झापा । झापाको गौरादह नगरपालिका–२ बाट मोटरसाइकल चोरीमा संलग्न २ जना पक्राउ परेका छन् । गत मंगलबार राति साढे १२ बजे दमक नगरपालिका–७ मा रहेको एडभान्स अस्पताल परिसरबाट प्रदेश १–०२–०४३प६८७७ नम्बरको पल्सर मोटरसाइकल हराएको भनि जानकारी पाए लगत्तै खोजतलासमा खटिएको प्रहरी टोलीले सोही दिन बेलुका ७ बजे गौरादह नगरपालिका–७ को एक...
मुख्य समाचार
-
-
लुम्बिनी सुगरमिलकी सञ्चालिका सुशीला गोयलका पारिवारिक सदस्य प्रहरीको नियन्त्रणमा
काठमाडौं । पारिवारिक अंशबण्डाको विवाद रहेको भनिएको लुम्बीनी सुगर मिलकी सञ्चालिका सुशीला गोयलको पारिवारिक सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुशीलाको जेठाजु मनोज अग्रवाललाई प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको हो । अग्रवाललाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिममा उपस्थित गराईने जिप्रका पर्साका डिएसपी मनोजित...
-
सिद्धार्थ बैंकको रिभर्स फयाक्टरिङ्ग सुविधा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बैंकका विद्यमान तथा सम्भाव्य ग्राहकहरुलाई लक्षित गरि रिभर्स फयाक्टरिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस सेवाअन्तर्गत बैंकले कर्जा सुबिधा उपभोग गरिरहेका ग्राहकहरुलाई व्यवसायिक प्रयोजनका लागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकहरुवाट जारि गरिएको आवधिक इनभ्वाइसलाई निश्चित शुल्...
-
नौ महिनापछि सुन चोरीका अभियुक्त पक्राउ
काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्ध नौ महिनाको अनुसन्धानपछि सुनचाँदी चोर्ने भनिएको समूहलाई पक्राउ गर्न सफल भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नवीन कार्कीको नेतृत्वमा सुनचाँदी चोरी गर्ने सात अभियुक्त लागुऔषधसहित पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार झापा स्थायी ठेगाना भई काठमाडौँ आरु...
-
प्रदेश १ मा नेकपा संसदीय दलको नेतामा आचार्य चयन
काठमाडौं । नेकपाको प्रचण्ड माधव पक्षले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाउँदै भीम आचार्यलाई दलको नेता चयन गरेको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो पक्षले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता च...
-
साढे ५ महिनामा १९ गैंडा मरे
चितवन । दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको बढ्दो मृत्यु दर यो वर्ष पनि कम नहुने संकेत देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जको भित्री क्षेत्र मेघौली रेन्जपोस्ट नजिक बुधबार अन्दाजी २५/३० वर्षको एउटा भाले गैंडा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले उक्त गैंडा प्राकृतिक कारणले ...
-
काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झर्यो
काठमाडौँ । आज काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झरेको छ। मौसम पूर्वामानुमान महाशाखाका अनुसार आज बिहान ९ बजे मापन गर्दा ०.८ डिग्री रहेको छ। यस्तै, हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। आज दिउँसो प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदूर...
-
वीरगन्जमा खानेतेलको कालोबजारी गरेको अभियोगमा दुई पक्राउ
काठमाडौं । पर्सामा खानेतेलको कालोबजारी गरेको अभियोगमा दुई जना उद्योगी पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका-२ आदर्शनगरका ३८ वर्षीय दीपकुमार वर्णवाल र २४ वर्षीय रोशन वर्णवाललाई प्रहरीले पक्राउ गरेको हो। दीपकले भाइ सन्दीपकुमार वर्णवालको नाममा रहेको शिवशक्ति रिप्याकिङ फर्ममा सोयाबिन तेल ल्याएर प्लाष्टिकको बोतलमा रिप्...
-
नेपाली कांग्रेसले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै
काठमाडौं । नेपाली कांग्रेसले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउने भएको छ । पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । देशका ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्या...
-
विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही
राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्रता दिँदै हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा विद्युतीय सामग्री पनि ठूलो सङ्ख्यामा जफत गरेको छ । प्राधिकरणका कर्मचारी तथा प्रहरीको सहयोगमा गाउँगाउँमा पुगेर टिभी...