• बैंकमा खाता खोल्न हिँडेका व्यक्ति साढे दुई महिनापछि नदी किनारमा मृत भेटिए

    बाजुरा । बाजुरा जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मङ्गलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ । छोराछोरीको बाल पोषण भत्ताको खाता खोल्न भनी गाउ...

  • प्रथम मालिका महोत्सव हुने

    दरबाङ। म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६  दरवाङमा ऐतिहासिक प्रथम मालिका महोत्सव आयोजना हुनेभएको छ ।म्याग्दी उद्योग बाणिज्य संघ मालिका इकाई समिति, मालिका गाउँपालिका र युवा क्लवहरुको आयोजनामा चैत २७ देखि २०७८ बैशाख ३ गतेसम्म प्रथम मालिका महोत्वस सञ्चालन हुन लागेको हो । दरवाङमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उ...

  • किर्ते नागरिकता बनाउने एकै परिवारका ६ भारतीयलाई कैद

    सप्तरी । किर्ते गरी नागरिकता लिएको आरोपमा एकै परिवारका ६ भारतीय नागरिकलाई आज कैद र जरिवानाको सजाय भएको छ । नेपाली महिलासँग विवाह गरेका भारत विहार राज्य जिल्ला मधुवनी ग्राम पर्सा दक्षिण थाना घोघडिहाका ७० वर्षीय गङ्गाधर यादवसहित उनका दुई छोरा, दुई बुहारी र एक नातिलाई कैद र जरिवानाको सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको...

  • टोखामा ट्याङ्कीभित्र शव फेला

    काठमाडौं । काठमाडौँको टोखास्थित निर्माणाधीन घरको ट्याङ्कीभित्र एक पुरुषको शव फेला परेको छ । टोखा भत्केको पुलसँगै पुष्पराज गुरुङको निर्माणाधीन घरको ट्याङ्कीमा शव फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ ...

  • दाइजोको निहुँमा बुहारीलाई जलाएर फरार ससुरा ७ वर्षपछि पक्राउ

    नेपालगन्ज । दाइजोको निहुँमा बुहारीलाई जलाएर फरार ससुरा सात वर्षपछि पक्राउ परेका छन् । दाइजोमा मोटरसाइकल नल्याएको भन्दै बुहारीलाई जलाउने ससुरा हनिफ शेष ढपालीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । २०७० चैत ३ गते साविक लक्षमणपुर गाविस-८ मियापुरवाकी २१ वर्षीया रिहाना शेष ढपालीलाई पति फरिद ढपाली,ससुरा शेष ढपाली,सासु सजहा...

  • नेपालमा थपिए १८८ जना कोरोना संक्रमित

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १८८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ ह...

  • प्रतिनिधिसभामा तीन वार्षिक प्रतिवेदन पेश

    काठमाडौं । प्रतिनिधिसभामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदन समक्ष ती दुवै प्रतिवेदन पेश गरेका हुन् । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभ...

  • भिरबाट लडेर ७ वर्षीया बालिकाको मृत्यु

    अछाम । भिरबाट लडेर अछामको बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी ७ वर्षीया बालिका आयुशा ठकुल्लाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहकाअनुसार आज बिहान ८ः३० बजे बिद्यालय जाँदै गरेको अवस्थामा भिरबाटो भन्ने ठाउँबाट लडेर गम्भीर घाइते...

  • प्रतिनिधिसभा बैठक चैत्र १८ गते सम्मका लागि स्थगित

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आज बसेको बैठक सकिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बजे बसेको बैठक यहि चैत्र १८ बस्ने गरी सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेर पुनःस्थापित गरेपछिको आज बसेको बैठक पाँचौ हो । नागरिक खबरबाट...

  • कैलालीमा गोली चल्यो, दुई जना घाइते

    कैलाली । कैलालीको लम्कीमा गोली चलेको छ । बसको ठक्करबाट एक युवतीको मृत्यु पश्चात स्थानीयले गरेको आन्दोलनलाई तितरवितर गर्न खोज्दा प्रहरीले गोली चलाएको हो । सो क्रममा प्रहरीको गोली लागेर २ जना आन्दोलनकारी घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले आक्रोशित भिडले इलाका प्रहरी क...