• क्यान्सर पीडित कृष्णकाे उपचारार्थ बहराइनबाट आर्थिक सहयोग,अझै ३० लाख आवश्यक

    म्याग्दी । बहराइनमा रहेका दग्नामीहरुकाे साझा संस्थाद्धारा क्यान्सर पीडितको उपचारार्थ आर्थिक सहयोग उपलब्ध गराइएकाे छ । म्याग्दीकाे   रघुगंगा गाउँपालिका–४ ,दग्नाम हाल अष्ट्रेलियमा उपचारको क्रममा रहनु भएकी क्यान्सर पीडित कृष्ण गर्बुजालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनका उपाध्यक्ष मिलन गर्बुजाको संयोजत्वमा संकलित  ३८ हज...

  • मोना कुवेतको अध्यक्षमा छन्त्याल (तस्बिर सहित)

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको अध्यक्षमा दिपक छन्त्याल चयन हुनुभएको छ । मोना कुवेतको शुक्रबार सम्पन्न तेश्रो अधिवेशन तथा चौथों वार्षिकोत्सवबाट अध्यक्ष पदमा छन्त्याल सर्वसम्मत चयन हुनुभएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा आसा बस्याल, उपाध्यक्षमा तेजिन श्रेष्ठ, उपाध्यक्षमा बाबु...

  • मोना कतारको अध्यक्षमा पौडेल

    दोहा । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको अध्यक्षमा राजु पौडेल चयन हुनुभएको छ । शुक्रबार सम्पन्न ११ औं साधारणसभा तथा २० औं वार्षिकोत्सवबाट अध्यक्ष पदमा पौडेल सर्वसम्मत रुपमा चयन हुनुभएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्ष बाबुराम भण्डारी, प्रथम उपाध्यक्षमा हेम बानियाँ,महासचिवमा भुमिसोर सापकोटा,सचिवमा गृह प्रसाद ...

  • राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी 

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित हुनुभएको हो । मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५...

  • हिमाल आरोहणका लागि कतारकी राजकुमारीको टोली म्याग्दीमा

    म्याग्दी । आठ हजार ९१ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि कतारकी राजकुमार आस्मा आन्थानी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा आउनुभएको छ । उहाँ आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर किर्तिमान बनाउनु भएका निर्मल पुर्जा (निम्स)ले नेतृत्व गर्नुभएको टोलीमा आउनुभएको हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्...

  • नेपाली चेलीद्धारा अमेरिकी महादेशको अकान्कागुवा हिमालको आरोहण (तस्बिरसहित)

    म्याग्दी । नेपालकी एक चेली  अमेरिकी महादेशकाे अकान्कागुवा हिमालको सफल आरोहण गर्नुभएको छ । मनाङको नाशोङ गाउँपालिका–७,मा जन्मनुभएकी मनु गुरुङ दक्षिण अमेरिका महादेशको सबैभन्दा अग्लो हिमाल माउन्ट अकान्कागुवाको सफल आरोहण गर्नुभएको हो । म्याग्दीको मालिका गाउँपालिका–७,बिम निवासी गुरुङ अर्जेन्टिनाको मन्डोजा प्रदेशमा रहे...

  • मोना अष्ट्रेलियाको अध्यक्षमा इन्द्र थापा मगर

    बेनी । म्याग्दी प्रवासी नेपाल संघ (मोना) अष्ट्रेलियाको शनिबार सिड्नीमा सम्पन्न १७ औं बार्षिक साधारणसभा सभा एवम् आठौ अधिवेशनले इन्द्र थापा मगरको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । अष्ट्रेलियामा रहेका म्याग्देलीको साझा संस्था मोनाको अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा सुशन श्रेष्ठ, उपाध्यक्षमा लक...

  • टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४३ सय नाघ्यो

    टर्कीमा सोमबार बिहान गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ठूलो संख्यामा जनधनको क्षति भएको छ। भूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ४३ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राज्य-सञ्चालित अनादोलु समाचार एजेन्सीका अनुसार टर्कीमा हालसम्म कम्तिमा २ हजार ९२१ जनाको मृत्यु...

  • टर्की–सिरिया भूकम्पबाट मर्नेको सङ्ख्या १३ सयमा बढी  

    बेरुत, माघ २३ । टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ । चार रेक्टर स्केलभन्दा बढी मापन गरिएका भूकम्प करिब पाँच दर्जन गइसकेका छन् । पराकम्पनकै बीचमा ७.८ र ७.५ रेक्टर स्केलका भूकम्पहरू गइसकेका छन् ।अहिलेसम्म सो क्षेत्रमा नि...

  • राष्ट्रिय फुटबल टिमका मिडफिल्डर राई पनि अष्ट्रेलियातर्फ

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राई पनि सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया जानुभएको छ । विदेशिनुभएका राई राष्ट्रिय टोलीका नियमित सदस्य हुनुहुन्छ । विशाललाई शुक्रबार बिहान मच्छिन्द्र क्लबका सहयात्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्। ‘फुटबलबाट राष्ट्र अनि नेपाली क्लबलाई...