काठमाडौं ,सोमबार चैत ०३ गते । नेपालस्थित अमेरिकी दूतावासले भोलिदेखि लागूहुनेगरी डाइभर्सिटी भिसा (डिभी) र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरु रद्द गरेको छ । भिसा आवेदकहरुका लागि अमेरिकी दूतावासले सूचना निकालेर चैत ४ गतदेखि लागू हुनेगरी अपोइन्टमेन्ट रद्द गरेको जनाएको हो । अमेरिकी दूतावासले जतिसक्यो चाँग...
मुख्य समाचार
-
-
अष्ट्रेलियामा ४ नेपालीमा कोरोनाको संक्रमण
समिक्षा पुरी म्याग्दी ,सोमबार चैत ०३ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा रहेका ४ नेपाली संक्रमित भएका छन । तास्मानियामा बसोवास गर्ने उनिहरुलाई अहिले आईसोलेसनमा राखिएको छ । संक्रमित ४ मध्ये एक जना भनेँ केहि दिनअघि मात्रै अष्ट्रेलिया फर्किएको बताइएको छ । एनआरएन अ...
-
कास्कीको लुम्ले केन्द्र भएर ५ रेक्टरको भुकम्प
बेनी ,आइतबार चैत ०२ गते । आज गण्डकी प्रदेश आसपासमा भूकम्पको ठुलो धक्का महुशुस भएको छ । भुकम्प मापन केन्द्रका अनुसार ५ रेक्टर स्केलको भुकम्प गएको छ । पोखरा नजिकैको लुम्ले केन्द्र बिन्दु बनाएर भुकम्प गएको हो । अहिले राति ८ः४५ बजे खाना खाने र सुत्ने बेलामा भुकम्पको ठुलो धक्का महुशुस भए पछि पोखरा, बागलुङ, म्याग्...
-
खिवाङमा चट्याङ् लागेर दुई जनाको मृत्यु
बेनी ,आइतबार चैत ०२ गते । जिल्लाको उत्तरी अन्नपूर्ण गाउपालिका–६ खिवाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार राती परेको चट्याङ लागेर गम्भीर घाइते २६ वर्षीय रवीन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार राती ९बजे बेनी अस्पताल ल्याइएका ...
-
डोल्पामा घर भत्किँदा दिदी बहिनीको मृत्यु
डोल्पा ,शनिबार चैत्र ०१ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ को रङ्ग गाउँमा घर भत्किदा एकै घरका दुईको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार रातिदेखि परेको पानी र हिमपातले घर घर भत्केर १२ वर्षीया मञ्जु बुढा र दुई वर्षीया लक्ष्मी बुढाको मृत्यु भएको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ...
-
चीनमा क्वारेन्टाइन होटलको भवन ढल्दा बसेका २९ को मृत्यु
एजेन्सी ,विहिबार फागुन २९ गते । अघिल्लो हप्ता चीनको दक्षिणपूर्वी भागमा एक क्वारेन्टाइन होटल ढलेको थियो । त्यसमा चेपिएर २९ को मृत्यु भएको अधिकारीले जनाएका छन् । होटलका रुपमा प्रयोग भइरहेको भवनलाई कोरानाभाइरस संक्रमितको आशंका भएका व्यक्ति लागि क्वारेन्टाइन राख्न प्रयोग गरिएको थियो । शनिबार भवन ढल्दा त्यसभित्र ८...
-
सडक अतिक्रमण हटाउन घरदैलो
बेनी,मंगलबार फागुन २० गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा सडक अतिक्रमणका कारण दुर्घटनाको जोखिम बढेको छ ।बेनी बजारका पसल सञ्चालकले पेटि र सडकमा सामान राख्दा पैदलयात्रुलाई आवत जावतमा समस्या भएको छ । पैदलयात्रु हिड्ने पेटिमा ब्यापारिले सामान राखेपछि उनिहरु सडकबाट हिड्न बाध्य भएका छन् । सडक अतिक्रमण गरेर ब्यापार...
-
घैकु भीरमा स्काभेटर दुर्घटना, चालकको मृत्यु
मुस्ताङ, सोमबार फागुन १९ गते । मुस्ताङको थासाङ गाउँ पालिका ४ घैकु भीरमा स्काभेटर दुर्घटना भएको छ । घासा नजिकै घैकु भीर खन्ने क्रममा स्काभेटर अनियन्त्रित भइ दुर्घटनामा पर्दा चालकको मृत्यु भएको बताइएको हो । बेनी जोमसोम सडक खण्डको सडक स्तरोन्नति गर्ने क्रममा उक्त दुर्घटना भएको हो । दुर्घटना परि सिन्धुपाल्चोकका स्...
-
प्रचण्ड माथि जुत्ता प्रहार,जुत्ता प्रहार गर्ने पक्राउ
काठमाडौं अाइतबार फागुन १८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार सार्वजनिक कार्यक्रममा एकजना व्यक्तिले जुत्ता प्रहार गरेका छन् ।काठमाडौंको राष्ट्रिय सभामा आयोजित भरतमोहन अधिकारीकोे प्रथम स्मृतिसभामा उनलाई जुत्ता प्रहार गरिएको हो । तर उनलाई जुत्ताले लागेन । उनी सभालाई ...
-
पेश्की फस्यौट विषयमा प्रमुख प्रशासकिय अधिकृत र पुर्व कर्मचारीको विवाद ?
म्याग्दी,सोमबार फागुन १२ गते । पेश्की फस्यौट विषयमा धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द्र सुनार पुर्व कर्मचारी नायव सुब्वा प्रेम बानियाँ विच विवाद चुलिदै गएको छ । प्रशासकीय अधिकृतसुनारसंग कुरा नमिलेर बिवाद भएपछि राजिनामा दिएका तत्कालीन नायव सुब्बा बानियाले बेनीमा पत्रकार भेटघाट गरेर अधिकृत सुनार विर...