काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु टिम ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ। ओमानविरुद्धको खेलका लागि नेपालले दुई खेलाडी परिवर्तन गरेको छ। तीव्र गतिका बलर गुल्शन झा र मध्यक्रमका ब्याट्सम्यान कुशल मल्ल टिमबाट आउट भएका छन्। शरद भेषवाकर र आरिफ शेखले टिममा स्थान बनाएका छन्। ओमानमा भइर...
अन्तर्राष्ट्रिय
-
-
संविधान दिवसमा अमेरिकाले दियो शुभकामना
काठमाडौं । संयुक्त राज्य अमेरिकाले सातौं संविधान दिवसका अवसरमा नेपाललाई शुभकामना सन्देश पठाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकी सरकार तथा नागरिकको तर्फबाट १९ सेप्टेम्बर अर्थात ३ असोजको संविधान दिवसको विशेष दिनमा नेपालीहरूमा बधाई तथा शुभकामना दिएका छन् । शुभकामना सन्देशमा विदेशमन्त्री एन्टोनीले गए...
-
काबुलमा अलपत्र ३४ नेपालीलाई सोमबार मात्र उद्धार गरिने
काठमाडौँ । दुबईमा अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्ने बाध्यकारी नियमका कारण शनिबार अफगानिस्तानबाट उद्धार गर्ने भनिएका ३४ जना नेपालीको काठमाडौं यात्रा रोकिएको छ । विभिन्न माध्यमबाट अवैधानिक तरिकाले रोजगारीका लागि काबुल पुगेका र अहिले त्यहाँ अलपत्र बन्न पुगेका ३४ जना नेपाली दिल्लीस्थित नेपाली दूतावासको सम्पर्कमा छ...
-
चीनको सबैभन्दा लामो मानवयुक्त अन्तरिक्ष अभियान सम्पन्न, पृथ्वी फर्किए तीन अन्तरिक्ष यात्री
एजेन्सी । अन्तरिक्षमा ९० दिन बिताएर चिनियाँ अन्तरिक्ष यात्रीको टोली शुक्रबार पृथ्वीमा फर्किएको छ। सेनझाउ–आइटु मिसन क्रुले शुक्रबार चीनको गोबी मरूभूमिस्थित डोङफेङ ल्यान्डिङ साइटमा अवतरण गरेको ग्लोबल टाइम्सले जनाएको छ। तीन जना टाइकोनट्सहरूले चिनियाँ समयअनुसार दिउँसो १ बजेर ३४ मिनेटमा अवतरण गरेका थिए। चीनमा एस्ट्रोनट्स...
-
ऊर्जामन्त्री भुसालसँग यूएईका राजदूतको शिष्टाचार भेट
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत सइद हम्दन अल–क्वाबीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र यूएयीबीच रहिआएको आपसी सम्बन्धका विविध पक्षमा छलफल भएको छ । सो अवसरमा राजदूत अल–न्वाबीले आफ्नो कार्यकालमा द्विपक्...
-
चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप आइपुग्यो
काठमाडौँ । सरकारले चीनबाट थप ४४ लाख डोज भेरोसेल खोप ल्याएको छ।नेपाल एयरलाइन्सको जहाज खोप लिएर शुक्रबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ। निगमको वाइडबडी–३३० जहाज बिहीबार खोप लिन नेपालबाट बेइजिङ गएको थियो। सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसे...
-
कोभिडका कारण ७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्ण रुपमा बन्द : युनिसेफ
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ । युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्यांकमा दिइएअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका विद्यालय जान पाएका छैनन् । यस्तै एक प्र...
-
मलेसियामा मोना गठन ,अध्यक्षमा केसी
म्याग्दी । मलेसियामा मोना गठन गरिएको छ । विहिबार भर्चुअल माध्यमबाट सम्पन्न भेलाबाट मोना मलेसियाको अध्यक्षमा रामचन्द्र केसी (आर.सि.खत्रि) चयन हुनुभएको छ ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले प्रवासमा रहेका म्याग्दीलीहरुलाई संगठित बनाउने अभियान अन्तर्गत मलेसियामा मोना गठन गरिएको हो । कार्य...
-
बलिउड कलाकार सोनू सूदकोे घर र होेटलमा आयकर विभागकोे छापा
काठमाडौं । बलिउड कलाकार सोनु सुदको घर र होेटलसहित ६ स्थानामा आयकर विभागले छापा मारेको छ । कोरोना महामारीको समयमा समस्यामा परेका नागरिकको मद्दत गरेर चर्चामा रहेका बलिउड कलाकार सोनु सुदको घर र होेटलसहित ६ स्थानामा आयकर विभागले २० घन्टासम्म छापा मारेको हो । कर विभागका कर्मचारीहरुले सोेनूकोे घर र अफिसमा उपस्थित परिवारका...
-
अवैधरुपमा नेपाल प्रवेश गरेका १४ जना रोहिंग्या शरणार्थी पक्राउ
काठमाडौं । प्रहरीले राजधानीको बौद्धबाट १४ जना रोहिंग्या शरणार्थीलाई पक्राउ गरेको छ । अवैध रुपमा नेपाल प्रवेश गरेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिनुभयो । ‘बंगलादेशबाट स्थलमार्ग हुँदै उनीहरु झापाको काँकडभिट्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेको देखि...
- « Previous Page
- 1
- …
- 73
- 74
- 75
- 76
- 77
- …
- 167
- Next Page »


























