• ७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक पक्राउ

    काठमाडौं । सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा काठमाडौंको गोठाटारबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । गोठाटारमा होटल व्यवसाय गरी बस्ने सिन्धुपाल्चोक धुस्कुनका ४६ वर्षीय लोकबहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । कार्कीले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरी...

  • चार्जमा राखेको मोबाइल पड्किँदा एक महिला घाइते

    भोजपुर । चार्जमा राखेको मोबाइल पड्किँदा एक महिला घाइते भएकी छन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीया शर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीका अनुसार तामाङको हात, छातीलगायतका ठाउँमा चोट लागेको छ । घाइते तामाङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प...

  • १६ लाखसहित हुण्डी कारोबारमा संलग्न ३ पक्राउ

    काठमाडौं । पर्सा जिल्लाको विरगञ्जबाट हुण्डी कारोबारमा संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ६० वर्षीय जोखन साई फकिर, ४५ वर्षीय तवारख देवान र ५० वर्षीय उमेश शर्मा छन् । बुधबार दिउँसो २ः३० बजेको समयमा विरगञ्ज महानगरपालिका–१० रानीघाट सडक खण्डमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको १६ लाख बरामद गरिएको जिल्ला प्रह...

  • २५ जनाभन्दा बढी भेला रोक्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको छ । आज बस्ने कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का लागि मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने सिफारिस गरेको हो । जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने स्थानमा २५ जनाभन्दा बढी भ...

  • ४० हजार घुससहित प्रहरी जवान पक्राउ

    काठमाडौं । सुनसरीको ईलाका प्रहरी कार्यालय सितागञ्जमा कार्यरत एकजना प्रहरी जवान घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जवान कासिन्दर यादवलाई घुससहित पक्राउ गरेको हो । ४० हजार घुस रकम सहित उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताउनुभयो । ईप्रका सितागञ्जमा परेक...

  • शनिबारदेखि ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा आउने

    काठमाडौं । आन्तरिक पर्यटनको विकास एवं मनोरञ्जनका लागि भक्तपुरको पलासेमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा आउने भएको छ । रु ११ करोडको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरुपमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा ल्याउन लागेको काठमाडौँ फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले जानकारी दिनुभयो। डेढ वर्षदेखि बन्द रहेको देशकै पहिलो फन पा...

  • सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

    सप्तरी । सप्तरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बिहीबार राति स८प ७३३० र स६प ५२४३ नम्बरको मोटरसाइकल ठोक्किँदा शम्भुनाथ नगरपालिका-९ का ३५ वर्षीय अनवर अलिको मृत्यु भएको हो। स६प ५२४३ नम्बरको मोटरसाइकलका चालक उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपर...

  • पश्चिम सुर्खेतको सिस्नेरीमा आगलागीबाट ९ घर जलेर नष्ट

    सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागी हुँदा ९ घर जलेर नष्ट भएको छ । बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपरान्ह चार बजेतिर आगलागी भएको हो । ८ घर पूर्णरुपमा जलेर नष्ट भएको र एउटा आंशिकरुपमा जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार हरियाली सामुदायिक वनमा ...

  • ईटहरीमा सुनको सिक्री र लेडिज ब्याग लुटेर आतंक मच्चाउने युवा पक्राउ

    काठमाडौं । सुनसरीको ईटहरीमा सुनको सिक्री र लेडिज ब्याग लुटेर आतंक मच्चाउने बिजु मोतेलाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक घर भएका ३० वर्षीय बिजुलाई ईटरही उप–महानगरपालिका–६ बाट पक्राउ गरिएको ईटहरीका डिएसपी अर्जुन केसीले बताउनुभयो । मोरङको केराबारी गाउँपालिका–९ मा डेरा गरेर बस्ने बिजुले ईटहरीमा लुट आतंक मच्चाउँदै आएका...

  • राष्ट्रिय जनमोर्चाको अध्यक्षमा फेरि चित्रबहादुर केसी

    काठमाडौं । बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा चित्रबहादुर केसीसहित ४७ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । ​पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । राष्...