काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ।’ रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले बिहीबार सो धारणा राख्नुभएको हो । उहाँले हामीले...
अन्तर्राष्ट्रिय
-
-
दक्षिणपूर्वी रोमानियामा दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु
एजेन्सी । हराएको लडाकु विमानको खोजीमा रहेको हेलिकप्टर बुधबार राति दुर्घटना हुँदा त्यसमा सवार सबै पाँचै जनाको मृत्यु भएको छ । IAR 330 Puma हेलिकप्टर,MiG 21 Lancer जेटको खोजी र उद्धार अभियानमा उडेको थियो । हेलिकप्टरले कन्ट्रोल टावरसँग रेडियो सम्पर्क गुमाएको र २०–४४ बजेतिर राडारबाट गायब भएको राष्ट्रिय रक्षा मन्त्रालयले ज...
-
युक्रेनमाथि रुसको हमलापछि १० लाख पलायन भइसकेका छन् : संयुक्त राष्ट्र संघ
एजेन्सी । संयुक्त राष्ट्रले युक्रेनमाथि हमलाका कारण हालसम्म करिब १० लाख जना पलायन भइसकेको र छिमेकी देशको शरण लिन बाध्य भएको बताएको छ । पलायन भएको यो संख्या पछिल्लो सात दिनको हो । रुसले अघिल्लो बिहिबार युक्रेनमा हमला गरेको थियो । बीबीसी पत्रकार लुईस गोडालले युक्रेनको शरणार्थी संकट सन् २०१५ को युरोपको शरणार्थी संकटभन्...
-
रुसी आक्रमणको निन्दा प्रस्तावको पक्षमा नेपालसहित १४१ मुलुकद्वारा मतदान
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आपत्कालीन महासभामा नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गर्दा दुई छिमेकी मुलुकहरू भारत र चीन भने मतदानमा सहभागी भएनन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बुधबार राती भएको मतदानमा नेपालले प्रस्तावको पक्षमा मतदान गरेको हो । उक्त प्रस्तावमा...
-
४ हजार बिलासी कार बोकेको जहाज समुद्रमा डुब्यो
एजेन्सी । पोर्चुगलको अजोर्ज टापुसमूहभन्दा पर आन्ध्र महासागरमा हजारौँ विलासी कार बोकेको एउटा पानी जहाज डुबेको छ । लगभग २ साता अगाडि उक्त जहाजमा आगो लागेको थियो । उक्त जहाजले पोर्श र बेन्टलीसहित झन्डै ४ हजार बिलासी कार बोकेको थियो । उक्त जहाज जर्मनीको बन्दरगाहबाट अमेरिकातर्फ हिँडेको थियो । फेब्रुअरी १६ मा आगलागी भएपछि...
-
युक्रेनको खारकिएभमा भएको हमलामा २१ जनाको मृत्यु, ११२ घाइते
एजेन्सी । युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खारकिएभमा भएको रुसी हमलामा २१ जनाको मृत्यु भएको छ भने ११२ घाइते भएका छन् । खारकिएभका मेयरले यसबारे जानकारी दिएका हुन् । यद्यपि, खारकिएभ रिजनल स्टेट एड्मिनिस्ट्रेशनका गभर्नरले खारकिएभमा मंगलबार रातभरी भएको भारी बम विस्फोटको बावजुद सबै रुसी आक्रमणहरू विफल भएपछि रोकिएको बताए...
-
युक्रेनमाथि रुसको हमलाका लागि अमेरिका जिम्मेवार : उत्तर कोरिया
एजेन्सी । संयुक्त राष्ट्रमा उत्तर कोरियाका दूतले युक्रेनमाथि रुसको हमलाका लागि अमेरिकालाई जिम्मेवार देखाएको छ । यसका साथै उहाँले वासिङ्टनको आधिपत्यको नीतिले अन्य देशको सुरक्षालाई पनि खतरा पुर्याएको बताउनुभएको छ । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले संयुक्त राष्ट्र महासभामा भएको आपतकालीन सत्रका बेला किम सङले यस्त...
-
रुसी हमलामा १३६ सर्वसाधारण मारिए : राष्ट्रसंघ
एजेन्सी । बिहीबारदेखि रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ सर्वसाधारण मारिएको राष्ट्रसंघले जनाएको छ । मारिनेमा १३ बालबालिका पनि छन् । सो हमलामा ४०० जना घाइते भएका छन् । राष्ट्रसंघको मानव अधिकारसम्बन्धी उच्च आयोगका प्रवक्ता लिज थ्रोसेलले युद्धमा मृत्यु हुनेको संख्या त्योभन्दा बढी हुने बताउनुभएको छ । भारी तोपक...
-
रुसी फौजद्वारा युक्रेनको अर्को शहरमाथि कब्जा
एजेन्सी । युक्रेनमाथि आक्रमण जारी राखेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण कायम गरेको समाचार आएको छ । साढे दुई लाख जनसङ्ख्या रहेको खेअरसन शहरका मेयरले खानेकुरा र औषधि आपूर्तिको सुनिश्चितताका लागि सहायता निकाय तथा सरकारहरुलाई गुहारेका छन्। त्यसैगरी घाइतेहरूको उद्धारमा सघाउन पनि उहाँले अपिल गर्नुभए...
-
भ्रामक सूचना र दुष्प्रचारले निर्वाचन र लोकतन्त्रलाई हानी पुर्याउँछ : राजदूत वेरी
काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले स्वतन्त्र र निष्पक्ष निर्वाचन दीगो लोकतन्त्रको पहिचान भएको बताउनुभएको छ । स्थानीय तहको आगामी निर्वाचनका लागि नेपाल मतदाता अधिकार मञ्चद्वारा यहाँ आज आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उहाँले चुनावका समयमा आउन सक्ने भ्रामक सूचना र मिथ...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 163
- Next Page »