• सविनाको १३ औं पुण्यतिथिको अवसरमा स्वास्थ्य चौकी परिसरमा वृक्षरोपण (तस्विर सहित)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५, स्थित देविस्थान स्वास्थ्य चौकी परिसरमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम गरिएको छ । उपचारको क्रममा निधन भएकी सविना सिउथानी मगरको १३ औं दिनको पुण्यतिथिको अवसरमा स्वास्थ्य चौकी परिसरमा सरसफाइ तथा वृक्षरोपण गरिएको हो। सिउथानीको १३ औं दिनको पुण्य तिथिको अवसर पारेर वडा अध...

  • बुबा–आमाको सम्झनामा ४ लाख रुपैयाँको ‘स्मृति अक्षयकोष ’ स्थापना , देविस्थान स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

    बेनी । यहाँका एक परिवारले आफ्ना स्वर्गिय बुबा आमाको सम्झनामा चार लाख रुपैयाँको ‘स्मृति अक्षयकोष ’ स्थापना गर्नुका साथै स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ ,देविस्थान घर भई हाल यु.के.मा बस्नुहुने पदमबहादुर र उदिमा बुढाथाकीले स्वर्गिय बुबा लालप्रसाद बुढाथोकी र ...

  • मालिका गाउँपालिकाले ल्यायो पचास करोड ४३ लाखको बजेट (तस्विर सहित)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि पचास करोड ४३ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।छ्यारछ्यारे स्थित सभाहलमा बिहिबार भएको नवौ गाउँसभामा उपाध्यक्ष खरमाया बिटालुले चालुतर्फ सात करोड ८१ लख, पुजिगत तर्फ १३ करोड ४ लाख र शसर्त अनुदान तर्फ १९ करोड २७ लाख रुपैयाँको बजेट प्रस्तुत...

  •  तल्लो महटौकामा पहिरोले एक घर पुरियो ,पाँच घर उच्च जोखिममा (तस्विर सहित)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित तल्लो महटौकामा पहिरोले एक घर पुरिएको छ भने पाँच घर उच्च जोखिममा रहेका छन् । ओखरबोटका तुलप्रसाद पुनका अनुसार केही दिनयतादेखी परेको अविरल बर्षाका कारण आएको पहिरोमा मैकुते बिकको घर पुरिएको छ । विस्थापित बिकको परिवारलाई छिमेकीको सारिएको उहाँले बताउनुभयो । यसैगरी ...

  • रुममा बाढी –पहिरोको कहर : विद्युत गृह सहित चार घर बगायो ,१४ घर उच्च जोखिममा

    बेनी । अविल रुपमा परेको भारि बर्षाका कारण बाढी–पहिरोले म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ मा ठुलो क्षती पु¥याएको छ । वडा अध्यक्ष नरबहादुर पुनका अनुसार बुधबार खोलामा आएको बाढी र पहिरोले विद्युत गृह सहित चार घर बगाएको छ भने १४ घर पहिरोको उच्च जोखिमा रहेका छन् । बेलीमा पुनमला कामी ,देउबहादुर कामी ,खहरे खोलाका टेकबहा...

  • दरबाङ बजार म्याग्दी नदी कटानको चपेटामा : दरबाङ र टोलाबाङका सात घर उच्च जोखिममा, २४ जनालाई सुरक्षित स्थानमा सारियो

    दरबाङ । म्याग्दी नदीको कटानका कारण म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ मा सात घ उच्च जोखिममा रहेका छन् । नदी कटानले दरबाङ बजार जोखिममा रहेको छ । ईलाका प्रहरी कार्यालय म्याग्दीका अनुसार उच्च जोखिममा रहेका दरबाङ र टोलाबाङमा सात घरका २४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।   दरबाङका पानमति राना ,...

  • मौलिक लोक संगित तथा शैक्षिक धरोहर कार्कीको निधन

    बेनी । मौलिक लोक सांगितिक तथा  शैक्षिक क्षेत्रका धरोहर बिरबहादुर कार्कीको निधन भएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा जन्मनुभएका कार्कीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा शुक्रबार ७२ बर्षको उमेरमा निधन भएको हो । मुखमा क्यान्सर भएपछि बिरामी पर्नुभएका कार्कीलाई स्वास्थ्यमा समस्या देखिएपछि के...

  • सबिना बचाउ अभियानलाई जापानबाट आर्थिक सहयोग

    बेनी । सामाजिक तथा मानविय समाजमा सक्रिय देविस्थान–म्याग्दी–जापान समाजले सबिना बचाउ अभियानलाई एक लाख ७६ हजार रुपैयाँ सहयोग गरको छ । मस्तिष्कमा रगत जमेपछि पोखरा स्थित फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थानकी सबिना सिउथानीलाई समाजले सो रकम सहयोग गरेको हो । शल्यक्रिया गर्न आर्थिक अभाव...

  • गाउँपालिका अध्यक्षले जुटाए स्वास्थ्य सामग्री

    बेनी । म्याग्दीको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जुटेको छ । विश्वभर महमारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण र बिरामीको उपचारका लागि गाउँपालिका अध्यक्ष रोका मगरको पहलमा काठमाडौं स्थित माउण्ट हर्ट नेपालले गाउँपालिकालाई १२ लाख रुपैयाँ बराबरको स्वास...

  • काठमाडौंमा बस्ने म्याग्दीली महिलाहरुद्धारा मालिका गाउँपालिकालाई आर्थिक सहयोग

    बेनी । काठमाडौंमा रहेका म्याग्दीली महिलाहरुले स्थापना गरेको उपकार महिला समुहले जिल्लाको मालिका गाउँपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरिद गर्न आर्थिक सहयोग गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाको अभियानलाई सफल बनाउन काठमाडौंमा रहेका म्याग्दीली महिलाहरुद्धारा स्थापित उपकार...