• अडानीको सम्पत्ति ३ दिनमा ८५ खर्ब रुपैयाँ घट्यो

    काठमाडौं । भारतीय व्यवसायी गौतम अडानीले ३ दिनमा ६५ अर्ब डलर बराबरको सम्पत्ति गुमाएका छन् । जुन ८५ खर्ब नेपाली रुपैयाँ बराबर हो ।अडानी समूहका कम्पनीको शेयर मुल्य घटेपछि उनको सम्पत्ति घटेको हो । २५, २७ र ३० जनवरीका २ कारोबार दिनमा उनका कम्पनीको शेयर मुल्य २९ प्रतिशतले घटेको छ । अमेरिकी फरेन्सिक फाइनान्सियल कम्पनी हिंड...

  • क्यान्सर पीडित २७ वर्षिया गर्बुजाको अपिल, “मलाई बचाउनुहोस”

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाम हाल अष्ट्रेलियामा रहनु भएकी २७ वर्षिया कृष्ण गर्बुजाले सहयोगको अपिल गर्नु भएको छ । सन २०२० फेब्रुअरी देखी अष्ट्रेलियाको क्वीन्सल्याण्ड मुन्डुबेरामा बस्दै आउनु भएको गर्बुजाले क्यान्सरको उपचारका लागि सहयोगी हातसँग साथ माग्नुभएको हो । लामो उपचार पश्चात पाठेघरको क्यान्सरबाट...

  • भारतको अयोध्या लैजाने शिलाको पुजा (तस्बिरहरु)

    म्याग्दी । हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्या लाने कालिगण्डकी नदी किनारमा अवस्थित शिलाको आइतबार धार्मिक विधि अनुसार क्षमा पुजापाठ गरिएको छ । बेनी –गलेश्वर सडक खण्ड अन्तरगत बेनी नगरपालिका वडा नम्बर ६ ठुलो पहिरो स्थित कालिगण्डकी किनारमा अवस्थित १८ टनको क्वार्जराइट र १६ टनको क्याल साइट नामाकरण गरिएको शिलाको गण्डकी प्...

  • कुवेतमा अलपत्र सात कामदारको उद्धार

    वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरुलाई धर्म ओभरसिज प्रालि र सञ्चारकर्मी जीवन शर्माको पहलमा गए राति स्वदेश ल...

  • म्याग्दी रायखोरका देवेन्द्र पुनको रोमनीयामा निधन

    बेनी । म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका–६ रायखोर घर भई हाल रोमनियामा रहनुभएका देवेन्द्र पुनको निधन भएको छ । बैदेशिक रोजगारका लागि ३ महिना अघि मात्रै रोमनिया पुग्नुभएका पुनको टिमिसोरा शहरको भिजेजदिया नजिक बानट मेलन एग्रीकल्चर कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापियर नोभेम्वर २ ( हिजो ) निधन भएको हो । दिउसो करिव ३...

  • गरिब तथा विपन्नको उपचारका लागि मोना हङकङद्धारा ४० लाख रुपैयाँ बढी सहयोग (फोटो/भिडियो)

    बेनी ।  म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले गरिब तथा विपन्न परिवारको उपचारमा सघाउन ४० लाख रुपैयाँ बढी सहयोग गरेको छ । परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषले आर्थिक रुपमा कमजोर भएका जिल्लाबासीको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषमा हङकङमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोना हङकङले ४० लाख ११ हजार १...

  • भारतमाथि नेपालको ऐतिहासिक जित, बंगलादेशसँग उपाधिका लागि भिड्ने

    काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । घरेलु मैदान दशरथ रंगशालामा शुक्रबार साँझ भएको सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले हरायो । नेपालको जितमा रश्मिकुमारी घिसिङले निर्णायक गोल गर्नुभयाे। पहिलो हाफको इन्जुरी समय सुरु भएको पहिलो मिनेटमा रश्मीले डी-बक्सभित्रबाट दोस्रो बार च्या...

  • गीतकार रोकाको ‘तिमीलाई नदेख्दा’ सार्वजनिक

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँ तुसारेपानी निवासी मुक्ति रोकाले वैवाहिक जीवनको रजत महोत्सवमा जीवनसाथी टिकामाया रोकालाई एउटा मिठो गीत अपर्ण गर्नुभएको छ। गायक धर्मेन्द्र शेवानको स्वर र संगीतमामा सजिएको रोका मगरको ‘तिमीलाई नदेख्दा’ बोलको गीत म्युजिक भिडिओ सहित विहिबार सार्वजनिक गरिएकाे छ । भिडिओ हेर्नुहोस् ...

  • बेलायती महारानी एलिजाबेथको निधन

    काठमाडौँ । बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ । स्कटल्यान्डस्थित बालमोरल दरबारमा बिहीबार साँझ उनको निधन भएको हो । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । उनी विश्वमै पनि लामो सम...

  • कतारमा रमाइलो तीज कार्यक्रम मनाइयो (तस्बिरहरु)

    दोहा ,कतार । कतारमा रमाइलो तीज कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाल संघ (मोना) कतारको आयोजना तथा मोना कतार मातहत रहेको सांस्कृतिक विभाग, खेलकुद विभाग र मोना बहुउद्देश्यीय अक्षयकोषको सह–आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष तथा वर्तमान कार्यसमितिक...