काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘वरिष्ठ नेताज्यूको भाइको निधन भएकाले आजको बैठक स्थगित गर्न सभापतिले भन्नुभयो । अब अ...
मुख्य समाचार
-
-
बुटवल कोरोना विशेष अस्पतालमा दुई संक्रमितको मृत्यु
रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा प्यूठान जिल्लाको स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षीया महिला रहेको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए। प्यूठानका पुरुषलाई गत चैत १० गते पीसीआर ...
-
नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने
काठमाडौं । काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ ...
-
बालकलाई कुटेर हत्या गरेको आरोपमा एक पक्राउ
काठमाडौं । तनहुँ प्रहरीले कुटेर हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–५ घर भएका ५० वर्षीय आईतसिं गुरुङ छन् । आईतसिंले चैत २४ मा आँबुखैरेनी–५ स्थित मलडाँडा बस्ने १२ वर्षीय शिशिर गुरुङलाई कुटेर हत्या गरेका थिए । कडा बस्तुले संवेदनशिल अंगमा हिर्काएको चोटका कारण शिशिरको मृत्यु...
-
राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा रोका मगर
बेनी । नेकपा एमाले (ओली) समुहको भातृ संगठन राष्ट्रिय युवा संघ म्याग्दीको जिल्ला संयोजकमा एकजित रोका मगर चयन हुनुभएको छ । आइतबार बेनीमा सम्पन्न युवा संघको दोस्रो बिस्तारित बैठकबाट रोका मगरको संयोजकत्वमा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो । यसैगरी ,कमिटिको सहसंयोजकमा बिजय घर्ति मगर ,सचिवमा शिशिर शाही ,कोषाध्यक...
-
नगरपालिकाद्धारा घरधनीलाई डस्टबिन वितरण
बेनी । म्याग्दीको बेनी नगरपालिकाले बजारमा फोहोर व्यवस्थापन गर्न घरधनीलाई डस्टविन वितरण गरेको छ । नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बेनी बजारका घरधनीलाई फोहोर राख्ने डस्टविन वितरण गरिएको हो ।आइतबार एक कार्यक्रमका विच वडा नम्बर ७ को विरेन्द्र चोक टोल सुधार समिति अन्तर्गत घरधनीलाई डस्टबिन हस्तान्तरण गरेर सो कार्यको सुर...
-
दरबाङमा शैक्षिक परामर्श कार्यक्रम(तस्विर सहित )
बेनी । म्याग्दीको दरबाङमा शनिबार अष्टे«लिया लगायत विभिन्न देशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक परामर्श सेवा प्रदायक अष्टे«लियन एजुकेशन कन्सल्टेन्सीको आयोजना तथा दरबाङ इङ्गलीस बोर्डिङ स्कुलको व्यवस्थापनमा अष्टे«लिया लगायत विदेशमा उच्च शिक्षा ...
-
बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु
काठमाडौं । बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो १ बजे गेरूवा गाउँपालिका-१ भटेरा बस्ने ६० वर्षीया भुन्टी बोहरा बगुवा सामुदायिक जंगलमा बाख्रा चराउन गएकी थिइन्। त्यही बेला उनलाई जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानक...
-
नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८० हजार २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त...
-
कालिकोटमा आगलागी, ६ घर जलेर नष्ट
कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ मा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन् । शनिबार भएको आगलागी गाउँपालिका–८ खोलीबजार, भुराबगरमा आगलागीमा छ घर जलेर नष्ट भएका हुन् । आगलागी हुँदा दुर्गा सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्कीलगायत छ जनाको घर जलेर पूर्णरुपमा नष्ट भएको पचा...