• भारू १ करोडको गोरु !

    एजेन्सी । भारतको बैंगलरूमा देखिएको एउटा साँढे निकै चर्चामा छ। यो गोरु १ करोड भारूमा बिक्री भएको छ। हिन्दुस्तान टाइम्सका अनुसार बैंगलरूमा भएको एक कृषि मेला उक्त साँढे बिक्री भएको हो। योसँगै यो गोरुले खुबै चर्चा पाइरहेको छ। साँढेका मालिक बोरेगोदाका अनुसार यो गोरु हल्लीकर प्रजातिको हो। यसको विर्यको माग धेरै छ। एक डोज व...

  • भारतमा वायु प्रदूषण अत्यधिक बढेपछि घरबाटै काम गर्न अदालतको आदेश

    एजेन्सी । वायु प्रदूषण अत्यधिक बढेपछि भारतको सुप्रिम कोर्टले राष्ट्रिय राजधानी क्षेत्रमा घरबाट काम (वर्क फ्रम होम) लागू गर्न आदेश दिएको छ । कोरोना महामारी र गतवर्ष उसैगरी फैलिएको प्रदूषणका बेला पनि भारतमा वर्क फ्रम होम लागू गरिएको थियो । केन्द्रीय राजधानी दिल्लीमा बढेको वायु प्रदूषणमा मामिलामा सुनुवाई गर्दै त्यहाँको...

  • कोरियन भाषा परीक्षा पुस १ देखि सञ्चालन हुने

    काठमाडौँ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आगामी पुसदेखि कोरियन भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । आगामी पुस १ गतेदेखि ७ गतेसम्म भाषा परिक्षा सञ्चालन गर्ने गरि विभागले सूचना जारी गरेको छ । उत्पादनमुलक, कृषि तथा पशुपालन क्षेत्रमा काम गर्नका लागि कोरियाले नेपाली युवाहरूलाई लैजानेछ । भाषा परीक्षाको लाग...

  • बिहारमा भ्रष्टाचारविरुद्ध कलम चलाएका पत्रकारको हत्या

    एजेन्सी । भारतमा एक पत्रकारको हत्या भएको छ । बिहारमा भ्रष्टाचार र अनियमितताविरुद्ध समाचार संकलन गर्दै आएका स्थानीय पत्रकार बुद्धिनाथ झाको हत्या भएको हो । २२ वर्षीय झाको अपहरणपछि हत्या भएको हो । झाको शव आधा जलेको अवस्थामा शनिबार एउटा सडकमा फेला परेको थियो । हत्यामा संलग्न रहेको आशंका केही व्यक्ति पक्राउ परेका छन् । झ...

  • अन्नपूर्ण गाउँपालिका रोमनियामा कार्यकारी समिति गठन

    सुरेन गुरुङ शिख। रोजगारीको सिलसिलामा रोमानियामा रहेका म्याग्दीको अन्नपुर्ण गाउँपालिका बासीहरुले अन्नपुर्ण गाउँपालिका रोमनिया कार्यकारी समिति गठन गरेका छन् । समितिको अध्यक्षमा गोविन्द बरुवाल (घार),उपाध्यक्षमा राम गर्बुजा (नारच्याङ) ,सचिव नवराज गर्बुजा (शिख) ,कोषाध्यक्षमा ओमनारायण पुर्जा (स्वात) र सदस्यहरुमा राजु पुर्जा...

  • अमेरिकी पत्रकार डेनीलाई म्यानमारमा ११ वर्षको जेल सजाय

    एजेन्सी । म्यानमारको एक फौजी अदालतले अमेरिकी पत्रकार डेनी फेनस्टरलाई ११ वर्षको जेल सजाय सुनाएको छ । फेनस्टरलाई आप्रवासी कानुन उल्लंघन र सेनाविरुद्धको असन्तोषलाई प्रोत्साहित गरेकोमा दोषी पाइएको छ ।​ यसैहप्ता उनीमाथि देशद्रोह र आतंकवादका दुई अतिरिक्त अभियोग पनि लगाइएको छ । यी नयाँ मामिलामा अधिकतम सजाय आजीवन कारावास नै हो...

  • युरोपमा ग्यास आपूर्ति रोक्ने बेलारुसको धम्की

    एजेन्सी । बेलारुसले युरोपमा ग्यास आपूर्ति रोकिदिने चेतावनी दिएको छ । देशको पश्चिमी सिमानामा बढ्दो आप्रावासी संकटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्ध लगाइए युरोपेली मुलुकमा जाने ग्यास रोकिदिने बेलारुसले धम्की दिएको हो । इराक, सिरिया र यमनका हजारौं आप्रावासी युरोप छिर्ने आशमा केही दिनदेखि बेलारुसको पश्चिम सीमामा अलपत्र छन...

  • विवाह नगरेको झोकमा प्रेमिकामाथि चक्कु प्रहार

    एजेन्सी । हैदराबादका एक पुरुषले एक युवतीलाई शरिरका १८ ठाउँमा चक्कु प्रहार गरेका छन् । चक्कु प्रहार गर्ने व्यक्ति ती युवतीको प्रेमी भएको बुझिएको छ । युवतीले विवाह गर्न अस्वीकार गरेपछि रिसको झोंकमा उनले चक्कु धसेका थिए । युवतीले अर्को पुरुषसँग दुई महिनाअघि इन्गेजमेन्ट गरेपछि ती प्रेमी क्रुद्ध बनेका थिए । चक्कु प्रहारब...

  • घाइते भएपछि रोय विश्वकपबाट बाहिरिए

    एजेन्सी । खुट्टामा चोट लागेपछि इंग्ल्याण्डका ब्याट्सम्यान जेसन रोयले टी–२० विश्वकपका थप खेलहरू खेल्न नसक्ने भएका छन् । उनको स्थानमा जेम्स भिन्सलाई टोलीमा समावेश गरिएको छ । सुपर १२ को अन्तिम खेलमा दक्षिण अफ्रिकाविरुद्ध पराजित हुने क्रममा रोय चोटग्रस्त बनेका थिए । फिल्डिङ गर्दा नै उनको खुट्टामा समस्या देखिएको थियो । प...

  • अस्पतालमा आगो लाग्दा ४ शिशुको मृत्यु

    एजेन्सी । मध्य प्रदेशको एउटा अस्पतालमा आगो लाग्दा ४ नवजात शिशुको मृत्यु भएको छ । मध्य प्रदेशको भोपालस्थित कमला नेहरू बाल अस्पतालको नवजात शिशु उपचार युनिट (एसएनसीयु)मा आगो लाग्दा उनीहरुको जलेर मृत्यु भएको हो । सर्ट सर्किटकाकारण अस्पतालमा आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अस्पतालको तेस्रो तलाबाट सोमबार राति...