• रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा

    काठमाडौँ । स्पेनिस ला लिगामा अपराजित रियल म्याड्रिडले शीर्षस्थानमा २ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा १ गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै रियलले भ्यालेन्सियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफमा घरेलु टोली भ्यालेन्सियाले ६६औँ मिनेटमा गोल गरे...

  • रसियामा पुटिनको पार्टीलाई बहुमत

    मस्को । रसियामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारुढ युनाइटेड रसिया पार्टीले बहुमत ल्याएको छ । चार दिनअघि सम्पन्न निर्वाचनमा युनाइटेड रसियाले बहुमत प्राप्त गरेको रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । निर्वाचनअघिको मतसर्वेक्षणहरुले पनि पुटिनको पाटी विजयी हुने देखाएका थिए । ५० प्रतिशत मतगण...

  • अष्ट्रेलिया, बेलायत र अमेरिकालाई उत्तर कोरियाको चेतावनी

    एजेन्सी । अष्ट्रेलिया , बेलायत र अमेरिकाबीच भएको अकस सम्झौतामाथि हालसम्म रिसाएका चीन र फ्रान्स रिसाएका थिए । अब यस सम्झौताका कारण उत्तर कोरियाले अमेरिकालाई पनि चेतावनी दिएको छ । उत्तर कोरियाले अमेरिकाको आलोचना गर्दै उक्त सम्झौताका कारण उत्तर कोरियाको सुरक्षामाथि असर परेको र यसविरुद्ध कुनै उपाय खोजिने चेतावनी दिएको छ । ...

  • युभेन्ट्स रेलिगेसन जोनमा

    काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टस् र एसि मिलानले बराबरी खेल्दै अंक बाढेका छन् । आइतबार राति भएको खेलमा युभेन्ट्स र एसि मिलानले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । टुरिनस्थित घरेलु मैदानमा युभेन्ट्सले सुरुवाती अग्रता बनायो । खेलको चौथो मिनेटमा अल्भारो मोरटाले गोल गरे । उनले कप्तान पाउलो डिबलाको पास सदुपयोग ...

  • मोना जापानको अध्यक्षमा श्रेष्ठ

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको सातौं अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनबाट सचिन श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिशाल केसी ,उपाध्यक्षमा ओमप्रकाश तुलाचन, उपाध्यक्षमा हेम जुग्जाली, महिला उपाध्यक्षमा पबित्रा पुन,क्षेत्रीय उपाध्यक्षमा टिका छन्त्याल , महासचि...

  • कुल आचार्यले गरे एनआरएनएको अध्यक्षमा उम्मेद्वारी घोषणा (तस्बिर र भिडिओ सहित)

    कुश्मा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षको लागि कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । आचार्यले आइतबार गृह जिल्ला पर्वत सदरमुकाम कुश्माबाट म्याग्दी ,र्पवत र बागलुङका पत्रकारहरुको सम्मेल गरी आगामी महाधिवेशनमा एनआरएनएको अध्यक्ष पदमा उमेद्वारी घोषणा गर्नुभएको हो । एनआरएनएको अन्तराष्ट्रिय महाधिवेशन आगामी असो...

  • ओमानविरूद्ध बलिङ गर्दै नेपाल

    काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु टिम ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ। ओमानविरुद्धको खेलका लागि नेपालले दुई खेलाडी परिवर्तन गरेको छ। तीव्र गतिका बलर गुल्शन झा र मध्यक्रमका ब्याट्सम्यान कुशल मल्ल टिमबाट आउट भएका छन्। शरद भेषवाकर र आरिफ शेखले टिममा स्थान बनाएका छन्। ओमानमा भइर...

  • संविधान दिवसमा अमेरिकाले दियो शुभकामना

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले सातौं संविधान दिवसका अवसरमा नेपाललाई शुभकामना सन्देश पठाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकी सरकार तथा नागरिकको तर्फबाट १९ सेप्टेम्बर अर्थात ३ असोजको संविधान दिवसको विशेष दिनमा नेपालीहरूमा बधाई तथा शुभकामना दिएका छन् । शुभकामना सन्देशमा विदेशमन्त्री एन्टोनीले गए...

  • काबुलमा अलपत्र ३४ नेपालीलाई सोमबार मात्र उद्धार गरिने

    काठमाडौँ । दुबईमा अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्ने बाध्यकारी नियमका कारण शनिबार अफगानिस्तानबाट उद्धार गर्ने भनिएका ३४ जना नेपालीको काठमाडौं यात्रा रोकिएको छ । विभिन्न माध्यमबाट अवैधानिक तरिकाले रोजगारीका लागि काबुल पुगेका र अहिले त्यहाँ अलपत्र बन्न पुगेका ३४ जना नेपाली दिल्लीस्थित नेपाली दूतावासको सम्पर्कमा छ...

  • चीनको सबैभन्दा लामो मानवयुक्त अन्तरिक्ष अभियान सम्पन्न, पृथ्वी फर्किए तीन अन्तरिक्ष यात्री

    एजेन्सी । अन्तरिक्षमा ९० दिन बिताएर चिनियाँ अन्तरिक्ष यात्रीको टोली शुक्रबार पृथ्वीमा फर्किएको छ। सेनझाउ–आइटु मिसन क्रुले शुक्रबार चीनको गोबी मरूभूमिस्थित डोङफेङ ल्यान्डिङ साइटमा अवतरण गरेको ग्लोबल टाइम्सले जनाएको छ। तीन जना टाइकोनट्सहरूले चिनियाँ समयअनुसार दिउँसो १ बजेर ३४ मिनेटमा अवतरण गरेका थिए। चीनमा एस्ट्रोनट्स...