रौतहट,मंगलबार बैशाख १६ गते । जनकपुरको प्रादेशिक ल्याबबाट कोरोना परीक्षणको नतिजा नेगेटिभ आएपछि वैशाख ६ गते चन्द्रपुरको क्वारेन्टाइनमा रहेका भुसाहाका युवक घर फर्काइए ।क्वारेन्टाइनमा रहेकै बेला गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट गरिएको परीक्षण र जनकपुरको ल्याबमा गरिएको पीसीआर परीक्षण दुबैबाट उनमा ...
अन्तर्राष्ट्रिय
-
-
लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा थापा मगर
म्याग्दी ,मंगलबार वैशाख १६ गते । लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा खम थापा मगर चयन हुनुभएको । सामाजिक तथा मानविय सेवाको क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लबको मंगलबार भएको अनलाइन मार्फत पाँचौ अधिवेशनबाट नयाँ अध्यक्षमा थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । विश्वब्यापी महामारीको रुपमा फै...
-
रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ५४ पुग्यो
वीरगञ्ज ,मंगलबार बैशाख १६ गते । नेपालमा थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।यो सँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ५४ पुगेको छ। रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरेको परीक्षणम...
-
स्वास्थ्य सचिव कोइरालाको अभिव्यक्ति अशोभनीय र अभद्र : नेपाल चिकित्सक संघ
काठमाडौं,सोमबार बैशाख १५ गते । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले स्वास्थ्यकर्मीहरुप्रति अभद्र बोली बोलेको भन्दै आपत्ति जनाएको छ । सचिव कोइरालाको अभिव्यक्ति अशोभनीय र अभद्र भएको संघले बताएको छ । मन्त्रालयका जिम्मेवार व्यक्तिले चिकित्सकहरुलाई विभेदीकरण गर्ने, स्थायी-अस्था...
-
वैशाख ३१ गतेसम्म सीमानाका बन्द
काठमाण्डौं ,आइतबार बैशाख १४ गते ।मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि १० दिन थप्नुका साथै अन्तर्राष्ट्रिय सीमा नाकाहरु वैशाख ३१ गते मध्यरातसम्म बन्द राख्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले आइतबारको क्याबिनेट बैठकले लकडाउन २५ गते मध्यरातसम्म लम्ब्याउनुका साथै अन्तर्राष्ट्रिय सीमा नाकाहर...
-
ईपीएस पास गरेकाहरु दक्षिण कोरिया जान पाउने
काठमाण्डौं ,आइतबार बैशाख १४ गते ।सरकारले कोरियन भाषा परिक्षा इपिएस पास गरेकालाई दक्षिण कोरीया पठाउने भएको छ ।तत्कालको लागि अरु देशका कामदार रोक लगाए पनि कोरिया जान भने रोक नलगाएको सरकारले जनाएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय भएको सरकारका प्र...
-
लकडाउन १० दिन थपियो
काठमाडौँ ,आइतबार बैशाख १४ गते । सरकारले लकडाउनको अवधि १० दिन थप्ने निर्णय आइतबार साँझ गरेको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २५ गतेसम्म लकडाउन कायम गर्ने निर्णय गरेको हो । file photo कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो।त्यसयता स...
-
अन्नपूर्णले क्वारेन्टाइन थप विस्तार गर्ने ,गाउँपालिका भित्रने नाकामा कडाई
म्याग्दी ,आइतबार वैशाख १४ गते । जिल्लाको अन्नपुर्ण गाउँपालिकाले क्वारेन्टाइन बढाउने भएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा शनिबार बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको कार्यपालिकाको बैठकले वडा नं. २ स्थित भुरुङ्ग तातोपानीको सर्वोदय मा...
-
थप दुई जनामा कोरोना संक्रमण पुष्टि ,नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो
वीरगन्ज,आइतबार बैशाख १४ गते । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनीहरु दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुष रहेका छन् । संक्रमित पुरुषहरु वीरगञ...
-
राष्ट्रिय आविष्कार केन्द्रले बनायो खाना र औषधि पुर्याउने ‘रोबोट’
काठमाडौं,आइतबार बैशाख १४ गते । सामाजिक अभियन्ता एवं वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमित विरामीका लागि खाना र औषधि पुर्याउने रोबोटको निर्माण गरेको छ।आविष्कार केन्द्रका अनुसन्धानकर्ताले ११ दिन लगाएर उक्त खाना र औषधि बोक्ने रोबोटको निर्माण गरेको राष्ट्रिय आविष्कार केन...




















