• अमेरिकालाई तालिबानको चेतावनी : ३१ अगस्टसम्म अफगानिस्तान खाली गर

    काठमाडौं । तालिबानले अफगानिस्तान छोडर जानका लागि पश्चिमी देशलाई दिइएको ३१ अगस्टसम्मको समयसीमा नबढाइने बताएको छ । तालिबानका प्रवक्ता सुहैल शाहीनले यस्तो बताएका हुन् । उनले ३१ अगस्ट अन्तिम मिति भएको दोहोराएका छन् । उनले भने, ‘राष्ट्रपति जो बाइडेनले यो मितिसम्म अमेरिकी फौज अफगानिस्तानबाट बाहिरिने बताएका छन् र यो मितिपछ...

  • काबुल विमानस्थलमा गोली चल्दा एक अफगान गार्डको मृत्युमा

    काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई विमानस्थलको गेटमा सोमबार फेरि गोली चलेको छ। विमानस्थलमा खटिएको जर्मन सेनाले ट्विटरमार्फत् सार्वजनिक गरेको जानकारी अनुसार गोली लागेर एक जना अफगान गार्डको मृत्यु भएको छ। हमिद कारजाई विमानस्थल अहिले अमेरिकी सेनाको नियन्त्रणमा छन् भने अरू नाटो सदस्य राष्ट्रका सैनिकहरू...

  • जापानबाट १६ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

    काठमाडौं । जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको थियो । आज अन्तिम चरणमा बिहान ९ः४५ बजे ५ लाख ५९ हजार ३६० डोज खोप नेपाल आइपुगेको हो । १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये भदौ ५ गते २ लाख ८ हजार ...

  • काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु

    काठमाडौँ । अफगानिस्तानको काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ । मृत्युको कारण भने खुलाइएको छैन । अहिले काबुल विमानस्थलमा अमेरिकी सेनाको सुरक्षा दिइरहेको छ । अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिती रहेको यो एकमात्रै ठाउँ हो ।विमानस्थलबाहिर भने तालिवानी लडाकुहरु बसेका छन् । अमेरिकी...

  • जापानले दिएको अष्ट्राजेनेकाको थप खोप नेपाल आइपुग्यो

    काठमाडौं  । जापानबाट दुई लाख आठ हजार सात सय डोज एस्ट्राजेनेका कोरोना खोप नेपाल आइपुगेको छ।जापान सरकारले अनुदानमा नेपाललाई दिएको १६ लाख खोपमध्येकै उक्त खोप शनिबार बिहान काठमाडौं आइपुगेको हो। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठकाअनुसार कतार एयरलाइन्सबाट खोप आएको हो। यसअघिअस्ट्राजेनेकाको पहिलो खोप लगाएर पर्खाइमा रह...

  • अमेरिकी सेनाको कार्गो विमानबाट खस्दा एक अफगानी फुटबल खेलाडीको मृत्यु

    काठमाडौँ। गएको सोमवार अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको कार्गो विमानबाट खस्दा एक जना फुटबल खेलाडीको ज्यान गएको पुष्टि भएको छ । १९ वर्षका जाकी अन्वारीको ज्यान गएको अफगानिस्तानका अधिकारीहरुले पुष्टि गरेका हुन् । विमानबाट खसेर ज्यान गुमाउनेमध्ये उनी पनि एक भएको उनीहरुले बताएका हुन् । अन्वारी राष्ट्रिय युवा ट...

  • टोकियो पारालिम्पिकमा सहभागी हुने नेपाली टिम आज जापान जाँदै

    काठमाडौं । जापानमा आयोजना हुने टोकियो पारालिम्पिकमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गर्दैछ । पारालिम्पिकमा सहभागिता जनाउन १ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली जापान जाने छन् । नेपाली टोली आज साँझ जापान प्रस्थान गर्ने तालिका रहेको छ । मंगलबारबाट सुरु हुने पारालिम्पिकमा नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गो...

  • पछिल्लो सरकारका सहयोगीलाई घर–घर पुगेर खोज्दै तालिबान

    काठमाडौँ । तालिबानले नेटो सेना र अफगान सरकारसँग काम गरेकाहरूको खोजी तीव्र बनाएको संयुक्त राष्ट्रको एक रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टमा तालिबान विद्रोहीहरू घर–घर पुगेर उनीहरूको खोजी गर्दै परिवारलाई धम्की दिइरहेको रिपोर्टमा उल्लेख गरिएको छ । उता, दोस्रोतर्फ तालिबान नेतृत्व भने अफगानिस्तानमा कब्जा जमाएपछि कुनै प्र...

  • अमेरिकी संसद भवन नजिकै बिस्फोटकको धम्की दिने व्यक्ति पक्राउ

    काठमाडौँ । अमेरिकाको संसद भवन नजिकै आफूसँग बिस्फोटक पदार्थ भएको भनेर धम्की दिने एक व्यक्तिलाई पक्राउ गरिएको छ । यी व्यक्तिको नाम फ्लोएड डे रोजबेरी हो, उनी ४९ वर्षका हुन् । बिस्फोटकको धम्की दिएको केही घण्टापछि फ्लोएडले आत्मसमर्पण गरेका हुन् । हाल उनको उद्देश्य पुष्टि हुन सकेको छैन । प्रहरीले ती व्यक्तिको गाडीको पनि त...

  • लियोनेल मेसीले प्रयोग गरेर फ्याँकेको टिस्यूको ११ करोड !

    काठमाडौं । लियोनेल मेस्सी बार्सिलोनाबाट बाहिर निस्कने घोषणामा भावुक बनेका थिए । त्यो भावनात्मक क्षण थियो । मेसी आफ्नो विदाई भाषणका बेला भावुक बनेका थिए । आफ्नो बिदाईमा उनको आँखामा आँसु छल्किएको थियो । बार्सिलोनाका दर्शक र मिडिया सदस्यले उभिएर डेढ मिनेटभन्दा बढी समयसम्म प्रशंसा गरे किनभने उनी मञ्चको नजिकै उभिएका थिए ...