• मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको छ। सोमबार बसेको प्रदेश १ को प्रदेसभा बैठकमा अविश्वासको प्रस्तावका प्रस्ताव तथा माओवादी केन्द्रका संसदीयदलका नेता इन्द्रबहादुर आङ्वोले प्रस्ताव फिर्ता लिएका हुन्। प्रदेशसभा बैठकमा बोल्दै प्रस्तावक इन्द्रबहादुर आङ्वोले भिन्न राजनिति...

  • काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टिजेन परीक्षण

    काठमाडौँ । काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो । काठमाडौं जिल्लाका प्रमुख जिल्ला...

  • नेपालमा थप २६६ जनामा कोरोना संक्रमण

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ । स्वास्थ्य तथा जनसंख्...

  • लुम्बिनीमाथि प्रदेश १ को सहज जित

    काठमाडौं । प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशमाथि सानदार जित हात पारेको छ । काठमाडौंमा जारी ललितपुर मेयर्स महिला च्याम्पियनसीप अन्तर्गत आजको खेलमा प्रदेश नम्बर १ ले लुम्बिनीलाई १० विकेटले पराजित गरेको हो । लुम्बिनीले दिएको १ सय ५ रनको लक्ष्य प्रदेश एकले १३.२ ओभरमा बिना विकेटको क्षतिमा भेट्टाएको थियो । प्रदेश एकको जित...

  • नक्कली चालक उपस्थित गराउने संघका प्रतिनिधि पक्राउ

    सुनसरी । सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराइ सक्कली चालक भगाउने संघका दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का जीवन खनाल र सोही स्थानका ३३ वर्षीय नेत्र प्रसाद पाठक रहेका छन् । पक्राउ परेका यी दुवै जना कोसी यातायात प्रालि इटहरीका सञ्चालक समितिका सदस्य रहेको खुल्न आएको छ । यही चैत्र १२ गते सुनस...

  • ६१ लाख जरिवाना भएका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । बैंकिङ कसुर मुद्दामा ६१ लाख जरिवाना भएका एक फरार अभियुक्तलाई प्रहरीले जनाएको छ । कमला कुमारी राई र कल्पना कुमारी राई समेतको जाहेरीले खोटाङको साविक विजयखर्क–७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्ने ३४ वर्षीय बरुण ढकाललाई उच्च अदालत पाटनले पाँच दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ जरिवाना तोकेकोमा केन्द्रीय अनुसन्...

  • बम विस्फोटमा परी एक सैनिकको मृत्यु

    काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ । सडककिनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुदाँ एक सैनिकको मृत्यु हुनुको साथै अन्य चार सैनिक घाइते भएका प्रहरी स्रोतले पुष्टि गरेको छ । यस विस्फोटमा कुनै समूहको हात रहेको हो सो भने प्रष्ट भएको ...

  • इटहरीको तिरुपति प्लाइ उद्योगमा आगलागी

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२, खनारस्थित तिरुपति प्लाइ उद्योगमा आगलागी भएको छ । बिहान ८ बजेदेखि सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले बताउनुभयो । उहाँका अनुसार विभिन्न ठाउँबाट दमकल परिचालन गरी आगलागी नियन्त्रणको प्रयास जारी रहेपनि...

  • दल फेरेर मन्त्री बनेका टंक आङ्बुहाङको सांसद् पद खोसियो

    विराटनगर । पार्टी परित्याग गर्दै प्रदेश १ को सरकारको मन्त्री बन्नुभएका नेकपा माओवादी केन्द्रका सभासद टंक आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको छ। मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्याग गरेको भन्ने विषयमा पार्टीले स्पष्टिकरण माग्दा...

  • दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु, ३ घाइते

    हेटौंडा । मकवानपुरको हेटौंडामा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोड भटनदेवी मन्दीर मोडमा आइतबार राति दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकव...