• गलेश्वरमा ३ लाख ३३ हजार भेटी संकलन

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा पहिलो सोमबारमा भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ । मंगलबार विहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो ।सोमबार साँझसम्म भक्तजनले मन्दिरमा दर्शन गर्न र पुजाआजाका लागि आएका भक्तजनले चढाएको ३ लाख ...

  • नेपालमा फेरि बढ्ढै कोरोना संक्रमित,३५७ जना संक्रमित थपिए

    काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३५७ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको ह...

  • अन्नपूर्ण गाउँपालिकाद्वारा वडाबाटै भत्ता वितरण

    म्या म्याग्दी । ग्दीका बैंक तथा वित्तिय संस्थाले सम्झौता विपरित  शाखाबाटै भत्ता वितरण गरिरहेको अवस्थामा गरिमा विकास बैंकले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने गरेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शाखा रहेको बैंकले सोमबार वडा नं १ दोबाबाट भत्ता वितरण सुरू गरेको हो । गाँउपालिका अ...

  • नेपालमा ४५७ जना कोरोना संक्रमित थपिए ,१ को मृत्यु

    काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरेर्दा ४५७ जनामा संक्रमण भएको हो । २४ घण्टामा थप एकजनाको मृत्‍यु भएको पनि मन्त्रालयले जनाएको छ । थप कोरोना संक्रमितको संख्यासँगै कोरोन...

  • गलेश्वरमा भक्तजनको भिड (फोटो फिचर)

    गलेश्वर। प्रसिद्ध गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भिड लागेको छ । म्याग्दीको बेनी नगरपालिका–९, स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा पुजाआजा र दर्शन गर्ने भक्तजनहरुको भिड लागेको हो । गलेश्वरमा म्याग्दी, बागलुङ, पर्वत,पोखरा लगायत लगायत क्षेत्रबाट भक्तजनहरु आएका छन् । यस बर्ष साउन महिनाको पहिलो सोम...

  • प्रेस यूनियन म्याग्दीलाई १ लाख रुपैया सहयोग

    म्याग्दी । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् सफल यूवा ब्यवसायी भिम रोकाले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । बेनी नगरपालिका–३ स्थित भकिम्ली स्थायी घर भई हाल काठमाण्डौमा रहनुभएका नेपाली कांग्रेसका यूवा नेता एवम् महाधिवेशन प्रतिनिधि रोकाले १ लाख रुपैया आर्थिक सहयोग गर्नुभएको हो । म्याग्...

  • ‘मिस एसईई–२०२२’ विजेता लिया पुन सम्मानित

    बेनी । केही समय अघि मात्र पोखरामा सम्पन्न मिस एसईई–२०२२ को उपाधी जित्न सफल लिया पुन सम्मानित हुनुभएको छ । आइतबार नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले आयोजना गरेको जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमको अवसरमा लिया सम्मानित हुनुभएको हो । लियालाई  प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना र मगर संघ म्याग्दी...

  • मगर संघ म्याग्दीद्धारा जनप्रतिनिधिलाई सम्मान (तस्बिरहरु)

    बेनी । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ । आइतबार बेनी स्थित मगर संघको सभाहलमा आयोजित कार्यक्रममा मगर जनप्रतिनिधिलाई सम्मान गरिएको हो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगर ,मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रो...

  • म्याग्दीमा सार्वजनिक यातायातको भाडा समायोजन : कालोपत्रे सडकमा ५० प्रतिशत भाडा घट्यो

    म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडकमा सञ्चालित सार्वजनिक यातायातको भाडा समायोजन गरिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाको अध्यक्षतामा बसेको भाडादर निर्धारण समितिको बैठकले बेनी–दरबाङ सडक अन्तरगत कालोपत्रे सम्पन्न भएको खण्डमा भाडा समायोजन गर्ने निर्णय गरेको हो । कालोपत्रे भए...