गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जेष्ठ नगारिक आश्रमलाई खाद्यन्न सामग्री सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–१ बेगखोला स्थित बेगका सामाजिक व्यक्तित्व योगकुमार फगामी, खेमप्रसाद फगामी (भाई), दिपकुमारी पुर्जा (बैनी)का परिवारले आफ्नो दिवंगत पितृको सम्झनामा शुक्रबार आश्रममा रु.३५ हजार बराबरको खाद्यन्न स...
मुख्य समाचार
-
-
राखु कोतमा राँगोको मार हान्न करिव पाँच लाख बोलकबोल
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, स्थित भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) चार लाख ९२ हजार रुपैयाँको बोलकबोल भएको छ । मंगलबारको कालरात्रीमा भएको खुला बडीबढाउमा रघुगंगा गाउँपालिका–२, नागनागी निवासी भगवान खत्रीले सबैले भन्दा बढी रकम तिर्ने कबोल गरेर सरकारी राँगोको मार ...
-
युनिटी कप टी–२०आई सिरिज : वेष्ट इण्डिजमाथि नेपालको ऐतिहासिक जित
दुबई । नेपालले पहिलो टी२० आई खेलमा वेष्टइण्डिजमाथि १९ रनको ऐतिहासिक जित हात पारेको छ । आफ्नो क्रिकेट इतिहासमा पहिलो पहिलो पटक कुनैपनि टेस्ट टोलीलाई हराउन सफल भएको हो । वेष्टइण्डिज सन् २०१२ र २०१६ को टी२० विश्वकप च्याम्पियन टोली हो ।जित्नलाई १ सय ४९ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन...
-
टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खसेर एक युवक बेपत्ता
बेनी । टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खसेर एक युवक बेपत्ता भएका छन् । म्याग्दीको बेनी नगरपालिका–८,स्थित कालिगण्डकी नदी किनारमा ढुङ्गामा चढेर टिकटक बनाउने क्रममा अचानक चिप्लिएर नदीमा खस्दा कालिकोटको शुभकालिका गाउँपालिका–८,का अन्दाजी २२ वर्षिय सदान्द पोखरलेल बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको...
-
शिक्षामन्त्री महावीर पुनका तीन निर्देशन : विद्यालयमा एउता कम्प्युटर शिक्षक दरबन्दी अनिवार्य देखि विश्वविद्यालयले तीन महिनाभित्र परिक्षाफल प्रकाशित नगरे अनुदान रोक्का र कीर्तिपुरको झाडी फाडेर बगैंचा बनाउने सम्म
काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले हरेक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर कम्प्युटर शिक्षकको दरबन्दी थप्ने निर्णय गरेको जनाएका छन् ।सामाजिक सञ्जालमार्फत कम्प्युटर शिक्षकको दरबन्दी थपलगायत तीनवटा निर्णयहरु सार्वजनिक गरेका हुन् । मंगलबार (असोज ७) सामाजिक...
-
म्याग्दीका महावीर पुन शिक्षामन्त्रीमा नियुक्त
काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा जन्मनुभएका महाविर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त हुनुभएको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पुनलाई मन्त्रिपरिषद्मा नियुक्त गरेका हुन् । सामाजिक अभियन्ता तथा नवप्रवर्तनकर्मी पुन राष्ट्रिय आविष्कार केन्द्...
-
उत्कृष्ट चिठीपत्र लेख्ने विद्यार्थी पुरस्कृत(भिडिओ)
म्याग्दी। जिल्ला हुलाक कार्यालय म्याग्दीले उत्कृष्ट चिट्ठीपत्र लेख्ने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । बिहीबार हुलाक कार्यालयमा आयोजित कार्यक्रममा विजेता विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको हो । नयाँ पुस्तालाई हुलाक र चिट्ठीपत्रको महत्त्वका बारेमा सचेतना जगाउन हुलाक कार्यालयले माध्यमिक विद्यालयस्तरीय चिट्ठी प...
-
म्याग्दीका सार्वजनिक यातायातमा नयाँ भाडादर कायम
बेनी । म्याग्दी जिल्लामा सञ्चालित सार्वजनिक यात्रुवाहक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरिएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्ला अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको बैठकमा जिल्लाभित्रको पक्की, कच्ची सडकमा बस, जीप तथा ट्याक्सीको भाडादर निर्धार...
-
म्याग्दी कारागारबाट भागेका मध्ये ६६ कैदीबन्दी पक्राउ , १० जना अझै फरार
बेनी । म्याग्दी कारागारबाट एक हप्ताअघि भागेका ६६ जना कैदीबन्दीलाई प्रहरीले कारागार फर्काएको छ । बेनी नगरपालिका–२ ,खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट भदौ २५ गते बिहान तालाचाबी तोडफोड गरेर ७६ जना कैदीबन्दी भागेका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले १० जना बाहेक सबै कारागार फर्काइएको ...
-
भाटभटेनीमा भेटियो एक युवकको शव ,जेनजेड प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ७४ पुग्यो
काठमाडौं ।काठमाडौं महानगरपालिका–३२,कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा शव फेला परेको छ । बुधबार बिहान भाटभटेनीको चौथो तलामा शव भेटिएको हो । मृतक रामेछापको खाडादेवी गाउँपालिका–६, घर भई हाल ललितपुर च्यासल बस्ने अन्दाजी २२ वर्षीय विकास रसाइली रहेको खुलेको छ । प्रहरीका अनुसार, अस्थिपन्जर मात्र बाँकी रहेको अवस्थामा शव फ...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 1528
- Next Page »






















