• भारतबाट आएका सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण

    सुदूरपश्चिम । भारतबाट आएका सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण भेटिएको छ । कैलालीको त्रिनगर नाका हुँदै नेपाल फर्केका उनीहरुमा नयाँ भेरियन्टको कोरोना भेटिएको हो । उनीहरुको स्वाब राष्ट्रिय जनस्वास प्रयोगशालामा परीक्षण गर्दा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्...

  • २४० वर्ष पुरानो कलात्मक इँटा फेला

    पर्सा । पुरातत्व विभाग काठमाडौँले प्रदेश नं २ को प्रसिद्ध तथा ऐतिहासिकस्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीणोद्वार गर्दा करीब २४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ । सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जस्थित सो मन्दिरको जीणोद्वार गर्ने क्रममा उक्त कलात्मक इँटा फेला परेको हो । सो इँटा विसं १८३५ र १९३५ को हुनसक्ने बताइ...

  • कञ्चनपुरमा पहिलोपटक व्यावसायिक ड्रागनखेती

    कञ्चनपुर । जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा रु दुई करोडको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो । “प्रतिबिघा प्रतिवर्...

  • बारपाकको राङरुङ भिरबाट जीप खस्दा दुई जनाको मृत्यु, सात घाइते

    गोरखा । गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । बारपाक गएर फर्कँदै गरेको ना५च ३२९८ नंको जिप शनिबार साँझ करिब ७ः०० दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । दुर्घटनामा परी लमजुङ दूधपोखरी गाउँपालिका–२ ब...

  • ४३ लाख र ९ वटा छड्के तिलहरीसहित एक पक्राउ

    काठमाडौं । काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाइन्टबाट ४३ लाख नगद र ९ वटा छड्के तिलहरीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ तुलसीपुर उप–महानगरपालिका–५ का ३७ वर्षीय सन्दिप कौशल रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतले जानकारी दिए । शनिबार...

  • लागुऔषधसहित २ जना पक्राउ

    काठमाडौं । काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाइन्टबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–२७ का १९ वर्षीय आजाद अन्सारी र पर्सा पकाहामैनपुर गाउँपालिका–५ का १९ वर्षीय अमित कुमार चौरासिया रहेका छन् । विरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५३४६ नम्बरक...

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठकअघि अरु राजनीतिक दलहरुसँग छलफल गर्न र केही नेताहरु काठमाडौं बाहिर भएकाले बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले बताए । स्थायी कमिटी बैठकमा सत्ता गठबन्धन,एमालेमा गएका नेतामाथ...

  • कांग्रेसको ताकममा संगठन विस्तार

    बेनी ।नेपाली कांग्रेस म्याग्दीले धवलागिरी गाउँपालिका वडा नम्बर ७ ताकममा संगठन विस्तार तथा पुनगर्ठन गरेको छ । शनिबार ताकममा आयोजित कार्यक्रममा पार्टीको वडा इकाई ,महिला संघ र तरुणदलको वडा इकाई गठन तथा पुर्नगठन गरेको हो । नेपाली कांग्रेस ताकम वडा इकाई सभापतिमा थमबहादुर जुग्जाली ,उपसभापतिमा राजकुमार सापकोटा ,सचिवमा राजेन्द...

  • प्रथम कोरला कप :  पुरुषतर्फ घतान र महिलातर्फ नारच्याङ विजयी

    म्याग्दी। म्याग्दी कोरला यातायात प्रा.लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा सम्पन्न फाईनलमा बेनी नगरपालिकाकाे ९ घतानले वडानम्वर ५ पुलाचौरलाई पराजित गर्दै उपाधि जितेको हो । महिलातर्फ अन्नपुर्ण गाउँपालि...

  • मंगोल नेशनल अर्गनाइजेसनको बेनिमा बृहत र्याली (फोटो फिचर)

    बेनी । मंगोल नेशनल अर्गनाइजेसन म्याग्दीको दोस्रो जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । अधिवेशनको अवसरमा बेनी बजारमा बृहत र्‍याली निकालिएको छ । जिल्ला समन्वय समितिको सभा हलमा कार्यक्रम संचालन हुने आयोजकले जनाएको छ ।कार्यक्रममा केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् ।...