• आईसीयू अभावमा अर्घाखाँचीका एक कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । अर्घाखाँचीका एक जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का ७३ वर्षीय पुरुषको आईसीयू अभावमा मृत्यु भएको छ । उनलाई असोज २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । तर अस्पतालमा आईसीयू अभाव भएपछि दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा लैजाँदै ...

  • ग्याँस सिलिण्डर विष्फोट हुदा ४ जना घाइते

    काठमाडौं । नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । बिहीबार भएको सिलिण्डर विस्फोटमा परी ४ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठोरले जानकारी दिए । घाइतेलाई उपचारको लागि मनमोहन अस्पतालमा लगिएको छ । घटनाको थप क्षतिको विवरण आउन बाँकी छन् । अन...

  • धनकुटामा बलात्कार प्रयास गरेको भन्दै महिलाले खुकुरी प्रहार गरेपछि एक पुरुषको मृत्यु

    धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा बलात्कार प्रयास गरेको भन्दै महिलाले खुकुरी प्रहार गर्दा एक पुरुषको मृत्यु भएको छ। महालक्ष्मी नगरपालिका वडा नं १ की ३० वर्षीया गुरुङ थरकी महिलाले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै सोही स्थानका लिलबहादुर गुरुङलाई प्रतिकारका लागि खुकुरी प्रहार गर्दा मृत्यु भएको हो। लिलबहादुरल...

  • नवनियुक्त तीन मन्त्रीले लिए पद् तथा गोपनीयताको शपथ

    काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद् तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री बनेका विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठले पद् तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद् तथा गोपनीय...

  • गाँजा खान नपाएपछि बञ्चरो प्रहार गरी साथीको हत्या

    बनियानी । बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई-७ का २२ वर्षीय रविन राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीमा बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले अभियुक्तलाई सा...

  • नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा बरुवालको उम्मेदवारी दर्ता

    म्याग्दी । नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा म्याग्दीका सुजना बरुवालले उम्मेद्धारी घोषणा गर्नुभएको छ । नेपाल जेसीजको सन २०२१ का लागी हुने निर्वाचनमा म्याग्दीका सुजन बरुवालले राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । उपाध्यक्ष पदमा उम्मेद्धारी घोषणा गर्नुभएका बरुवाल म्याग्दी जेसीज २०२० को शा...

  • ८५ करोड ९५ लाख बराबरको विदेशी विनिमय अपचलन गर्ने विरुद्ध मुद्दा

    काठमाडौँँ । भन्सार चोरी पैठारी गरेका मालवस्तुको भूक्तानीका लागि गैर कानूनी रुपमा मुद्रा पठाइ विदेशी विनिमय अपचलन गर्ने व्यवसायीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्री श्याम इम्पेक्स सञ्चालक मोहन वंशल र गोविन्द वंशललाई रु ८५ करोड ९५ लाख २२ हजार बिगो बराबरको व...

  • ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

    काठमाडौं । स्याङ्जामा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ। बुधबार राति साढे ८ बजे कालीगण्डकी गाँउपालिका-६ कोटघरस्थित लु ४ त ५६६ नम्बरको ट्याक्टरबाट सहचालक खसेका हुन्। जयपतेबाट कोटघरतर्फ ढुङ्गा लिएर जाँदै गरेको ट्याक्टरबाट सहचालक २१ वर्षीय कुल सिंजापती खसेका थिए। खसेपछि उनको दुबै खुट्टा ट्याक्टरले किचेको थियो। ज...

  • बहराइनका राजकुमारले मनास्लु हिमालको सफल आरोहण गरे

    काठमाडौं । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । ८,१६३ मिटर अग्लो मनासलु हिमाल आज बिहान ६ बजेर १० मिनेटमा सफल आरोहण गरेको सेभेन सम्मिट ट्रेक्स प्रालिका कार्यकारी निर्देशक पासाङ फुर्वा शेर्पाले जानकारी दिए । उनीसंगै बहराइनका शाही परिबार, सुरक्षा टोली र गाइड, शेर्पाग...

  • बीपी कोइराला प्रतिष्ठानमा थप चार जना संक्रमितको मृत्यु

    सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप चार जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरानका दुई जना, इटहरी र तेह्रथुमका एक–एक जना रहेका छन् । सुनसरीको धरान–९ की ४४ वर्षीया महिलाको गत असोज २७ गते संक्रमण पुष्टि भएको थियो । उनमा कुनै दीर्घ रोग थाहा नभएको प्रतिष्ठानका सह–प्रवक...