काठमाडौं । स्पेनी क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले क्लबसँग नयाँ सम्झौता नगर्ने भएको छ । बार्सिलोनाले अब मेस्सीसँग नयाँ सम्झौता नगर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । ३४ बर्षीय मेस्सीले क्लबसँग नयाँ सम्झौता गर्ने ठानिएपनि त्यो सम्भावना नरहेको क्लबले जनाएको छ । वित्तीय एवं संरचनागत अवरोधहरुको कारण ...
अन्तर्राष्ट्रिय
-
-
अफगानिस्तानमा एकैदिनमा २७४ तालिवान लडाकू मारिए
एजेन्सी । सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिएका छन् । देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु ११९ घाइते भएका अधिकारीले जनाएका छन् । विषेश गरेर नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सरकारी सुर...
-
विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि शुरु
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ । आगामी सेप्टेम्बरमा ओमनमा हुने उक्त सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको छ । टोलीको प्रशिक...
-
भारतमा २४ घण्टामा झण्डै ४३ हजार जनामा कोरोना संक्रमण
एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सोही अवधिमा अरु ५३३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाभाइरसबा...
-
माहाकाली घटना : स्थलगत अध्ययन गर्न टोली भारतीय बाटो हुँदै गस्कु प्रस्थान
काठमाडौँ । जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ। मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो। जयसिंह धामी बेपत्त...
-
बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु
एजेन्सी । बंगलादेशमा जन्ती सवार डुंगामा चट्टयाङ पर्दा १६ जनाको ज्यान गएको छ । घटनामा बेहुलासहित १२ जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यममा बताइए अनुसार बुधबार बंगलादेशको पश्चिमोत्तर जिल्ला चापाइन्बाबगञ्ज जिल्लाको शिवगञ्ज भन्ने स्थानमा जन्तीहरुमाथि चट्याङ परेको थियो । घटना विव...
-
दिल्लीमा क्लिनिकबाट किनेको औषधि खाएलगत्तै नेपाली दिदी-भाइको मृत्युु
धनगढी । भारतको दिल्लीस्थित एक क्लिनिकबाट किनेर औषधि खाएलगत्तै दुुई नेपाली बालबालिकाको मृत्यु भएको छ । दिल्लीको शालिमारबागमा बस्दै आएका बाजुराको बुढीगंगा नगरपालिका-५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो । बान्ताको समस्या देखिएपछि सोमबार स्थानीय शुुभम डाइग्नोसिस सेन्टर ...
-
चीनमा डेल्टा भेरियन्टको संक्रमण बढ्यो
काठमाडौं । कोरोना भाइरसको अतिसंक्रामक मानिने डेल्टा भेरियन्टको संक्रमण फैलन थालेपछि चीनमा चिन्ता बढ्न थालेको छ । गत दश दिनको अवधिमा चीनमा ३ सयभन्दा बढी संक्रमण भेटिएपछि स्थानीय सञ्चारमाध्यमहरुमा संक्रमणको खबरले प्राथमिकता पाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । नयाँ प्रकोपको खबरले प्राथमिकता पाएको र श्वासप्...
-
यूएनएफपीएद्वारा ८०० थान अक्सिजन सिलिण्डर सहयोग
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले नेपाललाई ८०० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । नेपालस्थित यूएनएफपीए उपप्रतिनिधि डा. हसिना बेगमले सोमबार स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह टिंकरीलाई उक्त परिमाणको अक्सिजन सिलिण्डर हस्तान्तरण गरेकी हुन् । यूएनएफपीएका ...
-
मोना जापान क्षेत्रीय समिति सिजुओकाको अध्यक्षमा चोचाङ्गी
म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ(मोना) जापान क्षेत्रीय समिति सिजुओकाको अध्यक्षमा तुल बहादुर चोचाङ्गी चयन हुनुभएको छ ।२०२१ अगष्ट १ तारिख(आइतबार)सम्पन्न भेलाबाट सिजुओका क्षेत्रीय कार्यसमितिको अध्यक्षमा चोचाङ्गी चयन हुनुभएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्ष दिनेश पुन,उपाध्यक्ष करन बोगटी, सचिव बिशाल पुन, सह–...
- « Previous Page
- 1
- …
- 79
- 80
- 81
- 82
- 83
- …
- 163
- Next Page »