बेनी । म्याद सकिएको दुई वर्षपछि बेनी नगरपालिका–५,पछै रावण पार्कमा रावणको मुर्ती बाहेकको कामले गति लिएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल फागुनमा धर्म एस कास्यप जेभीले एक करोड ७६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको रावण पार्क निर्माणकार्यले पछिल्लो दुई महिनायता तीव्रता पाएको हो । संस्कृति, पर्यटन तथा न...
मुख्य समाचार
-
-
एसियन कप छनोटमा नेपालले पहिलो खेल लाओससँग खेल्ने
काठमाडौं । एएफसी वुमन्स एसियन कप २०२६ को छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेल लाओससँग खेल्ने भएको छ। हिजो भएको ड्रअनुसार नेपालको समूहमा उज्वेकिस्तान, लाओस र श्रीलंका परेका थिए। यो समूहका सबै खेल उज्वेकिस्तानमा हुनेछन्। जसमा नेपालले असार १५ गते लाओस, असार १९ गते श्रीलंका र असार २१ गते उज्वेकिस्तानसँग ख...
-
स्थापना दिवसको अवसरमा म्याग्दी र बागलुङका पत्रकारबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता
बेनी ।नेपाल पत्रकार महासंघको ७०औं स्थापना दिवसको पूर्वसन्ध्याको अवसर पारेर बिहीबार म्याग्दीको बेनीमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । धौलागिरि क्षेत्रको सञ्चार कर्ममा क्रियाशील म्याग्दी र बागलुङका पत्रकारहरुको बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरिएको हो ।म्याग्दी सदरमुकाम बेनीबजारस्थित शिक्षामार्गमा रहेको फुटसलस्थल...
-
म्याग्दी बहुमुखी क्याम्पसमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिकोत्सवको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । “मर्यादित सहकारीः समुन्नत समाज” विषयक बक्तृत्वकला प्रतियोगितामा बिबिएस तेस्रो बर्षका सुशिल खत्री प्रथम, बिएड चौथो बर्षका दिवसबाबु शाही द्धितिय र...
-
सरकारले कुलमानलाई विद्युत प्राधिकरणबाट हटायो
काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे । यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप लगाउँदै ३ दिनभित्र सफाइ पेस गर्न भनेको थियो। मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर...
-
म्याग्दीमा ३१ जना नयाँ क्षयरोगी भेटिए
बेनी । म्याग्दीमा चालु आर्थिक बर्षको ८ महिनामा ३१ जना नयाँ क्षयरोगका विरामी भेटिएका छन् । विभिन्न स्थानीय तहमा गरिएको खकार परिक्षण तथा चेकजाँचबाट नयाँ क्षयरोगी भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । विश्वक्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले सोमबार सदरमुकाम बेनीमा आयोजना गरेको पत्रकार ...
-
बेनीमा निःशुल्क मुटुरोग शिविर हुँदै
बेनी ।म्याग्दीमा २ दिने निःशुल्क मुटुरोग विशेषज्ञ शिविर सञ्चालन हुने भएको छ । जिल्ला समन्वय समिति र ६ वटै स्थानीय तहको आयोजनामा सहिद गंगालाल हृदय केन्द्र काठमाडौंको प्राविधिक सहयोगमा म्याग्दी बहुमुखी क्याम्पसमा चैत्र १९ र २० गते हुने भएको हो ।शिविरमा मुटुरोग विशेषज्ञबाट मुटुको परीक्षण तथा परार्मश, सुगर, इसिजी, ईको तथा ...
-
सिंगापुरमाथि नेपालको पहिलो जित
काठमाडौं । फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए ...
-
एसईई परिक्षा आजदेखि , म्याग्दीमा २२ सय १४ विद्यार्थी सहभागी हुने
बेनी । म्याग्दीमा यसबर्ष २२ सयभन्दा बढी विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा एसईई दिने भएका छन् । चैत ७ गते बिहीबार बिहान ८ बजेदेखि देखि हुने परीक्षामा २२ सय १४ जना विद्यार्थीले परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ । जिल्लाका ६ वटा स्थानीय तहमा ९ परीक्षा केन्द्रबाट नियमित साध...
-
म्याग्दी क्याम्पसमा स्ववियु सभापति जिते पछि बेनीमा नेविसंघको विजय उत्सव (तस्बिरहरु)
बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पस स्ववियु सभापति नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्रीले जित्नुभएको छ ।नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले सभापति सहित समानुपातिक र प्रत्यक्ष तर्फ ७ सदस्य जित्दा अनेरास्ववियुले सचिव ,कोषाध्यक्ष सहित प्रत्यक्ष र समानुपातिक गरी चार सदस्य तथा अखिल क्रान्त...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 1517
- Next Page »


























