काठमाडौं । प्रहरीले लागुऔषध कारोबार गर्ने दुई जना महिलालाई काठमाडौंको रविभवनबाट पक्राउ गरेको छ। सोमबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१३ रविभवनबाट दुई महिलालाई लागुऔषधसहित नियन्त्रणमा लिएको थियो। सो ठाउँमा लागुऔषध कारोबार भइरहेको भन्ने प्रहरीले पूर्वसूचना पाएको थियो। पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका-७ की ३७ व...
मुख्य समाचार
-
-
एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए ) को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ। विशेष महाधिवेशनमा सङ्घको वार्षिक प्रतिवेदन महासचिव डा हेमराज शर्मा, आर्थिक प्रतिवेदन सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमि...
-
बसले मोटरसाईकलाई ठक्कर दिँदा दुईको मृत्यु
चितवन । पूर्वपश्चिम राजमार्गको रत्ननगरमा बसले मोटरसाईकलाई ठक्कँर दिँदा दुई जनाको आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बुको टापटिङका २४ वर्षीय अनिल मगर र पछाडि सवार सुनसरी धरानका २० वर्षीय गौरव राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दाँया मोड्ने क्रममा बा २ ख ५६७४ नं को सनराइज बो...
-
रहेनन् प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता खम्बासिंह कुँवर
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ।मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायत रोगबाट पीडित उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। एक साता अघिदेखि खम्बासिं...
-
पर–पुरुषसँग मिलेर श्रीमानको हत्या गर्ने महिला ७ वर्षपछि पक्राउ
काठमाडौं । पर–पुरुषसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ । काठमाडौंको मातातिर्थका सानोकाजी तामाङको हत्यामा संलग्न उनकी पत्नी पूर्णलक्ष्मी तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । साविक मातातिर्थ गाविस–६ बस्ने ६० वर्षीय ...
-
ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा सात वर्षीया बालिकाको उद्वार
जनकपुरधाम । ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्वार गरिएको छ। सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले उद्वार गरेको हो। सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेको दुई जना दलाललाई पनि पक्राउ गरिएको ...
-
दोहोरी साँझमा काम गर्ने दुईजना लुटपाट अभियोगमा पक्राउ
काठमार्डौं । लुटपाटको अभियोगमा दरवारमार्गस्थित आँधिखोला दोहोरी साँझमा काम गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बझाङ जयपृथ्वी नगरपालिका १ घर भई नयाँ बानेश्वर बस्ने २१ वर्षीय सुनिलबहादुर सिंह र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका २ घर भई कोटेश्वर बस्ने ३४ वर्षीय कृष्णबहादुर श्रेष्ठ छन् । पक्रा...
-
विपन्नलाई फाइबर सिरक
लहान । शीतलहरका कारण बढेको चिसोले कठ्यांग्रिँदो जिवन बाँचिरहेका विपन्न परिवारलाई मनकारीले सिरक सहयोग गरेका छन्। सर्लाहीको चन्द्रनगर गाउँपालिकाका पाँच सय जना विपन्न तथा अपाङ्गलाई गुणस्तरीय फाइबर सिरक प्रदान गरिएको छ। यस पालिकाका सुकुम्वासी मुसहर, चमार, दुधास, डोम, मुस्लिमलगायतका अति विपन्न परिवार तथा अन्य जातिका समेत...
-
लागुऔषध गाँजासहित तीन जना पक्राउ
लहान । प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित सिरहाको मिर्चैया नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले करिब २५ किलो गाँजासहित मिर्चैया–८ निवासी १८ वर्षीय दीपेन्द्र राय, धनुषाको कमला नगरपालिका–८ निवासी ३३ वर्षीय सञ्जीव मण्डल र ३३ वर्षीय शम्भु यादवलाई पक्राउ गर...
-
डिभिजन वन कार्यालय तनहुँद्वारा पाँच पक्राउ
तनहुँ । डिभिजन वन कार्यालय तनहुँले विभिन्न मुद्दाका पाँच जनालाई पक्राउ गरेको छ । सालको चिरान काठसहित दुई जनालाई सोमबार पक्राउ गरिएको सो कार्यालयले जनाएको छ । व्यास नगरपालिका–१ निवासी हर्क थापा र व्यास–१३ निवासी देउबहादुर आलेलाई पक्राउ गरिएको हो । व्यास–१ स्थित देउबहादुर आलेको श्रीराम फर्निचर उद्योगबाट १३०.२ क्यूफिट ...