• अमेरिकाले दियो म्यान्मारविरुद्ध नाकाबन्दी गर्ने धम्की

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यान्मारविरुद्ध नाकाबन्दी गर्ने चेतावनी दिएका छन् । सेनाले त्यहाँको जननिर्वाचित सरकारलाई ‘कु’ गरेर सत्ता हातमा लिएपछि अमेरिकाले यस्तो चेतावनी दिएको हो । म्यान्मारको सेनाले आङ सान सुकी र अन्य निर्वाचित अधिकारीहरुलाई हिरासतमा राखेको छ, सुकीको पार्टीमाथि गत निर्वाचनमा धाँधली गर...

  • कांग्रेसका भातृ संगठनद्धारा म्याग्दीमा विरोध प्रदर्शन

    बेनी । नेपाली कांग्रेसका भातृ संगठनहरुले बेनीमा प्रधानमन्त्री ओलीको असंवैधानिक कदम विरुद्ध विरोध प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय मगर संघको समन्वय तथा कांग्रेसका भातृ संगठनहरु्रको आयोजनामा सोमबार बेनीमा घन्टी बजाएर संसद बिघटनको बिरोध जनाएका हुन् ।असंबैधानिक रुपमा जनमतको अपमान गरेर संसद बिघटन गरेको सरकारले जनताको आव...

  • थप १५९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ४ हजार १४५ जनाको परीक्षण गर्दा ६१ जना महिला र ९८ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । उनीहरुमध्ये २ लाख ६६ हजार ६०० जन...

  • प्रचण्ड–नेपाल लिखित पत्रसहित निर्वाचन आयोग जाँदै

    काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्ष लिखित पत्रसहित निर्वाचन आयोग जाने भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको पुनः आधिकारिकता दावी गर्दै आयोग जाने निर्णय गरेको हो । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगलाई लिखित रुपमा पार्टीको आधिकारिता आफूहरुसँग रहेको भन्दै जानकारी दिन छलफलका लागि जाने ...

  • ललितपुर महानगरले सञ्चालनमा ल्यायो नगर प्रहरी एप्स

      ललितपुर । ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखि एका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ । सो एप्समा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बरसमेत राखिएको छ । एप्सको प्रयो...

  • बढी कर लिएको भन्दै व्यवसायी आन्दोलित

    काठमाडौं । सरकारले बढी कर लिएको भन्दै व्यवसायीहरु आन्दोलित भएका छन् । लकडाउनको समयमा कर छुट दिनुको सट्टा उल्टै जरिवाना लिएको भन्दै विभिन्न पेशागत क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका हुन् । मंगलबार यातायात व्यवसायसँग सम्बन्धित विभिन्न संस्थाहरुका साथै श‌ैक्षिक क्षेत्रसँग सम्बन्धित संस्थाहरु प्याब्सन, एनप्याब्सन, होटल...

  • भारतले नेपाललाई दिने अनुदान तीन अर्बले बढायो

    नयाँ दिल्ली । भारतले आगामी वर्षका लागि नेपाललाई दिने वित्तीय अनुदानमा गत वर्षको तुलनामा करिब तीन अर्ब रुपैयाँले वृद्धि गरेको छ । भारतीय वित्त मन्त्री निर्मला सितारमणले सोमबार लोकसभामा पेश गरेको २०२१/२२ को बजेटमा नेपाललाई दिने अनुदानमा गत वर्षको तुलनामा करिब दुई अर्ब भारुले वृद्धि गरिएको छ । बजेटमा आगामी वर्षका लागि ...

  • धादिङमा ट्रक दुर्घटना हुदाँ दुईको मृत्यु

    धादिङ । पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका–२ कोइरालेमा सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाईते भएका छन् । मुग्लिङबाट काठमाडौं जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय गजुरीका प...

  • फोक्सोमा पानी जम्दा एक गर्भवती महिलाको मृत्यु

    सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा आज बिहान ६ बजे उपचारका क्रममा म...

  • कञ्चनपुरमा चरेशसहित दुई जना पक्राउ

    कञ्चनपुर । कञ्चनपुरमा चरेशसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेदकोट नगरपालिका–९ का सुरेन्द्रराम लुहार र गोपाल चन्द रहेका छन् । पक्राउ परेकामध्ये सुरेन्द्ररामबाट तीन दशमलव १८० मिलिग्राम र गोपालबाट १० दशमलव ८६० मिलिग्राम चरेश बरामद गरिएको छ । चरेशको कारोबार भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा आ...