काठमाडौं ।मुलुकभर पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ ...
मुख्य समाचार
-
-
हिमाल सफा गर्दा १५ वर्षअघि दुर्घटनामा परेको एयर डायनेष्टीको हेलिकप्टर र दुई शव फेला
काठमाडौं । हिमाल सरसफाइ गर्ने क्रममा धौलागिरि आधार शिविर नजिक एउटा हेलिकप्टरको अवशेष भेटिएको छ । बुधबार नेपाली सेनाको टोलीले दुई वटा शव र हेलिकप्टर भेटाएको हो ।सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले हिमाल सफाइमा निस्केको सेनाको टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र दुई शव फेला पारेको बताउनुभयो । नेपाली सेनाको नेतृत्वमा भइर...
-
झा दम्पतीको हत्याको आरोपमा सातजना जेल चलान
महोत्तरी । गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ बस्ने ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीलाई ओछयानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले सात जनालाई आज जेल चलान गरेको छ । जिल्ला अदालतका स्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार हत्या भएका...
-
म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
बेनी ।म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अनुसार जिल्लाको बेनी नगरपालिका र रघुगंगा गाउँपालिका गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ...
-
नेपालमा थपिए ५७२७ जना कोरोना संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ भने सक्रि...
-
गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा सपुतलाई कोरोना संक्रमण पुष्टि भएको हो । आफूलाई कोरोना संक्रमण भएको भन्दै गायक सपुतले यसबीचमा आफ्नो प्रत्यक्ष सम्पर्कमा रहेका सकैलाई पीसीआर गराउन आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन्– ‘अन्ततः काठमाण्ड...
-
पोखरामा कोरोना संक्रमणबाट थप दुईको मृत्यु
कास्की । पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका पोखरा महानगरपालिकाकी एक महिला र स्याङ्जाको अर्जुन चौपारीका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । पोखरा महानगरपालिका–६ की ८२ वर्षीया महिला र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको मृत...
-
नेपालगञ्जमा अक्सिजनसहित ५० शय्याको आइसोलेसन केन्द्र स्थापना
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० शय्याको अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापन गरिएको छ । उप–महानगरपालिकाका कार्यबाहक नगरप्रमुख उमा थापा मगरले बिहीबारदेखि कोभिडका बिरामीहरुको उपचार सुरु गर्ने गरी आइसोलेसन केन्द्र तयार पारिएको बताउनुभयो । भेरी अस्पतालको प्रत्यक्...
-
मुस्ताङमा कोरोना संक्रमणबाट एकको मृत्यु
मुस्ताङ । मुस्ताङमा कोरोना भाइरस संक्रमित एक जनाको मृत्यु भएको छ । घरपझोङ गाउँपालिका(४ जोमसोम बस्ने ७२ वर्षीया वृद्धाको बिहीबार राति मृत्यु भएको हो । मुस्ताङमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो । बिहीबार साँझ उपचारका लागि अस्पतालमा भर्ना गरिएकामा उनको रातिनै मृत्यु भएको मुस्ताङ जिल्ला अस्पतालले जनाएको छ । अस्पत...
-
कोरोना संक्रमणबाट भारतीय टेलिभिजन पत्रकार रोहित सार्दनाको मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट भारतको टिभी च्यानल आजतकका चर्चित पत्रकार रोहित सार्दनाको मृत्यु भएको छ । उनलाई एक साताअघि संक्रमण भएको थियो । उपचारको क्रममा उनको शुक्रबार निधन भएको भारतीय संचार माध्यमहरुले जनाएको छ । ४० वर्षका रोहितले २४ अप्रिलमा ट्वीट गर्दै आफुलाई कोरोना भएको र सुधार भइरहेको बताएका थि...