• गुल्मीमा जिप दुर्घटना हुँदा २ जना घाइते

    गुल्मी ।गुल्मीमा आइतबार दिउँसो जिप दुर्घटना हुँदा २ जना घाइते भएका छ्न् । जिल्लाको सेउवाबाट बुटवलतर्फ जाँदै गरेको लु१ ज ३९०९ नम्बरको जिप रेसुङ्गा नगरपालिका ४ को अर्खले भन्ने स्थानमा दुर्घटना हुँदा २ जना घाइते भएका हुन । घाइते हुनेमा इस्मा गाउँपालिका १ कि ३६ वर्षीया शान्ता बीसी र रुपन्देहीको कन्चन गाउँपालिका ४ हटैयाकी ...

  • चार महिनामा ३१५ फर्मलाई जरिवाना

    काठमाडौं । चालु आर्थिक वर्षको प्रथम चौमासमा वाणिज्य विभागले काठमाडौं उपत्यकामा एक हजार ७१ वटा फर्महरुमा अनुगमन गरेको छ । मुख्य चाडपर्वको मौसममा गरिएको अनुगमन क्रममा गैर व्यवसायिक क्रियाकलाप गर्ने तीन सय १५ फर्मलाई जरिवाना गरिएको र २८ फर्मको कारोबार रोक्का गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको ...

  • तनहुँकी एक संक्रमित महिलाको चितवनमा मृत्यु

    काठमाडौं । तनहुँकी कोरोना संक्रमित एक जना महिलाको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । मेडिकल कलेजका निर्देशक प्रा.डा. दयाराम लम्सालका अनुसार तनहुँको व्यास नगरपालिका–८ की ५४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि उनी कात्तिक २९ गते मेडिकल कलेजमा भर्ना ...

  • काठमाडौं महानगरले मोबाइल भ्यानबाट स्वाव संकलन गर्दै

    काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाव संकलन सुरु गरेको छ । महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यान मार्फत स्वाव संकलन सुरु गरेको हो । चाहेर पनि स्वाव संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरुको मोबाइल भ्...

  • चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड

    सिरहा । लहानमा चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले अस्पताल तोडफोड गरेका छन् । प्रसूति गराउन शनिबार दिउँसो लहानस्थित डिभाइन हेल्थ केयर अस्पताल लगिएकी सुखीपुर नगरपालिका–९ बैसाखाकी २७ वर्षीया आरती साहको शल्यक्रियाका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ...

  • झापाका एक संक्रमितको धरानमा मृत्यु

    सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोभिड–१९ का बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको मेचीनगरस्थित बाहुनडगी–४ का ४५ वर्षीय पुरुष रहेका छन् । गत मंसिर १ मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएका उनी ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । उनको ७ गते बिहान एक बज...

  • ड्रग्स केसमा भारती सिंहपछि उनका श्रीमान् हर्ष पनि पक्राउ

    काठमाडौं । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्यकलाकार भारती सिंहपछि उनका श्रीमान् हर्ष लिम्बचियालाई पनि ड्रग्स केसमा पक्राउ गरेको छ । एनसीबीका क्षेत्रीय निर्देशक समिर वनखेडेले सो कुराको पुष्टि गरेका हुन् । भारती र हर्षको घरमा शनिबार छापामारी गरिएको थियो जहाँ उनीहरुको घरमा गाँजा भेटिएको थियो । यतिमात्रै होइन...

  • हिउँदमा भारतबाट २५० मेगावाटसम्म बिजुली आयात हुने

    काठमाडौं। यो वर्षको जाडोयामका लागि २ सय ५० मेगावाटसम्मको बिजुली आयातको लागि भारतले स्वीकृति दिएको छ । २ सय ५० मेगावटमध्ये केही (८० देखि १५० मेगावाट) २४ घण्टा लिनुपर्ने खालको र बाँकी बिजुली आवश्यक पर्दा मात्र लिए हुने अवस्था रहेको पनि नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । यो स्वीकृति जुन २०२१ सम्मलाई हो,’ प्राधिक...

  • नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय उपाध्यक्ष बुढाथोकीको निधन

    दाङ । नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय उपाध्यक्ष चिन्ताबहादुर बुढाथोकीको निधन भएको छ। उनको गए राति कोहलपुर मेडिकल कलेजमा निधन भएको हो। कोरोना संक्रमणपछि उनको उपचार भइरहेको थियो। उनको गए राति ११:५० बजे निधन भएको बाँकेमा कोरोना संक्रमण सम्बन्धी फोकल पर्सन नरेश श्रेष्ठले बताए। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पि...

  • सप्तरीमा हात्ती मृत फेला

    सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आज एउटा जङ्गली हात्ती मृत फेला परेको छ । बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए । पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्षसमेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तार...