• थप २५ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या ४२७ पुग्यो

    काठमाडौं,बुधबार जेठ ०७ गते । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो । धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या...

  • ३८ जिल्लामा फैलियो कोरोना भाइरस (सूची सहित)

    काठमाडौं ,बुधबार जेठ ०७ गते । कोरोना भाइरसका संक्रमितको संख्या अहिलेसम्म ४ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न ३८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । यद्यपी यो तथ्याङ्कमा प्रश्न पनि उठाइएको छ । स्थायी ठेगाना राखे पनि व्यक्ति काठमाडौं उपत्यका वा अन्य ठाउँमा बसोबास गरिरहेको पाइएको छ...

  • नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४०२ पुग्यो

    काठमाण्डौ ,मंगलबार जेठ ०६ गते । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चार सय दुई पुगेको छ ।पछिल्लो पटक गरिएको परीक्षणमा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या चार सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार उपत्यकामा पाँ...

  • थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

    मोरङ ,मंगलबार जेठ ०६ गते । प्रदेश १ मा म‌ंगलबार एकैदिन ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराजा स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज को...

  • रोल्पा अस्पतालको आइसोलेशनमा रहेका २२ बर्षिय युवकको मृत्यु

    रोल्पा ,मंगलबार जेठ ०६ गते । रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको ज्यान गएको छ । रोल्पा नगरपालिका–१ एका २२ वर्षका ती युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालका प्रमुख डा.धनमाया घर्तीले जानकारी दिनुभयो । काठमाण्डौमा मृगौलाको डायलसिस गराइरहेका उनी आइतबार बेलुकी मात्रै रोल्पा पुगेर आइसोलेशनमा बसेका थि...

  • थप १८ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ३७५ पुग्यो

    काठमाण्डौ ,सोमबार जेठ ०५ गते । नेपालमा सोमबार राति थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ ।अहिले बेलुकी आएको रिपोर्ट अनुसार कोरोनाका १८ जना बिरामी थपिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ...

  • थप ५३ जनामा कोरोना पुष्टि , नेपालमा संक्रमितको संख्या ३५७ पुग्यो

    काठमाडौं ,सोमबार जेठ ०५ गते । स्वास्थ्य जना मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ...

  • नेपालमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

    काठमाडौं,सोमबार जेठ ०५ गते । सोमवार विहान रौतहटका ८ जना र बाराको एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ । जनस्वास्थ्य प्रयमेगशाला काठमाडौंमा गरिएको परीक्षणमा ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रौतह...

  • नेपाली युवक दिवेश बने अमेरिकन आइडलको उप-विजेता

    काठमाडौं ,सोमबार जेठ ०५ गते । नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको उप-विजेता भएका छन् । अमेरिकन आइडलको १८ औं संकरणमा दिवेश उपविजेता भएका हुन् ।  अमेरिकन आइडलको १८ औं संकरणकाे उपाधी जस्ट सामकाे पाेल्टामा पुगेकाे छ ।  उत्कृष्ठ पाँचमा परेका दिवेश भोटका आधारमा दोस्रो बनेका हुन् । फाइनलमा दिएको प्रस्तुतिका आधरमा ...

  • क्वारेन्टाइनमा मृत्यु भएका युवामा कोरोना पुष्टि ,नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुग्यो

    काठमाडौं ,आइतबार जेठ ०४ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ । तस्बिर : थाहा खबर बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुर...