काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै भारतको कर्नाटकको सरकारले १४ दिन कर्फ्यू घोषणा गरिएको छ । सोमबार कर्नाटकका उप-मुख्यमन्त्री अश्वत नारायणले मंगलबारदेखि लागू हुने गरी कर्फ्यू घोषणा गरेका हुन् । यो प्रतिबन्ध मे १० सम्म जारी रहने समाचारमा उल्लेख छ । मंगलबार बेलुका ९ बजेदेखि कर्फ्यू सुरु हुनेछ । यो अव...
मुख्य समाचार
-
-
ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोप बहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गृह जिल्ला अर्घाखाँचीबाट फर्के लगतै उहाँलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको रायमाझी सचिवालय जनाएको छ । लक्षणसहितको कोरोना संक्रमण देखिएपछि उहाँलाई वीरेन्द्र सैनिक अस्पताल छा...
-
प्रदेशसभाका ३ कर्मचारीमा कोरोना, प्रदेशसभाको बैठक स्थगित
धनुषा । प्रदेश नम्बर २ मा प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रदेशसभाको बस्ने भनिएको आजको बैठक स्थगित गरिएको छ । मंगलबार बस्ने तय भएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ । प्रदेशसभाका निमित्त सचिव रञ्जितकुमार यादवले कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि स्वाब परीक्षण गराउँदा प्...
-
८ वर्षीया बालिका जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
काठमाडौं । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने तनहुँ, दमौली नगरपालिका-१४ घर भएका ६३ वर्षीय कमल थापालाई प्रहरीले पक्राउ गरेको हो । थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको भने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानक...
-
सुर्खेतमा सेनाको ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु
सुर्खेत । सुर्खेतमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। वीरेन्द्रनगर-१२ स्थित नेपाली सेनाको हवाई अड्डानजिकै ब १ ग ३४८९ नम्बरको ट्रकले महिलालाई ठक्कर दिएको हो। मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर-१२ की ५० वर्षीया मनिकला सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले ...
-
ब्राउन सुगरसहित दुई युवा पक्राउ
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाट बजारबाट ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ब्राउनसुगरसहित पक्राउ पर्नेमा त्रिनपा–३ मिलनचोकका ३४ वर्षीय श्यामकुमार चौधरी र सोही स्थान बस्ने अर्का २८ वर्षीय रेवत खातीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेल...
-
बिपी प्रतिष्ठानमा थप दुई सङ्क्रमितको मृत्यु
सुनसरी । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो । विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका स...
-
माओवादीद्वारा वडा अध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्यागको कारवाही
हुम्ला ।नेकपा माओवादी केन्द्र हुम्ला अदानचुली गाउँ कमिटीले वडाध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्यागको कारवाही गरेको छ । सोमबार बसेको गाउँ कमिटी सचिवालय बैठकले अदानचुली गाउँपालिका–१ का वडाध्यक्ष रग थापा र सदस्य वर्ष महतारालाई निर्वाचित पद रिक्त रहने गरी कारवाही गर्न सिफारिस गरेको हो । गाउँ कमिटी अध्यक्ष हरिदल पुनको ...
-
कृत्रिमतालमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौँडा–१३ मा निर्माणाधीन पुलको खाल्डोमा डुबेर बेपत्ता भएका एक जनाको शव सोमबार राति फेला परेको छ । ज्यान गुमाउनेमा सिन्धुपाल्चोक मेलम्ची घर भई हाल हेटौँडा–१२ बस्ने २६ वर्षीय दिनेश दङ्गाल रहेको प्रहरीले जनाएको छ । उनी दिउँसोदेखि पुल निर्माणका लागि निर्माण सामग्री निकाल्दा बनेको कृत्रिमतालमा पौडी...
-
पत्रकार मेहताको ६७ वर्षको उमेरमा निधन
सप्तरी । सरल र स्वाभिमानी छवि बनाएका सप्तरीका पत्रकार उपेन्द्रनारायण मेहताको ६७ वर्षको उमेरमा सोमबार निधन भएको छ । आइतबार राति एक पटक पखाला लागेर अस्वस्थ रहेका पत्रकार मेहता बिहान नुहाएर नास्ता खाई सुतेको अवस्थामा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । राजविराज नगरपालिका–९ मलेठ निवासी मेहताका श्रीमती, तीन छोरी र ए...