–शेरबहादुर सिंहरविमल विष्ट कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । परिवारका सदस्यसित भारतको पञ्जाबबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौक...
मुख्य समाचार
-
-
यती एयरलाइन्सको गर्यो काठमाडौं–बनारस परीक्षण उडान
काठमाडौं । विगत २३ वर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौँ–बनारस–काठमाडौँको बुधबार परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको छ । दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका मुलुकमा चार्टर/नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्ड...
-
लालबन्दीमा अटोबाट १५ किलो गाँजा बरामद, ३ जना पक्राउ
जनकपुरधाम । सर्लाहीको लालबन्दीमा फेरि १५ किलो लागुऔषध गाँजा बरामद भएको छ । लालबन्दी नगरपालिका-७ मा ना२ह ५९३६ नम्बरको अटो चेकजाँच गर्ने क्रममा सिटमुनि लुकाई राखिएको १५ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए। गाँजा फेला परेपछि अटो चालक लालबन्दी-११ बस्ने ४७ वर्षीय सोमबहा...
-
सर्लाहीमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला
जनकपुरधाम । सर्लाहीमा टाउको काटिएको अवस्थामा बिहीबार एक व्यक्तिको शव फेला परेको छ । सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर १० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो । रायको टाउको र शरीर ६० मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको ...
-
भारतमा ४० वर्ष जेल बसेका दुर्गाप्रसादले पाए नेपाली नागरिकता
काठमाडौँ । भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी)ले नेपाली नागरिकता पाएका छन् । उनले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् । उनलाई सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले नागरिकता प्रदान गरे । दुर्गाप्रसादको परिवारले नागरि...
-
चिमखोलामा खेलमैदान निर्माण,पुर्वमन्त्री थापाद्धारा उद्घाटन
म्याग्दी।म्याग्दीको रघुगंगा गाउँपालिका– ७, चिमखोला स्थित धमाखुमा खेलमैदान निर्माण गरिएको छ । चालु आर्थिक बर्षमा संघिय सांसद विकास कोषबाट ८ लाख र प्रदेश सांसद कोषबाट ७ लाख र स्थानीयहरुको आर्थिक सहयोग र जनश्रमदानबाट घेराबार, शौचालयसहित ब्यवस्थित खेलमैदान निर्माण गरिएको हो । भुमे पुजाको अवसरमा मण्डली युवा क्लव चिमख...
-
चितवन मेडिकल कलेजमा पहिलो पटक कलेजो प्रत्यारोपण
चितवन । भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) को शिक्षण अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) गरेको छ । राजधानी बाहिर कलेजो प्रत्यारोपण गर्ने सिएमसी पहिलो भएको अस्पतालका अधिकारीहरुको दाबी छ । अस्पतालले चैत ८ गते आइतबार ५४ वर्षीया धनकुमारी लामालाई कलेजो प्रत्यारोपणको सेवा दिएको थियो । उनलाई छोरी...
-
विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ
मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । तीन छात्राले जिल्ला प्रहरी ...
-
सिन्धुलीमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, दुई घाइते
सिन्धुली । सिन्धुलीको दुधौलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरु दुई जना घाइते छन । प्रदेश २–०३–००१ त १८७५ नम्बरको ट्याक्टर दुर्घटनामा परेर दुधौली नगरपालिका १३ ठाकुरदमारका २५ वर्षीय इन्द्रबहादुर खड्काको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज लामाले बताए । मृतक ट्या...
-
गुल्मीमा ११ घर जलेर नष्ट
काठमाडौं । सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि गुल्मीमा ११ घर जलेर नष्ट भएका छन् । बुधबार राति गुल्मीको कालिगण्डकी गाउँपालिका–२ मा ४ घर र मुसिकोट नगरपालिका–५ खरबाङ मा ७ घर जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभएको छ । सुख्खा मौससमा बनमा लागेको डढेलो हावाल...