• कास्कीका स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन स्थापना

    कास्की । कास्कीका स्थानीय तहले कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको आधारभूत उपचार गाउँमै गर्ने गरी कोभिड आइसोलेशनकक्ष र अस्पताल निर्माण गरेका छन् । पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा सबै स्थानीय तहले आइसोलेशन सञ्चालनमा ल्याएका छन् । जिल्लाको माछापुच्छ«े गाउँपालिकामा हाल कोरोनाका सक्रिय सङ्क्रमित १...

  • गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज

    कास्की । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आज बस्दैछ । जेष्ठ ११ गते बसेको मन्त्रिपरिषद्‍को बैठकले आज दिउँसो १ बजे अधिवेशन बोलाउनका लागी प्रदेश प्रमुख समक्ष सिफारिश गरेको थियो । गण्डकी प्रदेशसभाको सातौं अधिवेशन चैत्र २५ गतेबाट शुरु भई बैशाख २ गते अन्त्य भएको थियो । त्यसपछि बैशाख १३ गतेबाट बिशेष अधिवेशन चलेको थिय...

  • पहिरोले गहुँबाली बगायो, २० घर उच्च जोखिममा

    बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौँ बगाएको हो । अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पु¥याएको त्यहाँका स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टेखोलाबाट वाइसम...

  • साउदी अरबले ११ देशबाट प्रतिबन्ध हटायो

    काठमाडौँ । साउदी अरबले ११ देशबाट यात्रा प्रतिबन्ध हटाएको छ । यसमा अमेरिका र बेलायत पनि समावेश छ । साउदी अरबले कोरोनाभाइरसको संक्रमणलाई फैलनबाट रोक्नका लागि यो प्रतिबन्ध लगाएको थियो । गृहमन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएसँग सोमबार जुन देशमा यात्रा प्रतिबन्ध हटाइएको छ, त्यहाँ महामारीको स्थि...

  • कालीगण्डकी नदीमा जलमार्ग निर्माण हुने

    पाल्पा । यसअघि सर्भे भएको कालीगण्डकी नदीमा जलमार्ग निर्माणको काम थालिने आगामी वर्षका लागि प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।कालीगण्डकीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका लागि जलमार्ग निर्माणको काम थालिने कुराले यस क्षेत्रका नागरिकमा उत्साह थपेको छ । पाल्पाको राम्दीबाट देवघाटसम्म जलयान सञ्चालनका निम्ति छ समूहले यसअघि ...

  • इराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल पराजित

    काठमाडाैं । इराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । बसरा रंगशालामा भएको खेलमा घरेलु टोली सुरूदेखि नै आक्रामक देखिएको थियो। खेलको सुरुवातमा नै इराकले अग्रता लिए पनि नेपालले २–१ को अग्रता बनायो । तर त्यसलाई लामो समय जोगाउन सकेन । पहिलो हाफको अन्त्यसम्म ४–२ ले अघि रहेको ईराकले दोस्रो हाफमा थप दुई गोल ...

  • इराक विरुद्ध नेपाल (प्रत्यक्ष प्रसारण)

    अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल नेपाल विरुद्ध इराक खेल सुरु हुने समय : रातको १०:१५ बजे (नेपाली समयअनुसार) नेपाली टोली गोलरक्षक : किरणकुमार चेम्जोङ, दीप कार्की, विशाल सुनार रक्षक : अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द, दिनेश राजवंशी, विकास खवास मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, म...

  • थप ४४८७ जनामा कोरोना संक्रमण , ६०८० संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पिसिआर परीक्षण गरेकामध्ये ४ हजार ३११ जना र एन्टिजेन विधिबाट परीक्षण गरिएकोमध्य १७६ जना गरी ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ । ...

  • कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि

    काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि गरेको छ ।कर्मचारीहरुको मनोबल बढाउन आगामी आर्थिक वर्षको बजेटमा साउन १ देखि लागू हुने गरी सबै तहका सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले घोषणा गर्नुभयो । गएको वर्ष तलब बृद्धि भएको थिएन । यसअघि सरकारले आर्थिक वर्...

  • आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। यो ठूलो आकारको बजेट हो। गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो ।कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ। ...