• तालिबानद्वारा संयुक्त राष्ट्रसङ्घको महासभामा आफूहरूलाई बोल्न दिन आग्रह

    एजेन्सी । अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने माग राखेको छ । अमेरिकाको न्युयोर्कमा यसैसाता राष्ट्रसंघको महासभा हुन गइरहेको छ । तालिबानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सोमबार एक पत्र लेख्दै महासभामा बोल्न पाउनुपर्ने बताएका हुन् । तालिबानले दोहास्थित आफ्ना प्रवक्ता ...

  • भारतीय सेनाको हेलिकोप्टर जम्मूमा दुर्घटना

    एजेन्सी । तालिमको क्रममा रहेको भारतीय सेनाको हेलिकोप्टर दुर्घटना भएको छ । भारतको चर्चित पर्यटन स्थल जम्मू क्षेत्रमा रहेको उधमपुर जिल्लाको पटनी टपको माथिल्लो इलाकामा उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाधयहरुले जनाएको छ । सेनाको चीता हेलिकोप्टर मंगलबार दुर्घटनाग्रस्त हुँदा पाइलट र को–पाइलट गम्भीर ...

  • महिला एसिया कप छनोट : आज नेपाल र हङकङ  भिड्दै

    काठमाडौँ । पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज हङकङविरुद्ध खेल्दै छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल स्थानीय समयअनुसार साँझ ६ बजे सुरु हुने छ । यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग अन्तिम समय सम्हालिन नसक्दा पराजित हुन पुगेको थियो...

  • ओलीको विश्लेषण : अफगान भूमिबाट पलायन हुनु अमेरिकाको पराजय

    काठमाडौं । नेकपा एमालेले अफगान भूमिबाट पलायन हुनु अमेरिकाको पराजय भएको बताएको छ । स्थायी कमिटीको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति, भूराजनीति र एमालेको विदेश नीतिबारे बोलिएको छ । अमेरिका र नेटो सैन्य गठबन्धन सैनिकको बहिर्गमनपछि अफगानिस्तानमा तालिबानी ...

  • रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा

    काठमाडौँ । स्पेनिस ला लिगामा अपराजित रियल म्याड्रिडले शीर्षस्थानमा २ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा १ गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै रियलले भ्यालेन्सियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफमा घरेलु टोली भ्यालेन्सियाले ६६औँ मिनेटमा गोल गरे...

  • रसियामा पुटिनको पार्टीलाई बहुमत

    मस्को । रसियामा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारुढ युनाइटेड रसिया पार्टीले बहुमत ल्याएको छ । चार दिनअघि सम्पन्न निर्वाचनमा युनाइटेड रसियाले बहुमत प्राप्त गरेको रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । निर्वाचनअघिको मतसर्वेक्षणहरुले पनि पुटिनको पाटी विजयी हुने देखाएका थिए । ५० प्रतिशत मतगण...

  • अष्ट्रेलिया, बेलायत र अमेरिकालाई उत्तर कोरियाको चेतावनी

    एजेन्सी । अष्ट्रेलिया , बेलायत र अमेरिकाबीच भएको अकस सम्झौतामाथि हालसम्म रिसाएका चीन र फ्रान्स रिसाएका थिए । अब यस सम्झौताका कारण उत्तर कोरियाले अमेरिकालाई पनि चेतावनी दिएको छ । उत्तर कोरियाले अमेरिकाको आलोचना गर्दै उक्त सम्झौताका कारण उत्तर कोरियाको सुरक्षामाथि असर परेको र यसविरुद्ध कुनै उपाय खोजिने चेतावनी दिएको छ । ...

  • युभेन्ट्स रेलिगेसन जोनमा

    काठमाडौँ । इटालियन सिरी ए मा युभेन्टस् र एसि मिलानले बराबरी खेल्दै अंक बाढेका छन् । आइतबार राति भएको खेलमा युभेन्ट्स र एसि मिलानले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । टुरिनस्थित घरेलु मैदानमा युभेन्ट्सले सुरुवाती अग्रता बनायो । खेलको चौथो मिनेटमा अल्भारो मोरटाले गोल गरे । उनले कप्तान पाउलो डिबलाको पास सदुपयोग ...

  • मोना जापानको अध्यक्षमा श्रेष्ठ

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको सातौं अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनबाट सचिन श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा बिशाल केसी ,उपाध्यक्षमा ओमप्रकाश तुलाचन, उपाध्यक्षमा हेम जुग्जाली, महिला उपाध्यक्षमा पबित्रा पुन,क्षेत्रीय उपाध्यक्षमा टिका छन्त्याल , महासचि...

  • कुल आचार्यले गरे एनआरएनएको अध्यक्षमा उम्मेद्वारी घोषणा (तस्बिर र भिडिओ सहित)

    कुश्मा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षको लागि कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । आचार्यले आइतबार गृह जिल्ला पर्वत सदरमुकाम कुश्माबाट म्याग्दी ,र्पवत र बागलुङका पत्रकारहरुको सम्मेल गरी आगामी महाधिवेशनमा एनआरएनएको अध्यक्ष पदमा उमेद्वारी घोषणा गर्नुभएको हो । एनआरएनएको अन्तराष्ट्रिय महाधिवेशन आगामी असो...