डोल्पा । हिमाली जिल्ला डोल्पामा भारी वर्षात्सँगै हिमपात भएको छ। बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात सुरु भएको हो। जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिँउ, लिकु, पहाडा, बन्तडीलगायत बस्ती हिउँले सेताम्य भएको छ। त्यसैगरी तल्लो डोल्पामा पर्ने ठूलीभेरी नगरपालिका, काइके, जगदुल्ला र मु...
मुख्य समाचार
-
-
काठमाडौंको नारायणहिटी अगाडि प्रधानमन्त्रीको सम्बोधन [LIVE]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहले काठमाडौंको नारायणहिटी दरबार संग्रहालय अगाडि वृहत जनसभा सुरु गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट सुरु भएको र्याली दरबारमार्ग आइपुगेपछि सभा सुरु भएको हो । सभामा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहनुभएको छ । सभामा पार्वती रावल, सत्यन...
-
स्रोत नखुलेको १९ लाख रुपैयाँसहित २ महिला पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–२२ खिचापोखरीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ताकेश्वर नगरपालिका ७ घर भएकी ३० वर्षीया शान्ती घिमिरे र भक्तपुर चाँगुनारायण नगरपालिका १ घर भएकी ३१ वर्षीया दुर्गा चौलागाई रहेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाबा...
-
किशोरीमा रक्तअल्पता हुन नदिन आइरन चक्की खुवाउने अभियान
तनहुँ किशोरीमा रक्तअल्पता हुन नदिन तनहुँको व्यास नगरपालिकाले आइरन चक्की खुवाउने अभियान शुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सबै विद्यालयका किशोरीलाई आइरन चक्की खुवाउने अभियान शुरु गरेको हो । माघको पहिलो बुधबारबाट यो अभियान शुरु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। “किशोरीमा ...
-
आगो ताप्ने क्रममा जलेर एकको मृत्यु
सप्तरी । सप्तरीमा जाडो छल्न आगो तापिरहेकी एकजना वृद्धाको जलेर मृत्यु भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडानम्बर २ हर्दिया निवासी ७५ वर्षीया कमलीदेवी पासवानको घुरको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार राति आफ्नै घरमा आगो तापिरहेकी पासवानले लगाएको सारीमा आगो सल्किँदा उनको शरीरमा आगो लागेको थियो । आगो...
-
नख्खु कारागारका २६० कैदीबन्दी मानसिक रोगी
काठमाडौं । नख्खु कारागारमा २६० मानसिक रोगी कैदीबन्दी छन् । सामान्यदेखि जटिल मानसिक रोगका कैदीबन्दीलाई आवश्यक उपचार सेवा दिने गरेको कारागार प्रशासनले जनाएको छ । कारागारमा हाल एक हजार ५०० भन्दा बढी कैदीबन्दी छन् । तीमध्ये २६० जनामा मानसिक समस्या देखिएको कार्यालय प्रमुख मोहन अधिकारीले बताए । उनले भने, “हामीले यी समस्या...
-
आयल निगमलाई पाक्षिक एक अर्ब नोक्सान
काठमाडौं । विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी व्यहोर्न थालेको छ । पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी व्यहोर्नुपर्ने अवस्थामा पुगेको हो । निगमको पछिल्लो प्रक्षेपणअनुसार फेब्रुअरीको सुरुदेखि म...
-
रिट निवेदन बोकेर सभामुख सापकोटा सर्वोच्च अदालतमा
काठमाडौं । संवैधानिक आयोगहरुमा भएको असंवैधनिक नियुक्ति बदरको माग गर्दै सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने भएका छन् । त्यसका लागि सभामुख सापकोटा अहिले सर्वोच्च अदालत पुगिसकेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले रातोपाटीलाई जानकारी दिए । अध्यादेशमाफर्त संवैधनिक परिषद् बैठक बोलाएर प्रधान...
-
घरबाटै बेपत्ता दुई वर्षीय बालक भारतबाट ७२ घन्टापछि उद्धार
लहान । आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घन्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । आफ्नै घरआँगनमा खलिरहेका बेला गत मंगलबार साँझ सिरहा नगरपालिका–१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव बेपत्ता भएको थियो । बालक घरबाटै बेपत्ता भएको सूचना पाएर खो...
-
किशोरी जङ्गलमा मृत फेला
बैतडी । बैतडीमा बिहीबार साँझ एक किशोरी मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिए । बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिह...