटवालको ट्रष्टले गर्यो राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग

    काठमाडौं ,सोमबार बैशाख २२ गते । डा. महावीर पुनद्वारा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई रुकमाङ्गद कटवाल ट्रष्टले आर्थिक सहयोग गरेको छ । ट्रष्टले राष्ट्रिय आविस्कार केन्द्रलाई गत आइतबार एक लाख रुपैयाँ प्रदान गरेको ट्रष्टले जनाएको हो । विगत ७ वर्षदेखि शिक्षा, स्वास्थ्य, गरिबी निवारण, विपत व्यवस्था...

  • एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि , नेपालमा संक्रमितको संख्या ६९ पुग्यो

    काठमाडौं,आइतबार बैशाख २१ गते । नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आइतबार स्वास्थ्य मनत्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. वि...

  • विश्वभर कोरोनाबाट ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

    काठमाण्डौं ,आइतबार बैशाख २१ गते ।विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९...

  • विश्व प्रेस स्वतन्त्रता दिवस : नेपालमा प्रेस स्वतन्त्रताको अवस्थामा सुधार आएनः महासंघ

    काठमाडौं,आइतबार बैशाख २१ गते । आज विश्व प्रेस स्वतन्त्रता दिवस ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराका साथ मनाइंदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा मे ३ का दिन विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।कोरोनाको प्रभावका कारण भौतिकरुपमा सहभागी भइ कार्यक्...

  • अन्नपुर्णको हिमपहिरोमा हराइरहेका सातै जनाको शव ३ महिनापछि फेला

    काठमाडौँ,शनिबार बैशाख २० गते । कास्की जिल्लाको अन्नपूर्ण गाँउपालिकामा गएको हिमपहिरोमा परेर बेपत्ता भएका सातै जनाको शव फेला परेको छ । गत वर्षको माघ ३ गते अन्नपूर्ण गाँउपालिका वडा नं ११ मा पर्ने हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा तीनजना नेपाली गाईड तथा चारजना कोरियन पर्यटकहरु बेपत्ता भएका थिए । तस्विर : आकाश गुरुङ ...

  • उत्तर कोरियाका सर्वोच्च नेता किम सार्वजनिक

    सोल,शनिबार बैशाख २० गते । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबारे विभिन्न हल्ला चलिरहेकै बेला २० दिनपछि उनी एउटा सार्वजनिक कार्यक्रममा देखिएका छन् । राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित एउटा मल कारखानाको उद्घाटन समारोहमा शुक्रबार नेता किम आफ्नी बहिनी किम यो जोङसहित अन्य वरिष्ठ अधिकारीसँगै सहभागी भएको उत्तर कोरि...