• प्रत्येक पाँच किलोमिटरको दूरीमा बिओपी स्थापना गरिँदै

    सुदूरपश्चिम । भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी (सीमा सुरक्षा पोष्ट)स्थापना गर्न पहल गरिएको छ । सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रका थप सात ठाउँ...

  • तीन वर्षीया बालिकाको ढुङ्गाले हानेर वीभत्स हत्या

    मकवानपुर । पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । ...

  • ट्रकको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु

    काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–८ स्थित खानीखोलामा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको १२ चक्के ट्रकले ठक्कर दिँदा स्थानिय ६ वर्षीय रितेश तामाङको मृत्यु भएको हो । ट्रक चालक मकवानपुर घर भएका उमेश मैनालीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय खानीखोलाकी इन्सपेक्टर रुप...

  • देशभर थप १४४२ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ७८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ३८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल...

  • गुडिरहेको बसको ढोकाबाट लडेर एक युवकको मृत्यु

    दाङ । सल्यानमा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना युवकको मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका वडा नं. ११ का २१ वर्षीय एकराज खड्काको गुडिरहेको ना ५ ख १००१ नम्बरको बसको ढोकाबाट लडेर मृत्यु भएको हो। सल्यानका प्रहरी प्रमुख डिएसपी विकास थापाका अनुसार खड्का बुधबार बिहान ११ बजेतिर बागचौर नगरपालिका वडा नं. २ खरिबोटमा न...

  • १६ वर्षपछि सुरक्षाकर्मी हौं भन्दै डाका गर्ने पक्राउ

    काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले डाका मुद्दाका फरार रहेका एकजनालाई १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरका जगन्नाथ ढकाल छन् । उनलाई महाशाखाको टोलीले हेटौडाबाट पक्राउ गरेको जनाएको छ । ढकाल समेतका व्यक्तिहरुको समूहले २०६१ असोज ७ काठमाडौंको जडिवुटीमा पीडितलाई नियन्त्रणमा लिई मुखमा टेप लगाई बोल्...

  • आस्थाको महापर्व छठको विधि आजदेखि शुरु

    जनकपुरधाम । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठपर्वको मुख्य विधि आजदेखि शुरू भएको छ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । ...

  • रामेछाप तरुण दलका अध्यक्षको समूहद्वारा उपभोक्ता समितिका सचिवलाई कुटपिट

    काठमाडौं । रामेछाप तरुण दलका अध्यक्ष काजीबहादुर खड्काको समूहले गोकुलगंगा गाउँपालिका–५का देवराज खड्लाई निर्घात कुटपिट गरेका छन् । देवराज गोकुलगंगा–५ स्थित ‘बासे सड्क’ उपभोक्ता समितिका सचिव हुन् । मंगलबार काजीबहादुरको समूहले देवराजलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी बसन्त पाठकले रातोपाटीलाई बताए । ...

  • खुलामञ्चमा खुवाउँदै आइएको नि:शुल्क खाना अबदेखि थापाथलीमा खुवाइने

    काठमाडौं । खुलामञ्चमा खुवाउँदै आइएको नि:शुल्क खाना अबदेखि थापाथलीमा खुवाइने भएको छ। काठमाडौं महानगरपालिकाले मंसिर २ गते मंगलबारदेखि खुलामञ्चमा खाना खुवाउने काम व्यवस्थित ठाउँमा गर्न आग्रह गरेको थियो। तर महानगरले ठाउँ व्यवस्था नगरिदिएपछि मंगलबार खुलामञ्चमै खाना खुवाइएको थियो। बुधबारदेखि भने थापाथलीस्थित प्रसूति गृह ...

  • ब्राउन सुगर र गाँजा सहित ८ युवा र १ युवती पक्राउ

    मोरङ । मोरङको उर्लाबारी नगरपालिका–७ बाट प्रहरीले ब्राउन सुगर र गाँजासहित ९ जनालाई मंगलबार राति पक्राउ गरेको छ।लागुऔषध कारोबार र सेवन भइरहेको भन्ने थाहा पाएपछि पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले मंगलबार राति १० बजेतिर ८ युवा र १ युवतीसहित ९ जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक...