काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा निजी क्षेत्रको अभियानलाई बजेटमा समेटेको छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले सञ्चालन गरेका दुई छुट्टाछुट्टै अभियान बजेटमा समेटिएको हो । नेपाल उद्योग वाणिज्य महासंघले अघि बढाएको ‘मेड इन नेपाल’ र नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल’ अभियानलाई बजेटमा ...
मुख्य समाचार
-
-
जहाज दुर्घटनाको जानकारी गराउँदा स्तब्ध छौं : तारा एयर
काठमाडौं । हिजोदेखि सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भन्ने भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र उद्धार कार्य जारी रहेको तारा एयरले जनाएको छ । तारा एयरले आज बिहान विज्ञप्ति जारी गरी १४ हजार ५०० फिटको उचाइमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको हो । जहाज दुर्घटना...
-
तारा एयर जहाज दुर्घटना : सवार सबैको मृत्यु
म्याग्दी । आइतबार बिहानदेखी हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका-२ ,कोबाङ स्थित मानापाथी हिमालको खोच सानोसरेमा बिमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । घटना स्थलमा खटिनुभएका एक प्रहरीका अनुसार जहाजमा सवार चालक दलका तीन सदस्य र १९ यात्रु सबैको मृत्यु भएको छ ...
-
काठमाडौंका मेयर बालेन शाहले आज पदभार सम्हाल्ने
काठमाडौँ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले आज पद तथा गोपनीयताको सपथ लिएर पदभार सम्हाल्ने हुनुभएको छ । वैशाख ३० मा भएको स्थानीय चुनावबाट स्वतन्त्र उम्मेदवार शाह मेयर निर्वाचित भएका थिए।बालेन ६१ हजार सात सय ६७ मत ल्याएर मेयरमा निर्वाचित हुनुभएको थियो । उहाँको निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट...
-
ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु
उदयपुर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सोमबार बिहान २:३० बजे दुर्घटना हुँदा ट्रकमा सवार चालक सहित चार जनाको ज्यान गएको हो । मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको...
-
घटना स्थल पुगेका शेरचन भन्छन् – यहाँको अवस्था भयावह छ
म्याग्दी । आइतबार विहानदेखि हराएको जहाज मुस्ताङ थासाङ गाउँपालिका वडा नम्बर २ कोवाङस्थित सानोसरे भीरमा फेला परेको छ । केही सुरक्षाकर्मी र स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ । जहाज क्षतविक्षत अवस्थामा रहेकाे शेरचनले म्याग्दी न्युज डटकमलाई बताउनुभयाे । ‘यहाँ १०-१२ वटा शव भेटिएका छन्। शव डढेको ...
-
दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको तारा एयरको विमान
म्याग्दी । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानाेसरेमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको मुस्ताङका डिएसपी रामकुमार दानीले जानकारी दिनुभयो । उहाँका अनुसार , यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हे...
-
हराएको जहाज भेटिएन, आजलाई खोजी कार्य स्थगित
काठमाडौं । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको टुइनटर विमान बेलुकी ८ बजेसम्म भेटिएको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रित गरिएकामा जटिल भूगोल र खराब मौसमका का...
-
सरकारले ल्यायो किसान पेन्सन योजना, १० प्रतिशत सरकारले जम्मा गर्ने
काठमाडौं । सरकारले किसान पेन्सन योजना अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटमा किसानसँग सरकार कार्यक्रम अघि सारेका हुन् । उनले भनेका छन्, ‘किसान पेन्सन कार्यक्रम सुरु गर्न किसान हित कोष स्थपना गरिनेछ ।’ यो कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत स...
-
रघुगंगाको कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी
म्याग्दी । रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दलित वा अल्पसंख्यक तर्फ २ जना र ४ जना महिला सदस्यमा काँग्रेस र माओवादी केन्द्रका गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् । कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेपाली काँग्रेसबाट प्रिती गर्बुजा, कुमारी पुर्जा गर्बुजा, ध...