काठमाडौँ – अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा आज साँझ भएको खेलमा नेपालले अफगानिस्तानलाई २–० गोलले हराएको हो । पहिलो हाफमा गोल गर्न नसकेको नेपालले दुवै गोल दोस्रो हाफ गरेको थियो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै मनिष डाँगीले गोल ग...
अन्तर्राष्ट्रिय
-
-
भैरहवाको आकाशमा थाई एयर करिब १ घण्टा होल्ड
बुटवल । थाईल्याडको बैंककबाट भैरहवास्थित गौतम बुद्ध विमानस्थल आएको थाई एयरको विमान भैरहवाको आकाशमा करिब १ घण्टा होल्ड भएको छ । गौतम बुद्ध विमानस्थलको भिजिबिलिटी कम भएका कारणले थाई एयरको विमान आकाशमा होल्ड भएको हो । गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी विनोद राउतले विमान कम्पनीहरूले आ–आफ्नो भिजिबिलिटीको मापदण्ड बनाउन...
-
मोना युकेको अध्यक्षमा पदम गर्बुजा
बेनी । विभिन्न सिलसिलामा युकेमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोना युकेको अध्यक्षमा पदम गर्बुजा मगर चयन हुनुभएको छ । ८ औं अधिवेशनबाट अध्यक्ष पदमा गर्बुजा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । अधिवेशन बेलायतको अल्डरसटस्थित ठमेल दोहोरी रेस्टुरेण्टमा सम्पन्न भएको थियो। ८ औं अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा लाल पुन, उपाध्यक...
-
मोनाको नवौं वार्षिक साधारणसभा , उत्पादनशिल क्षेत्रमा लगानी गर्न आग्रह
बेनी । रोजगारी ,अध्ययन ,व्यवसाय लगायत विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभा मंगला गाउँपालिका -२ ,स्थित बाबियाचौरमा सुरु भएको छ । शुक्रबारदेखि इन्द्रेणी पार्कमा सुरु भएको वार्षिक साधारणसभाको प्रतिनिधि सभ...
-
मंगलामा मोनाको निशुल्क आँखा शिविर
बेनी । म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनको स्वास्थ्य चौकीमा निशुल्क आँखा शिविर सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभाको अवसरमा बुधबारदेखि आँखाका बिरामीहरुका लागि लक्षित गरी ३ दिने निःशुल्क आँखा शिविर सुरु भएको हो । नेपाल नेत्रज्योती संघ, हिमालय आँखा अ...
-
क्यानडासँग नेपाल फराकिलो अन्तरले पराजित
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ ।क्यानडाको किङ्ग सिटीमा भएको खेलमा नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको हो । ओडिआई इतिहासमा क्यानडासँग नेपाल पहिलो पटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको ३ भेटमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो । ...
-
मोनाको नवौं वार्षिक साधारणसभाको अवसरमा तीन दिने निशुल्क आँखा शिविर संचालन हुँदै
बेनी । अध्ययन ,रोजगारी ,व्यवसाय लगायत विभिन्न सिलसिलामा प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभा बाबियाचौरमा हुँदैछ । जिल्लाको मंगला गाउँपालिका–२, स्थित बाबियाचौरमा अक्टोबर ४ र ५ अर्थात असोज १८ र १९ गते साधारणसभा हुने मिति तय ...
-
मोना फ्रान्सको अध्यक्षमा गौचन
बेनी । म्याग्दी प्रवासी नेपाली संघ मोना फ्रान्सको अध्यक्षमा ओम गौचन चयन हुनुभएको छ । स्टालिङगार्डमा सम्पन्न तेस्रो अधिवेशनबाट २०२४–२०२६ कार्यकालको लागि गौचनको अध्यक्षतामा १५ सदस्यिय सर्वसम्मत रुपमा कार्यसमिती गठन भएको छ। उपाध्यक्षमा दिल कुमार पुन (गर्बुजा ),मन बहादुर सेन्चुरी,महासचिवमा महेन्द्र बोहोरा, सचिव बिकास केसी,...
-
मोना कतारको रमाइलो तीज कार्यक्रम
दोहा,कतार । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको रमाइलो तीज कार्यक्रम सम्पन्न भएको छ । मोना कतारको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।कतारदेखि गृह जिल्लासम्म सामाजिक क्षेत्रमा सक्रिय रहेको सन् २००३ मा कतारमा स्थापित मोनाले विगत ३ वर्षदेखि हरितालिका तीजको अवसर पारेर रमाइलो तिज कार्यक्रम आयोजना गर्दै आएको छ । मो...
-
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
काठमाडौं । बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताको रुपमा साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले २–१ को जित दर्ता गरेको हो ।एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो हाफमै नेपालले २–१ को अग्रता लिएको थियो । २ मिनेटको अन्तरमा नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरेका हुन् । हाफको अन्त्यतिर बंगलादेश...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 167
- Next Page »


























