• स्पेनमा कोभिड ओमिक्रोन स्ट्रेनको तेस्रो सङ्क्रमण पुष्टि

    एजेन्सी । कोभिड–१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो सङ्क्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सन स्पेसेस विश्वविद्यालय अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालाले आज विशेष पिसिआर परीक्षण मार्फत Omicron SARS-CoV-2 स्ट्रेनको सङ्क्रमण पुष्टि गरेको कुरा बेलेरिक टापु सरकारको स्वास्...

  • अमेरिकामा खोप लगाएका व्यक्‍तिमा ओमिक्रोन संक्रमण

    काठमाडौं । अमेरिकामा समेत कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनका एक संक्रमित फेला परेका छन् । क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेको सीएनएनले जनाएको हो । अमेरिकाको एलर्जी तथा संक्रामक रोग इन्स्टिच्युटका निर्देशक डा. एन्थोनी फाउचीले ह्वाइट हाउसमा ब्रिफिङ गर्दै दक्षिण अफ्रिकाबाट आएका एक व्यक्तिमा सं...

  • तेल अभिभ विश्वमा सबैभन्दा महंगो सहर

    एजेन्सी । इजरायली शहर तेल अभिभ विश्वकै सबैभन्दा महंगो सहर साबित भएको छ । ईकोनोमिस्ट इन्टेलिजेन्स युनिट ९इआइयू०ले गरेको एउटा सर्वेक्षणमा तेल अभिभ बस्नका लागि विश्वकै सबैभन्दा महंगो सहर बनेको हो । महंगोका दृष्टिले तेल अभिभ पहिलो पटक विश्वको पहिलो स्थानमा पुग्न सफल भएको हो ।इजरायलको राष्ट्रिय मुद्रा शेकेल डलरभन्दा शक्त...

  • अमेरिकाको मिशिगनको हाइस्कुलमा १५ वर्षे विद्यार्थीद्वारा गोलीबारी, तीनको मृत्यु ८ घाइते

    एजेन्सी । अमेरिकाको मिशिगनमा एक हाइस्कुलमा भएको गोलीबारीमा तीन विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षकसमेत आठ जना घाइते भएका छन् । अधिकारीका अनुसार मृत्यु हुनेमा १६ वर्षका किशोर, १४ वर्षकी बालिका र एक १७ वर्षकी किशोरी समावेश छन् । प्रहरीका अनुसार एक १५ वर्षका संदिग्धले सेमी–अटोमेटिक ह्यान्डगनबाट १५ देखि १५ गोली चला...

  • नेयमार दुई महिना मैदान बाहिर रहने

    एजेन्सी । ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण दुई महिना मैदान बाहिर रहने हुनुभएको छ । २९ वर्षीय नेयमार आइतबार लिग वानअन्तर्गत सेन्ट इटेनेसँगको खेलमा ३–१ ले विजयी हुँदा घाइते भएका थिए । पिएसजीले सोमबार विज्ञप्तिमार्फत नेयमार ६ देखि आठ हप्ता...

  • कतार सरकारद्वारा ५० वटा भेन्टिलेटर सहयोग

    काठमाडौँ । कतार सरकारले कोरोना महामारीसँग जुध्न नेपाल सरकारलाई ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कतार फण्ड फर डेभलपमेन्टमार्फत भेन्टिलेटर पठाइएको हो । काठमाडौंस्थित कतारी दूतावासका कन्सुलर नासर विन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव...

  • नाइजेरियाको जेलमा आक्रमण : ११ जनाको मृत्यु, २५२ बन्दी भागे

    काठमाडौं । नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्रमणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ । अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको सो बन्दीगृहमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए । उक्त हमलामा परेर यहाँका १...

  • ओमिक्रोन भेरियन्टबाट डराउनु पर्ने कारण छैनः बाइडेन

    एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट डराउनु पर्ने कुनै कारण नभएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताउनुभएकोे छ । उहाँले सोमबार ह्वाइटहाउसमा बोल्दै ओमिक्रोन भेरियन्टबाट डराइहाल्नु नपर्ने बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । उहाँले यो विषय चिन्ताको विषय भएपनि डराइ हाल्नु पर्ने अवस्था नभएको ब...

  • ओमिक्रोनका कारण संसारभरी कोरोनाभाइरसको खतरा पुनः बढ्यो : डब्ल्यूएचओ

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संसारभरी संक्रमण असाध्यै बढ्ने खतरा पैदा भएको चेतावनी दिएको छ । स्वास्थ्य संगठनले सोमबार संसारका केही क्षेत्रमा यसको गम्भीर परिणाम हुनसक्ने बताएको छ । डब्ल्युएचओका प्रमुख डा. टेड्रोसले एकपटक पुनः धनी देशलाई गरिब देशलाई खोप उप...

  • थप दुई साता अष्ट्रेलियाको सीमा नखुल्ने

    एजेन्सी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा तत्काल नखोल्ने भएको छ। यसअघि आगामी बुधबार अर्थात् डिसेम्बर १ देखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय गरिसकेको अस्ट्रेलियन सरकारले थप दुई साता सीमा नखोल्ने जनाएको हो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ भेरियन्टको कारोना भाइरस फैलिएको भन्दै केही दिन सिमाना नखोल्ने निर...